१० हजार सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट जडान गर्ने वर्ल्ड लिंकको घोषणा

काठमाडौं, २६ फागुन । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक संस्था वल्र्डलिंकले देशका १० हजार सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने घोषणा गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गरेर वल्र्डलिंकले अहिलेसम्म देशका ३ हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरिसकेको र आगामी दिनमा सात हजार स्थानमा थपेर एक वर्षभित्र १० हजार पु¥याउने योजना रहेको जनाएको […]

‘क्यान इन्फोटेक २०१९’ कर्णालीमा हुँदै

सुर्खेत, २३ फागुन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि ‘क्यान इन्फोटेक २०१९’ शुरु हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घ कर्णाली प्रदेश सुर्खेतले कर्णाली प्रदेशस्तरीय ‘इन्फोटेक मेला’ को आयोजना गर्न लागेको हो । ‘सूचना प्रविधिको विस्तार–डिजिटल कर्णालीको आधार’ भन्ने मूल नारा सार्थक बनाई यस प्रदेशलाई प्रविधिमैत्री र पर्यटकीय आकर्षण केन्द्रका रूपमा विकास […]

‘पठाओ’को सेवा नरोक्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वाेच्च अदालतले यातायातको क्षेत्रमा निजी व्यवसाय सञ्चालन गरिरहेको ‘पठाओ’को सेवा रोक्न अस्वीकार गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज मोटरसाइकल र स्कुटरबाट निजी व्यवसाय सञ्चालन गरिरहेको पठाओको सेवा रोक्न अस्वीकार गरेको हो । निजी प्रयोजनमा प्रयोग हुने मोटरसाइकल र स्कुटरमा व्यवसाय चलाउन रोक लगाउन माग गर्दै श्यामकुमार श्रेष्ठले […]

एनालग टेलिभिजनका उपकरण जफत गर्न सरकारको निर्देशन

काठमाडौं, ६ फागुन । सरकारले १५ दिनभित्र एनालग टेलिभिजनहरु बन्द नगरे कारवाही गर्ने चेतावनी दिएको छ । सरकारले देशभर गत बैशाख १५ भित्रै एनालग टेलिभिजन सेवा पूर्णरुपमा बन्द गर्न निर्देशन दिएको थियो । उक्त आदेश विपरित अहिले पनि सेवा सूचारु भइरहेको कुरा आएपछि अब निर्देश अटेर गर्ने केवल टेलिभिजन कम्पनीहरुका उपकरण जफत गर्न समेत आदेश […]

क्यान मेलाको दोस्रो दिन दर्शकको उपस्थिति उत्साहजनक

बुटवल, ४ फागुन । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) रुपन्देहीको आयोजानमा स्टार्टअप वाईटेक क्यान ईन्फोटेक सूचना प्रविधिसम्बन्धी प्रर्दशनी बुटवलमा जारी छ । शुक्रबार बाट सुरु भएको क्यान मेलाको शनिवार उल्लेखनिय मात्रामा दर्शहरुले अवलोकन गरेका छन् । शनिवार विदाको दिन भएको कारणले पनि दर्शकहरुले उल्लेखनिय मात्रामा मेलाको अवलोन गरेका आयोजकले जनाएका छन् । शनिवार प्रदेश नम्बर […]

यसरी बनाउँदैछ प्रविधिले अनुसन्धानलाई सहज

झापा, ४ फागुन । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय झापाले अहिले धेरैजसो स्थानीय तहमा सिसी क्यामरा जडानलाई प्राथमिकतामा राखेको छ । मुख्य गरेर राजमार्गसँग जोडिएका ठूला बजारमा प्रहरीले सिसी क्यामरा चोकचोकमा जडान गरेको छ । साना–ठूला अपराध अनुसन्धानका क्रममा प्रहरीलाई […]

फेसबुकमा साथीको तस्विर राखी परपुरुषसँग अश्लिल हर्कत देखाउने युवती यसरी परिन प्रहरी फन्दामा

डोटी । फेसबुकमा साथीको तस्विर राखेर परपुरुषसँग अश्लिल कुरा गर्ने एक युवती पक्राउ परेकी छन् । डाटी प्रहरीले साइबर क्राइमको आरोपमा उनलाई पक्राउ गरेको हो । पक्राउ परेकी युवतीले फेसबुकमा आफ्नै विद्यालयमा अध्ययन गर्ने एक साथीको तस्बीर प्रयोग गर्दै अन्य व्यक्तिसँग अश्लील कुरा गर्ने आरोप लागेको छ । उनले अन्य व्यक्तिसँग आफूले अश्लील हर्कत देखाउँदै […]

दुर्घटनाबाट जोगाउन ट्राफिक प्रहरीले ल्यायो ‘ट्राफिक कम्युनिकेशन एप्स’

काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याइएको छ । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन चलाउने चालक परिवर्तन भए नभएको जानकारी दिने उद्देश्यले आजदेखि उक्त एप्स सञ्चालनमा ल्याइएको हो । कार्यक्रममा निर्देशनालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले […]

नेपाल टेलिकमले वाग्मती सरसफाइमा लगायो यस्तो जुक्ति

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो स्थापनाको १५औँ वार्षिकोत्सवको अवसरमा वाग्मती सरसफाइका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ । टेलिकमको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिकोत्सवका अवसरमा सरसफाइ अभियानमा प्रयोग गर्न कम्पनीको लोगो अङ्कित १२५ थान वाटरप्रुफ ट्र्याकसुट, ४०० जोर गमबुट, १०० थान फोहर तान्ने सुइरोलगायत सामग्री उपलब्ध गराइएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ […]

नेपाल टेलिकममा विदेशी रणनीतिक साझेदार नल्याउने

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकममा विदेशी रणनीतिक साझेदार नल्याउने बताएका छन्। टेलिकमको १५औं वार्षिकोत्सवमा बोल्दै मन्त्री बास्कोटाले सो धारणा व्यक्त गरेका हुन् । रणनीतिक साझेदारका लागि सम्पत्ति तथा दायित्वको मूल्यांकन भइरहेका बेला मन्त्री बास्कोटाले भने रणनीतिक साझेदार आवश्यक नरहेको बताएका हुन । मन्त्री बास्कोटाले विदेशी रणनीतिक साझेदार ल्याउनु भनेको हात्तीलाई […]