काठमाडौंको मध्यभागमा फेरि समातियो १५ किलो अवैध सुन

काठमाडौं, १३ साउन । राजधानी काठमाडौंमै फेरि ठूलो मात्रामा सुन बरामद भएको छ । प्रहरीले अवैध रुपमा भित्र्याइएको १५ किलो सुन काठमाडौंको कमलादीबाट बरामद गरेको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले उक्त सुन बरामद गरेको हो । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । राजधानीमा पटक पटक ठूलो परिमाणमा अवैत्र सुन भित्र्याइने र […]

रेडियो नेपालमा कार्की र राखेपमा सिलवालको नियुक्ति

काठमाडौं, १२ साउन । सरकारले डीआईजीद्वय प्रद्युम्न कार्की र निरज शाहीलाई एआईजीमा बढुवा गरेको छ। साेमबार साँझ बसेकाे मन्त्रिपरिषद बैठकले कार्की र शाहीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेकाे एक मन्त्रीले जानकारी दिए। त्यस्तै, सरकारले सहसचिव मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गरेकाे छ। त्यसैगरी, सरकारले रेडियाे नेपालकाे महाप्रवन्धकमा बुद्धिबहादुर कार्कीलाई नियुक्त्त गर्ने निर्णय पनि […]

कोरोना महामारीबाट प्रभावित क्षेत्रको यसरी भयो वर्गिकरण

काठमाडौं । मौद्रिक नीति कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले लागू गर्नुपर्ने व्यवस्थाबारे निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले जारी गरेकाे निर्देशन अनुसार कोभिड-१९बाट अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई १ वर्ष अर्थात आगामी असार मसान्तसम्म ग्रेस अवधि थप्नुपर्ने व्यवस्था गरिएकाे छ । त्यसैगरी मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई ९ महिना अर्थात चैत […]

एसईई नतिजा यही साता

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा(कक्षा १०)एसईई मूल्याङ्कनका सन्दर्भमा विद्यालयहरु गम्भीर नभएको पाइएको छ । आफैले वर्षभरी पढाएका विद्यार्थीको आन्तरिक मूल्याङ्कन पठाउँदा पनि विद्यालयहरुबाट विषय फरक पर्ने, ऐच्छिक विषय चढाउँदा समस्या, शैद्धान्तिक र प्रयोगात्मक अङ्क दिँदा त्रुटि पाइएको हो । सोमवार शिक्षा पत्रकार समूहको नियमित साप्ताहिक शृंखला शिक्षाबारको भर्चुअल संवादमा बोल्दै सरोकारवालाहरुले यस्तो अनुभव सुनाएका हुन् […]

‘स्मार्ट सिटीभन्दा ठूलो भ्रष्टाचार अरु कुन हुन सक्छ ?’ -सांसद भुसाल

  श्रावन, १२ काठमाडौँ। सत्तारुढ नेकपाका सांसद पम्फाले विकास आयोजनामा भ्रष्टाचार बढेको भन्दै संलग्न जो कोहो भएपनि कारवाही हुनु पर्ने माग गर्नु भएको छ। प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बैठकमा साम्सद भुषालले ठुला भ्रष्टाचारी माथि अख्तियारको कारवाही तथा निगरानी बढाउनु पर्ने आग्रह गर्नु भयो । उहाले विकास निर्माणमा भ्रष्टाचार भैरहेको बताउदै स्मार्ट सिटी बनाउने […]

वडाध्यक्ष पक्राउको विरोधमा ललितपुर महानगरपालिकामा काम ठप्प

साउन १२, ललितपुर  ।  ललितपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जनलाई प्रहरीले पक्राउ गरेको विरोधमा सोमबार कर्मचारीले काम छाडेर ‘पेन डाउन’गरि ललितपुर महानगर पालिका सबै काम ठप्प गरेका छन् ।  स्थानीय तह कर्मचारी संघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय ललितपुर महानगरपालिका कार्यालय इकाइले बिरोध स्वरूप काम बन्द गरेको हो। नक्कली कागजात […]

बिहेगरि अमेरिका लाने भन्दै ठगी गर्ने दुइ महिला पक्राउ

  साउन १२ ,काठमाडौँ। अमेरिका लैजाने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर रोजभिलेज कोलोनी बस्ने बाग्लुङ काठेगाँउपालिका-२ घर भएका २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसी रहेका छन् । घटनाको अनुसन्धान गर्न उक्त महाशाखाबाट खटिएको प्रहरीले विभिन्न […]

काठमाडौँ महानगरपालिकालाई काठमाडौँ प्लाजामा सर्न बाटो खुल्यो

काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई अब नेपाल ट्रष्टसँग लिज÷भाडा सम्झौता गरी काठमाडौँ प्लाजामा सर्न बाटो खुलेको छ । नेपाल ट्रष्ट र कन्सेप्ट डेभलपर्स प्रा.लि.बीच भएको लिज÷भाडा सम्झौता २०७७ असार २ गते सकिएसँगै महानगरपालिकाले १० वर्षका लागि लिज÷भाडामा लिने सम्झौताका लागि अन्तिम तयारी गरेको थियो । तर, कन्सेप्ट डेभलपर्स प्रा.लि.का तर्फबाट सुनिलभक्त श्रेष्ठले लिज÷भाडा सम्झौता आफूले नै […]

रञ्जनको सजाय घटाउने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन गर्न तीन न्यायाधिशको आदेश

काठमाडौं, ११ साउन । श्रीमती हत्या गरेर जेल सजाय काटिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसलामाथि पुनरावलाेकन हुने भएकाे छ । आइतबार सर्वाेच्च अदालतका न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अघि बढाउन अनुमति दिने आदेश दिएका छन् । काेइरालाले २०६८ सालमा पत्नी […]

विश्वभर कोरोना संक्रमित पुगे एक करोड ६१ लाख बढी, ६ लाख ४७ हजार बढीको मृत्यु

काठमाडौं । विश्वभर १ करोड ६१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिए छ । पछिल्लाे समय एकै दिन २ लाख ५८ हजार २०२ जनामा संक्रमण देखिए छ । आइतबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ६१ लाख ८९ हजार ६१६ पुगेको छ । यसमध्ये ६१.१९ प्रतिशत संक्रमित उपचारपछि निको […]