एजेन्सी । के तपाइमा डिप्रेशनको समस्या छ ? नआत्तिनुहोस । डिप्रेसनको समस्या पत्ता लगाउन अब गुगलले तपाईलाई मदत गर्नेछ । वेव सर्च इन्जिन गुगलले चाँडै यो सेवा सुरु गर्न थालेको छ । गुगलले डिप्रेशनका बारेमा सर्च गर्नेलाई केही प्रश्न सोध्नेछ । त्यो प्रश्नको उत्तरका आधारमा गुगलले तपाई डिप्रेशनको शिकार हुनुहुन्छ कि हुनुहुन्न भन्ने पत्ता लगाउन […]
सूचना प्रविधि
वल्र्डलिंक सेवा अझ नजिक
काठमाडौं । नेपालकै सर्वोत्कृष्ट तथा अग्रणी इन्टरनेट सेवा प्रदायकको रुपमा सुपरिचित भई संचार जगत्मा राम्रो र छिटो सेवा दिदै आएको वल्र्डलिङ्कले ग्राहकवर्गको आकर्षणलाई ख्याल राख्दै समय सापेक्ष ग्रहकवर्ग माझ भरपर्दो सेवाको अनुभव दिलाउदैँ संचार प्रवाह उत्कृष्ट बनाउने लक्ष्यसाथ सेवालाई गुणस्तरीय, छिटो र छरितो बनाउन विभिन्न नयाँ शाखा विस्तार गर्ने योजना स्वरुप आज नयाँ बानेश्वर स्थित […]
फेसबुकको आम्दानी ७१ प्रतिशतले बढ्यो
एजेन्सी । विश्वमा करिब एक चौथाई प्रयोकर्ता भएको सामाजिक सञ्जाल फेसबुकको आम्दानी ७१ प्रतिशतले बढेको छ। फेसबुक कम्पनीका अनुसार गत महिना रहेका १।९४ अर्ब सक्रिय फेसबुक प्रयोगकर्ताहरुको संख्या बढेर दुई अर्ब पुगेको छ। फेसबुक प्रयोगकर्ताहरूको संख्यामा अनुमान गरे भन्दा १७ प्रतिशतले वृद्धि भएको फेसबुक कम्पनीको दाबी रहेको छ । फेसबुकमा क्रियाशिल प्रयोगकर्ताको संख्या बढ्दै जाँदा […]
ह्वाटस एपलाई पेटिएमको कडा चुनौती
चर्चित सामाजिक सञ्जाल एप ह्वाट्स एपले दिने सेवा भन्दा राम्रो सेवा दिनका लागि पेटिएमले नयाँ कार्यक्रम घोषणा गरेको छ । पेटिएमले आफ्नो नयाँ सन्देश सेवा आगामी अगस्टमा लञ्ज समेत गरिसक्ने घोषणा गरेको छ । यो सेवा लञ्च भएपछि त्यसले ह्वाट्स एपलाई कडा चुनौती दिने बताइएको छ । ह्वाट्स एपले दिने भन्दा पेटिएमको यो सर्भिस निकै […]
विदेशमा बसेर फेसबुकमा नेपाल र नेपालीलाई अश्लिल गाली गर्नेहरु यसरी तानिदैछन धमाधम
काठमाडौं, १८ साउन । उच्च शिक्षा र आर्थिक रुपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान व्युरोको हिरासतमा छन्। उनीविरुद्ध नेपालमा मात्रै होइन, अस्ट्रेलियामा समेत अनुसन्धान भइरहेको छ। जर्मनीमा रहेका नेपाली नागरिक आत्मराम थपलियालाई नेपाल ल्याउन व्युरोले प्रक्रिया सुरु गरेको छ। उनलाई नेपाल डिपोर्ट गराउन व्युरोले […]
किताब छाप्न र बेच्न सकिने सजिलो प्रविधि आयो
काठमाडौं । अध्ययन, अनुभव र विचारहरूलाई सृजनाको रूपमा पुस्तकाकर दिने सर्जकहरूलाई किताब प्रकाशन गर्न अब सजिलो हुने भएको छ। नेपाली साहित्य र पाठकको विश्वव्यापी संजाल निर्माण गरिरहेको मोबाइल एप ‘किताब क्लब’ले सर्जकहरूको सृजनालाई बजारिकरण गर्न सघाउने भएपछि पुस्तक लेखकहरूलाई आफ्नो सृजना पाठकसम्म पुरयाउन र त्यसबाट आर्थिक लाभ लिन सजिलो हुने भएको हो। अष्ट्रेलियाको सिड्नीमा बसोबास […]
टेलिकमले ल्यायो यस्तो विशेष छुट योजना
काठमाडौँ, १६ साउन । नेपाल टेलिकमले आफ्ना विभिन्न सेवामा ग्राहकलाई विशेष छुट दिएको छ । जिएसएम÷सिडिएमए तथा एडिएसएल÷एफटिटिएच सेवाका ग्राहकका लागि ‘प्रमोसनल अफर’ टेलिकमले उपलब्ध गराएको हो । अब विदेशबाट आएको कल उठाउँदा पनि बोनस प्राप्त गर्न सकिने छ । यो अफर आगामी ९० दिनसम्म उपलब्ध गराइने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । यो […]
महाविरको आविष्कार केन्द्रलाई जुट्दैछ सहयोग
बागलुङ, १६ साउन । राष्ट्रिय आविष्कार केन्द्रका लागि यहाँ सञ्चालन गरिएको ‘महावीर पुनलाई हाम्रो साथ’ अभियानमा आर्थिक सहयोग जुट्न थालेको छ । ‘हाम्रो बागलुङ, हाम्रो जिम्मेवारी’ नामक युवा समूहले थालेको अभियानबाट हालसम्म ६० हजार संकलन भएको छ । विभिन्न संस्था र व्यक्तिबाट उक्त रकम सहयोग आएको युवा समूहका अध्यक्ष सोम शर्माले जानकारी दिए । “चारजनाले […]
सामाजिक सञ्जालले ध्वस्त पार्दै विवाह सम्बन्धहरु
काठमाडाैं, १३ साउन । सामाजिक सञ्जाल र सञ्चारका साधनमाथि बढेको पहुँचसँगै विवाहेतर सम्बन्धको अनुपात पनि बढिरहेको छ । प्रहरीमा आउने घर झगडा र घरेलु हिंसाका घटनाको पछाडि कतै न कतै सामाजिक सञ्जाल र विवाहेतर सम्बन्ध रहेको उनीहरुको भनाइ छ । कालिमाटीस्थित महिला सेलमा एक महिलाले पतिसँग बस्न नसकिने भएकाले छोराछोरीलाई स्याहारसुसार गर्न आवश्यक रकम पतिबाट […]
नेपालमा एक वर्षमै २३ अर्बका मोवाइल खपत
काठमाडौं । मोबाइल प्रयोगकर्ता बढ्दै जाँदा मोबाइलको बजार पनि अकासिएको छ । नेपाली बजारमा आयात हुने मोबाइल प्रत्येक वर्ष दोब्बर हुँदै गएको छ । यस क्रममा आर्थिक वर्ष २०७३/०७४ मा पौने २३ अर्ब अर्थात् २२ अर्ब ६६ करोड १७ लाख रुपैयाँबराबरको मोबाइल नेपालमा भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । अधिल्लो वर्षको तुलनामा यो संख्यामा […]










