अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि कृति आह्वान

काठमाण्डौं, ६ असार । गैरआवासीय नेपाली सङ्घले अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि कृति आह्वान गरेको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय रुपमा जगेर्ना एवम् प्रवर्धन गर्न तथा प्रवासमा रहेर नेपाली वाङ्मयका क्षेत्रमा क्रियाशील सर्जकहरुलाई उत्प्रेरणा गर्ने उद्देश्यले संघले सन् २०२१ देखि प्रत्येक वर्ष  दुई लाख राशीको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । […]

गणतन्त्रको १५औ बर्षगाठको सन्देश । राजनितिक आवरणमा जस्तो अपराध गरे पनि उन्मुक्ति मिल्ने नजिर

किरण पौडेल  २०८० जेष्ठ १५ देशमा गणतन्त्र स्थापनाको १५ बर्ष । २०६५ जेष्ठ १५ मा बसेको पहिलो संविधानसभाको बैठकले देशमा राजतन्त्रको समाप्तिको घोषणा गर्दै देशमा गणतन्त्रको घोषणा भयो । उक्त घोषणाको लक्ष्य थियो , राज्यका सबै नागरिकलाई राज्यको नजरमा समान हुने । तर यतिका बर्षमा उच्च ओहोदामा रहेका भिआईपि र राजनितिक पहुच भएका ब्यक्तिहरुलाई गर्ने […]

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार रुइवा उपन्यासका लागि चेतनाथ आचार्यलाई प्रदान

काठमाडौं, ४ बैशाख २०८० । गैरआवासीय नेपाली सङ्घ’को भाषा तथा साहित्य समितिले प्रदान गर्ने अरनिको अन्तर्राष्ट्रिय पुरस्कार रुइवा उपन्यासका लागि लेखक चेतनाथ आचार्यलाई प्रदान गरिएको छ । राष्ट्रपतिको कार्यालय, शीतलनिवासको सभाहलमा आइतवार विशेष कार्यक्रमका बीच  राष्ट्रपति रामचन्द्र पौडेलले उक्त पुरस्कार आचार्यलाई प्रदान गरेका छन् । गैरआवासीय नेपाली सङ्घको भाषा तथा साहित्य समितिले गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा […]

लेखकहरू गुणस्तरभन्दा गोटास्तरमा बढी केन्द्रित देखिन्छन् : दाहाल

काठमाडौं, ३ बैशाख २०८० । ऐतिहासिक जिल्ला सिन्धुलीको भीमस्थानमा कृष्णप्रसाद दाहाल र टंककुमारी दाहालको कोखबाट जन्मिनुभएका रमेश दाहाल विगत एक दशकदेखि सम्पादन कार्यमा तल्लिन हुनुहुन्छ । उहाँले धेरै कथासंग्रह, निबन्ध, उपन्यास, संस्मरण, कविता, गजल मुक्तकलगायत विधाका कृति सम्पादन गर्नुभएको छ । गीत, कवितामा कलम चलाउनुहुने दाहालका दुईवटा गजलसंग्रह प्रकाशित छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज […]

आज फेरिएकोछ दिन, वर्ष अनि दशक

निराजन सिलवाल । भक्तपुर, १ बैशाख २०८० । केवल दिन मात्र फेरिएको हुदो हो त भित्तेपात्रोमा साल मात्र फेरिएको भए नि क्यै थिएन, तर, आज फेरिएको छ दिन, वर्ष अनि दशक । अलबिदा ७०! समय र भविष्य (प्रथम प्रहर) समयको त्यो प्रहरमा, नव जोश,नव उमंग लिएर जब तिमी आयौ साथमा हौसला र हिम्मत थप्दै गयौं […]

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बन

असार ७, काठमाण्डाै ।  सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । मन्त्रिपरिषद्को हिजो सोमबार बसेको  बैठकले अधिकारीलाई किन बर्खास्त नगर्ने भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो  । निगमका पूर्वकर्मचारी अधिकारी गत मङ्सिर ८ मा मात्रै अध्यक्ष नियुक्त भएका थिए । मन्त्री आलेले कार्यकारी अध्यक्ष अधिकारीलाई कार्यकक्षमै अश्लील शब्द प्रयोग […]

इतिहासविद् शर्माको पुस्कत ‘ उपन्यासया चाकलय् गिरिजा ’ सार्वजनिक

असार ४ , काठमाडौँ ।  इतिहासविद् सह प्राध्यापक स्वर्गीय गोवर्धन शर्माबाट लिखित नेपालभाषा समालोचना पुस्तक ‘उपन्यासया चाकलय् गिरिजा’ को विमोचन गरिएको छ ।समालोचक पूर्णकाजी ताम्राकारको साथमा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, वरिष्ठ पत्रकार साथै ईल्वहँ पब्लिकेशनका प्रवन्ध निर्देशक नरेशबीर शाक्य लगायतले शुक्रबार आयोजित येक्कार्य्क्रम बीच  पुस्तकको विमोचन गर्नुभएको थियो । नेपालभाषाको साहित्य क्षेत्रमा समालोचना […]

भेटघाटलाई अन्यथा नलिइदिन मेयर शाहले गरे यस्तो अपिल

  काठमाडौं । काठमाडौँ  महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेकोबारे अन्यथा नलीइदिन सबैमा अपिल गेका छन्  ।  बुधबार उनले  सामाजिक सञ्जालमार्फत् भेटघाटलाई अन्यथा नलिइ अपिल गर्दै भने ‘ काठमाडौंको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाव समेट्न र सहकार्यका लागि पहल गर्न धेरैभन्दा […]

दुई दिने अन्तराष्ट्रिय बाल साहित्य सम्मेलन सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा अप्रिल २२ र २३ दुई दिने अनेसास विश्व बाल साहित्य सम्मेलन भएको छ । वरिष्ठ बालसाहित्यकारहरुका साथै प्रवासमा बसोबास भएका अत्यधिक बालबालिकाको उपस्थिति रहेको उक्त सम्मेलनमा बालप्रतिभाहरुको कदर गर्दै प्रवासमा रहेर भाषा, साहित्य रसंस्कृतिको योगदान दिने सातजना बाल प्रतिभालाई बाल–तारा पुरस्कारबाट सम्मान गरिएको थियो । वरिष्ठ […]

फुट्यो लामो इतिहास बोकेको मसालको रक्तिम परिवार

काठमाडौँ । नेकपा (मसाल)को सांस्कृतिक मोर्चा औपचारिक रुपमा विभाजन भएको छ । रक्तिमले शनिबार संवाद डबलीमा ३६ औं स्थापना दिवस मनाउँदै शर्माको अध्यक्षमा नयाँ कार्यसमिति घोषणा गरिएको छ । रक्तिमको संस्थापन पक्षले मसालसँग सम्बन्ध विच्छेद गर्दै नयाँ समितिको घोषणा गरेको हो । नयाँ समितिको उपाध्यक्षहरुमा निलिमा पुन, दलबहादुर बिक र मानबहादुर भण्डारी रहेका छन् । […]