काठमाडौँ, २६ फागुन। फागुन शुक्ल पूर्णिमाका दिन मनाउने फागु पर्व यस वर्ष विश्वमा फैलिइरहेको कोरोना भाइरसका कारण प्रभावित हुने देखिएको छ । यो मौसममा रुखका पालुवा पलाउने, वातावरण उल्लासयुक्त रहने र कामवासनाले प्राणी जाग्रित रहने भएकाले यो पर्वलाई उल्लासका रूपमा लिइएको हो । कतै विष्णुका भक्त प्रह्लादलाई मार्न बहिनी होलिकाले प्रह्लादलाई काखमा राखेर अग्निमा दहन हुँदा होलिका […]
समाचार
गुठी विधेयक ल्याउने तयारी थालिसकेको भन्दै विरोधमा उत्रिन आह्वान
२६ फाल्गुन , ललितपुर / नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले सरकारले फेरी गुठी विधेयक ल्याउने तयारी थालिसकेको भन्दै फेरी पनि यसको विरोधमा उत्रिन सबैलाई आव्हान गर्नुभएको छ । राजोपाध्याय समाजको छैठौं साधारण सभा र सम्मान कार्यक्रममा दबूका अध्यक्ष ताम्रकारले यस्तो भन्नुभएको हो । कार्यक्रममा बोल्दै ताम्रकारले सरोकारवालासँगको परामर्श वा सहभागीता विना ल्याउन लागिएको गुठी […]
अन्ततः विद्यालय बन्द गर्ने धनगढी उपमहानगरको निर्णय उल्टियो
काठमाडौं । चौतर्फी विरोध भएपछि धनगढी उपमहानगरपालिकाले अनिश्चितकालसम्म विद्यालय बन्द गर्ने निर्णय उल्टाएको छ । गएको शुक्रबार एक विज्ञप्ति जारी गर्दै धनगढी उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन भन्दै आइतबारदेखि अनिश्चितकालका लागि विद्यालय विदा दिन निर्देशन दिएको थियो । कोरोना भाइरसको त्रास बढेको भन्दै सुरक्षित रहन बिदा दिइएको विज्ञप्तिमा उल्लेख थियो । यता, शिक्षा मन्त्रालयले […]
किन कक्षा छाड्नै मान्दैनन् बाल विकासका नानीहरु
२५ फागुन । खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ४ को छिप्रा गाउँमा रहेको सीता माविको बाल विकासमा सिक्ने साना–साना नानीहरुले कक्षा छाड्नै मान्दैनन् । कक्षा कोठामा नानीहरु प्रवेश गरेपछि भित्रको रमणीय वातावरणका कारण नानीहरुले कक्षा छाड्न नमानेका हुन् । बाल विकासकी सहयोगी कार्यकर्ता वीरकला उपाध्यायका अनुसार नानीहरु कक्षामा प्रवेश गरेपछि छाड्नै नमान्ने गरेको बताईन । उनले […]
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बारे अस्पतालले जारी गर्यो विज्ञप्ति
काठमाडौं, २५ फागुन । प्रधानमन्त्री ओली स्वास्थ्य अवस्था बारे अस्पतालले विज्ञप्ति जारि गरेको छ । गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए । अहिले उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । प्रत्यारोपणको पाँचौं दिन एक विज्ञप्ति जारी गर्दै अस्पतालले प्रधानमन्त्री ओलीले नियमितजस्तै खाना खाएको र सामान्य डिँडडुल गर्न सक्ने […]
Nepali women are unequal by law
March 8, 2020 This International Women’s Day marks 25 years of the Beijing Declaration and Platform for Action—one of the most comprehensive documents aiming to remove systemic barriers holding women back from equal participation in both private and public life. After 25 years of activism and groundwork, what is the status of Nepali women in […]
देशकै ठूलो सौर्य प्लान्ट अन्तिम चरणमा, वैशाखदेखि बिजुली बल्ने
काठमाडौं, २५ फागुन । देशकै हालसम्मकै ठूलो सौर्य ऊर्जा प्रणालीबाट आगामी वैशाखभित्र विद्युत् उत्पादन गर्ने तयारीका साथ काम अन्तिम चरणमा पुगेको छ । ऊर्जा मिश्रणको अवधारणाअनुसार नै नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा २५ मेगावाट क्षमताको सौर्य प्रणाली निर्माण गरिरहेको छ । ग्रिडमा आबद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाका रुपमा लिइएको सो परियोजनाबाट विद्युत् उत्पादन शुरु भएपछि […]
मोटरसाइकल एकापसमा ठोक्किदा १ को मृृत्यु, ३ घाइते
महेन्द्रनगर, २५ फागुन । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आइतवार दुई मोटरसाइल एकआपसमा ठोक्किदा १ को मृृत्यु, ३ घाइते भएका छन । मृत्यु हुनेमा १६ वर्षीय दिनदयाल राना रहेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक कृष्णानन्द भट्टले जानकारी दिए। उनका अनुसार पुनर्वास नगरपालिका–८ क गाउँमा से ४ प ६९६६ नम्बरको मोटरसाइकल र म २ प ५२२ नम्बरको मोटरसाइकल एकापसमा […]
२ करोडभन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं, २५ फागुन । प्रहरीले अर्घाखाँची घर भएका ३९ वर्षीय बाबुराम श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठलाई शनिबार नेपालगञ्जबाट पक्राउ परेका हुन । माल्टा र कुवेत पठाइदिन्छु भन्दै २ करोड ५० लाखभन्दा बढी ठगी गरेको उजुरी परेपछि नेपालगञ्जबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । माल्टा पठाइदिन्छु भन्दै श्रेष्ठले २६ जनाबाट […]
अस्वस्थका कारण निवासमै आराम गर्दै प्रचण्ड
काठमाडौं, २५ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अस्वस्थका कारण निवासमै आराम गर्दै छन् । प्रचण्डको सचिवालयका अनुसार उनलाई सामान्य रुघाखोकी लागेको छ । रुघाखोकी लागेपछि प्रचण्डले नेता तथा कार्यकर्ता र सुभेच्छुकहरुसँगको भेटघाट बन्द गरेका छन् । अहिले प्रचण्ड ललितपुरको खुमल्टारस्थित निजी निवासमा आराम गरिरहेका […]