अर्बौ डलरमा फेसबुकले १५ औ अत्याधुनिक डाटा सेन्टर बनाउँदै

काठमाडाैं । विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्न लागेको बिहीबार घोषणा गरेको छ। नवीकरणीय ऊर्जाको प्रयोग गरिने यो सेन्टर सन् २०२२ सम्ममा सञ्चालनमा आउनेछ।यो सेन्टरमा फेसबुकको सर्भर रहनुका साथै सूचना प्रविधिका कार्यलाई एकीकृत गरिने फेसबुकका उपाध्यक्ष थोमस फरलङले बताए। करिब एक लाख ७० हजार […]

फुटबलमा नेपालको शानदार जित, ४-० गोलले नेपालसँग भुटान पराजित

काठमाडाैं । बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ-साफ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ४-० गोलले पराजित गरेकाे छ । बंगलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ठूलाे गाेल अन्तरले पराजित गर्न सफल भएकाे हाे ।  ७० मिनेटपछि १० खेलाडिमा सिमित भुटानविरुद्ध प्राप्त यो जितपछि नेपालले सेमिफाइनल पुग्ने सम्भावना […]

सैन्य गुप्तचरबाटै आफ्नो हत्या प्रयास भएको प्रधानमन्त्री टेरिजा मेको आरोप

काठमाडौं ।  बेलायती प्रधानमन्त्री टेरिजा मेले पूर्व रुसी गुप्तचर सर्गेई स्क्रिपाल र उनकी छोरी युलियाको हत्याको प्रयास दुई रुसी सैन्य गुप्तचर अधिकारीहरूले गरेको खुलासा गरेकी छन् । बेलायती संसदमा बोल्दै उनले रुसी सैन्य गुप्तचर एलेक्जान्डर पेट्रभ र रुस्लान बसिरफले हत्याको प्रयास गरेको आरोप लगाएकी हुन् । उनले रुसी सरकारको उच्च तहबाटै हत्याको प्रयास गराएको आरोपसमेत […]

सुजुकी कप फुटबल: नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै, जित्नैपर्ने दबाव

काठमाडौं । बंगलादेशमा जारी साफ सुजुकी कप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनलमा पुग्ने आफ्नो सम्भावनालाई जिवितै राख्नका लागि आजको खेल नेपालले जित्नै पर्ने हुन्छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले स्थानीय समयअनुसार ४ बजे भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमै पाकिस्तानसँग २-१ गोलअन्तरले पराजित भएको […]

हङकङसँग पराजित हुँदै नेपाल एसिया कपबाट बाहिरियो

काठमाडौं । मलेसियामा जारी एसिसि एसिया कप छनोटमा हङकङसँग ३ विकेटले पराजित हुँदै नेपाल एसिया कप बाहिर भएको छ। मंगलबार नेपालले दिएको ९६ रनको झिनो लक्ष्य हङकङले ३२.३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो। हङहङका लागि अंशुमन रथले सर्वाधिक ५२ रन बनाए। ८२ बल खेलेका रथले ३ चौका र १ छक्का प्रहार गरेका थिए। किञ्चित साहले […]

आफ्नै पार्टीको सरकार विरुद्ध उत्रिए भिम रावल, भन्छन यस्तो पनि सरकार हुन्छ

काठमाडौं, १९ भदौ । काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा) का नेता एवम् पूर्व गृहमन्त्री भीमबहादुर रावलले विम्स्टेक वैठकमा बहुराष्ट्रिय सैनिक अभ्यास गर्ने भनेर गरेको निर्णय सच्याउन सरकारसँग माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता रावलले संविधानको मर्मविपरित र राष्ट्रियताको हितविपरित बहुराष्ट्रिय संयुक्त सैन्य अभ्यास गर्ने भनेर गरिएको सहमतिमा सरकारले गल्ति गरेको […]

चिकित्सकहरूको आन्दोलनमा कांग्रेसको समर्थन

चितवन ।  प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सकहरूको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् । चितवनको भरतपुरमा सोमबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले चिकित्सकहरूका जायज माग सम्वोधन हुनुपर्ने माग गरे । तपाई प्रधानमन्त्री भएको बेला संहिता जारी गर्नुअघि चिकित्सकहरूसँग किन छलफल र परामर्श गर्नु भएन भन्ने पत्रकारको […]

जब कुलमान मध्यराती बालाजु सबस्टेसन पुगे

काठमाडौं । बालाजु सबस्टेसनमा रहेको ट्रान्सर्फमरमा प्राविधिक समस्या आउँदा त्यस क्षेत्रमा विद्युत आपूर्ति अनियमित बनेको छ । स्थानीय क्षत्रेबाट गुनासो आएपछि सबस्टेसनमा भएको समस्या बुझ्न आइतबार राति प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फिल्डमा पुगे । सबस्टेसनमा रहेका २ वटा २२.५ एमभीएको ट्रान्सर्फमरमध्ये एउटामा शनिबार राति करिब ७ बजेबाट प्राविधिक समस्या आएको थियो । यसबाट बालाजू […]

यी हुन् सित्तैंमा रातो पासपोर्ट पाउने भिआइपीहरु (नामसहित)

काठमाडौं । सांसदले निजी काममा विदेश जाँदासमेत कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्न पाउने गरी कानुन बनाउन चलखेल थालेका छन् । यसका लागि उनीहरूले राहदानीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक आफूअनुकूल फेर्न संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संघीय संसदका सांसदले सरकारी काममा विदेश जाँदा मात्रै रातो पासपोर्ट प्रयोग गर्न पाउने प्रावधान छ । […]