अमेरिकी उपराष्ट्रपतिले उत्तर कोरियालाई दिए यस्तो चेतावनी

काठमाडौं, ८ जेठ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध कुनै खेल नखेल्न उत्तर कोरियाली शासक किम जोङ उनलाई चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासकबीच अर्को महिना शिखर वार्ताको तिथि तय गरिएको छ । अमेरिकी उपराष्ट्रपति पेन्सले राष्ट्रपति ट्रम्प विरुद्ध कुनै खेल खेले त्यो किमको ठूलो गल्ती […]

निकोलस मदुरो भेनेजुएलामा पुन: विजयी, विपक्षी र अमेरिकाले गरे परिणाम अस्वीकार गर्ने घोषणा

काठमाडाैं । भेनेजुएलामा भएको विवादास्पद पुनः चुनावमा राष्ट्रपति निकोलश मदुरो विजयी भएका छन् । विपक्षीले बहिष्कार गरेको चुनावमा मदुरो विजयी भएको भेनेजुएलाको निर्वाचन आयोगले जनाएको छ । विपक्षीले चुनावको नाममा फउल गेम खेलिएको आरोप लगाएका छन् । चुनावमा जम्मा ४६ प्रतिशत मात्रै मत खसेको बताइएको छ । मदुरोका प्रमुख प्रतिस्पर्धी हेनरी फाल्कोनले मतदान सकिए लगतै […]

जहाज दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झना क्युबामा दुई दिनसम्म राष्ट्रिय शोक

काठमाडौं, ६ जेठ । क्युवा सरकारले दुई दिने राष्ट्रिय शोक घोषणा गरेको छ । हवाई जहाज दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा सो शोक घोषणा गरिएको हो । शुक्रबार राति भएको जहाज दुर्घटनामा क्युबा र अजेन्टिना गरी १०७ जना जनाको मृत्यु भएको थियो । क्युबाको राष्ट्रिय धोजाबाहक विमान उडेको केही समयभित्रै विमानस्थल नजिकै दुर्घटना भएको थियो […]

सिमा क्षेत्रमा फेरी तनाव: दुई देशका सेनाबीच गोली हानहान, ९ जनाको मृत्यु

काठमाडौं, ५ जेठ । भारत र पाकिस्तानको सिमाना जम्मु कश्मीरमा दुई देशका सेनाबीच भिडन्त भएको छ । अहिलेसम्म दुवैतर्फका गरी ९ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । भारतले पाकिस्तानतर्फबाट विना उक्साहट गोलीबारी गरिएको आरोप लगाउँदै गोलीबारीमा चार जना सर्वसाधारण र एकजना सुरक्षाकर्मी मारिएको दावी गरेको छ । पाकिस्तानले पनि भारतीय पक्षबाटै सुरुमा फायरिङ भएको […]

अमेरिकासँगको वार्ता रद्द गर्ने उत्तर कोरियाको धम्की

काठमाडौं, ३ बैसाख । उत्तर कोरियाले अमेरिकासँग हुन लागेको वार्ता रद्द गर्ने धम्की दिएको छ । उत्तर कोरियाको आणविक कार्यक्रम रद्द गर्नुपर्ने जिद्दी अमेरिकाले गरिरहेकाले अमेरिकासँगको वार्ताबारे सोच्नुपर्ने उत्तर कोरियाले जनाएको हो । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता आउँदो जुन १२ मा सिंगाापुरमा हुने तय भएको थियो । अमेरिकी […]

अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरेपछि उत्तर कोरियाले गर्यो आगामी वार्ता रद्द

काठमाडाैं । अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास जारी राखेपछि उत्तर कोरियाले दुर्इ देशकाबीच तय गरिएकाे वार्ता रद्द गरेको छ । उत्तर कोरिया र दक्षिण कोरियाबिच बुधबार उच्चस्तरीय वार्ता हुने तयारी थियो । अमेरिका र दक्षिण कोरियाको साझा सैन्य अभ्यास उक्साउने खालको रहेको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ । केसिएनएले आउँदो […]

ट्रम्पको हठका कारण गाजामा ५५ जनाको मृत्यू, २७ सय घाइते

एजेन्सी । डाेनाल्ड ट्रम्प अमेरिकाकाे इतिहासमै सबैभन्दा विवादित राष्ट्रपतिका रुपमा चित्रित हुँदै गएका छन् । उनले गरेका एकपछि अर्काे काम विवादित बन्दै गएका छन् । यसैक्रममा उनकै हठका कारण गाजामा फेरि हिंसा भड्किएकाे छ । गाजामा भड्किएको हिंसाका कारण कम्तिमा ५५ जनाको ज्यान गएको छ भने हजाराै मानिसहरु घाइते भएका छन् । अमेरिकाले जेरुसेलममा आफ्नो […]

चीनले तीन देशलार्इ जोड्ने विश्वकै सबैभन्दा लामो अर्को समुन्द्री पूल बनायो

एजेन्सी । चीनले संसारकै सबैभन्दा लामो समुद्री पुल बनाएको छ । २० विलियन लागतमा चीनले ६ लेनको ५५ किलोमिटर समुुन्द्री पुल निर्माण गरेको हो। यो पुलले तीन देश चीन, हङकङ र मकाउलाई जोड्नेछ। अब लगभग एक घण्टामा मकाउबाट हङकङ पुग्न सकिने छ। पुलमा दैनिक चार हजार सवारी गुड्ने अनुमान गरिएको छ। जसमा १० मिनेटको फरकमा […]

किम जोङ उन र ट्रम्पबीच जेठ २९ गते सिंगापुरमा हुने भेटवार्तामा के कुरा होला ?

काठमाडाैं । उत्तरकाेरियाका सर्वाेच्च नेता किम जाेङ उन र अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पबीच हुने एेतिहासिक वार्ताकाे समय र स्थान तय गरिएकाे छ । अागामी जुन १२ अर्थात जेठ २९ गते ट्रम्प र किमबिच सिंगापुरमा वार्ता हुने भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच प्रस्तावित वार्ताको तयारी बितेको महिनादेखि गोप्य […]

सि जिनपिङ विश्वकै सबैभन्दा शक्तिशाली, फोर्ब्सको सूचीमा ट्रम्प तेस्रो

काठमाडौं, २७ बैशाख । सन् २०१८ को शक्तिशाली व्यक्तिहरूको सूचीमा चीनका राष्ट्रपति सी जिनपिङ पहिलो नम्बरमा परेका छन्। विश्वका शक्तिशाली एवं धनी व्यक्तिहरूको सूची निकाल्ने चर्चित पत्रिका फोब्र्सले सन् २०१८ को विश्वका सर्वाधिक शक्तिशाली व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो। चार पटकसम्म शीर्ष स्थानमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पछि पार्दै सी जिनपिङ पहिलोपटक प्रथम स्थानमा […]