आयल निगमका भ्रष्ट कार्यकारी निर्देशक खड्काको बचाउमा उत्रियो सर्वोच्च अदालत

काठमाडौँ, २२ असोज । सर्वोच्च अदालतले नेपाल आयल निगमको कार्यकारी निर्देशकबाट बर्खास्त भएका गोपालबहादुर खड्कालाई तत्कालका लागि पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले मन्त्रिपरिषद्ले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न आज अन्तरिम आदेश दिएको हो । खड्काले आफूलाई प्राकृतिक न्यायको सिद्धान्तविपरीत पदबाट बर्खास्त गरेको भन्दै मन्त्रिपरिषद्को निर्णयविरुद्ध यही असोज ४ […]

२५ वर्षदेखिसवारी साधनबाट लिइने राजश्व नबढ्दा अर्बौ घाटा

काठमाडौँ, २२ असोज । सार्वजनिक यातायातको भाडा बढाउन सक्रिय हुने यातायात व्यवस्था विभागले विभिन्न शीर्षकका शुल्क वृद्धि गर्नेतिर ध्यान नदिँदा २५ वर्षदेखि राजश्व बढ्न सकेको छैन । यातायात व्यवसायीको दबाबमा सार्वजनिक यातायातको भाडा बढाउने विभागले व्यवसायीकै दबाबका कारण राजश्व नबढाउँदा वार्षिक अर्बौँ राजश्व घाटा भइरहेको छ । विसं २०४९ सालमा तोकिएको राजश्वमै अहिले पनि सवारी […]

सौराहाका सबैजसाे हाेटलमा अब स्विमिङ पुल बनाइने

चितवन । पर्यटकीय नगरी सौराहामा होटल मा मात्रै सात अर्ब रुपैयाँ लगानी भएको छ। सौराहामा साना ठूला गरि १ सय १० वटा होटल संचालनमा छ।क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले सौराहाका होटलमा सात अर्ब रुपैयाँ भन्दा बढी लगानी भइसकेको बताए।सौराहामा अहिले होमस्टेदेखि सुविधा सम्पन्न होटल संचालनमा छ।सौराहामा रहेका होटलमा अहिले स्विमिङ पुलदेखि अरु सुविधा थप्ने […]

१३.६ मेगावाटको थापाखोला जलविद्युत् निर्माण

मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका– १ टुकुचेमा १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना निर्माण भएको छ । आयोजनाबाट उत्पादित विद्युत् तिहार अघिनै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ ।माउण्ट कैलाश इनर्जी प्रालिले आयोजनाको बाँध, सुरुङ, फोरवे, पेनस्टक, पावरहाउस निर्माण र उपकरण जडान सकिएपछि भदौको पहिलो हप्तादेखि परीक्षण उत्पादन शुरु गरेको हो ।    असोज अन्तिममा […]

दसैका लागि मुस्ताङबाट ल्याइए हजारौ भेडा च्याङ्ग्रा

भक्तपुर, ९ असोज । बडादशैँका लागि मुस्ताङबाट ल्याइएका भेडाच्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महँगो भएको छ । भक्तपुरको सल्लाघारी ल्याइपु¥याइएका भेडाच्याङ्ग्रा महँगो भएपछि उपभोक्ताको चापसमेत कम भएको छ । यस वर्ष यहाँका च्याङ्ग्रा प्रतिकिलो ६७५ देखि ७०० सम्म र भेडा प्रतिकिलो ६०० मा बिक्री भएको छ । मुस्ताङमै भेडाच्याङ्ग्रा महँगो भएकाले यस वर्ष ल्याइपु¥याएको च्याङ्ग्राको […]

३४ वर्षपछि पञ्चेश्वर सडकको ट्रयाक खोल्ने काम सकियो

बैतडी, ९ असोज । चौँतिस वर्षपछि बैतडीको पाटन–पञ्चेश्वर सडकको बाटो खोल्ने काम चालु आर्थिक वर्षमा सम्पन्न हुने भएको छ । कूल ६२ किमी लम्बाइ रहेको सो सडकका ५३ किमी बाटो खुलिसकेको छ भने बाँकी नौ किमी चालु आवको अन्त्यसम्ममा बाटो खुलिसक्ने डिभिजन सडक कार्यालय पाटन बैतडीका प्रमुख ललितजंग खनालले बताए । “पाटन–पञ्चेश्वर सडकको बाटो खोल्ने […]

हवाई इन्धनको मौज्दात सकिने अवस्थामा । थप आयात गर्न समस्या

काठमाडौँ, ९ असोज । भन्सार बिन्दुमा जाँच पड्तालका लागि लामो समय लाग्ने गरेका कारण नेपाल आयल निगमले आवश्यक मात्रामा हवाई इन्धन आयात गर्न नसक्दा समस्या उत्पन्न भएको छ । नियमितरुपमा हवाई इन्धन आपूर्ति नभएपछि निगममा हवाई इन्धनको मौज्दात एकदमै कम हुन पुगेको छ । निगमकाअनुसार हाल १६ प्रतिशत अर्थात एक हजार ७७३ किलोलिटर मात्रै हवाई […]

अखाद्य मिठाइ बेच्ने आँगनको कमलपोखरी बिक्रीकेन्द्रमा नेकपाको आक्रमण

काठमाडौं, ७ असोज । अाँगन ब्रान्डकाे एक बिक्री केन्द्रमाथि नेपाल कम्युनिस्ट पार्टीले ताेडफाेड गरेकाे छ । अाँगन ब्रान्डका मिठाइमा अखाद्य बस्तु बढी प्रयाेग हुने गरेकाे र साे विषयमा पटक पटक सचेत गराउँदा पनि गुणस्तरमा सुधार नगरिएकाे भन्दै साे पार्टीले कारवाही गरेकाे जनाएकाे छ । काठमाडाैंकाे कमलपाेखरीमा रहेकाे अाँगनकाे बिक्रीकेन्द्रमा नेकपाकाे मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी […]

नेपाली रेल : बिहान काँकडभिट्टामा चिया, गड्डाचौकीमा भात !

Train

पूर्व पश्चिम रेल छुकछुक  गुडेको सपना देखे ……. चलचित्र छक्कापञ्जाको यो गीत युट्युबमा झण्डै दुई करोड पटक हेरिएको केही नेपाली गीतमध्ये पर्छ । गीतमा भनिएझैँ नेपालीका लागि रेल अझै पनि सपनाकै विषय हो । विश्वका दुई सर्वाधिक रेल्वे नेटवर्क भएका मुलुक भारत तथा चीनको बीचमा रहेर पनि नेपाल रेल सुविधाविहीन मुलुक हो । ९० वर्ष […]

बाढी प्रभावितलाई डेभलपमेन्ट बैंकर एशोसिएसनकाे सहयोग

काठमाडौँ, ६ असोज । डेभलपमेन्ट बैंकर एशोसिएसनले बाढी प्रभावितको सहयोगका लागि संकलन गरेको रु ३२ लाख आज नेपाल उद्योग वाणिज्य महासंघलाई प्रदान गरेको छ । यहाँँ आज आयोजित कार्यक्रममा एशोसिएसनका महासचिव झलकप्रसाद खनालले महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई सो रकम हस्तान्तरण गरेका हुन् । एशोसिएसनले बाढी र डुबान प्रभावितका लागि सहयोग गर्न विभिन्न विकास बैंक […]