काठमाडौँ, ९ असोज । ‘बेवारिसे लाशलाई लुछिलुछी खाँन्छन् गिद्धहरुले, तर मेरो लास बेवारिसे होइन, मेरो आमा छिन् र बा पनि’, काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरको प्रेक्षालयमा आवाज गुञ्जिन्छ । चकमन्न थिएटरको अँध्यारो कोठामा भरिभराउ दर्शकको मन सिरिङ्ग पार्नेगरी आएको दृश्यसहितको आवजलेनै बोलिरहेको थियो कारुणिक कथा । सन् १९३१ मा भारतको मध्यप्रदेशमा जन्मेकी मन्नु भण्डारीले सन् १९७९ […]
साहित्य
आजको चर्चित गीतः तिमीहरू चुप लागेर बस
हामी सकेसम्म देश लुट्छौ तिमीहरू चुप लागेर बस हामी अरबौ अर्ब भ्रष्टाचार गर्छौं तिमीहरु सहेर बस हामी देशमा उत्पात मच्चाउछौं तिमीहरू रमिता हेरेर बस हामी आलोचकलाई निषेध गर्छौं तिमीहरु बिबेक थुनेर बस हामीहरू तिमीहरूलाई थुन्छौ, पिट्छौं, मार्छौं तिमीहरू आँखा छोपेर बस यो हाम्रो बेला हो तिमीहरुले चुप लागेर हेर्ने हो हामीहरुले हो तिमीहरुको भाग्य कोर्ने […]
‘सुनको पहाड’ मा बेपत्ता परिवारको पीडा
काठमाडौंँ, ८ असोज । आख्यानकार विष्णु भण्डारीको दोस्रो उपन्यास ‘सुनको पहाड’ सार्वजनिक भएको छ । पूर्वमन्त्री राम कार्की, लेखक डा अर्चना थापा र बेपत्ता परिवारका प्रतिनिधि तथा अधिवक्ता एकराज भण्डारीले मङ्गलबार संयुक्त रूपमा कृति सार्वजनिक गरे । सो अवसरमा नेकपा नेता कार्कीले भण्डारीको उपन्यासले जनयुद्धका क्रममा बेपत्ता योद्धाका परिवारजनले भोग्नुपरेको पीडालाई प्रस्तुत गरेको तथा घटनाको […]
सिन्धुपाल्चोक प्रगतिशील लेखक संघको पाचौ जिल्ला अधिवेशन सम्पन्न
आश्विन १ , सिन्धुपाल्चोक । प्रगतिशिल लेखक संघको सिन्धुपाल्चोकको पाँचौ अधिवेशन सम्पन्न भएको छ ।सिन्धुपाल्चोकमा सोमवार भएको दुई दिने कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका १२ गाउँपालिकामा सम्पन्न भएको पाचौ अधिवेशनले यदुनाथ वसन्तपुरेको अध्यक्षतामा १२ सदस्यिय कार्य समिति सर्वसम्मत चयन गरिएको छ । कार्य समिति अध्यक्षमा यदुनाथ वसन्तपुरे, उपाध्यक्षमा हेम प्रधान, सचिवमा निर्मल बस्नेत कोषाध्यक्षमा सरस्वती अधिकारी सदस्यहरूमा […]
वाङ्यमयमा पहिलो राष्ट्रिय गौरवको आयोजनाः सातै प्रदेशको इतिहास ग्रन्थ
काठमाडौँ, ३१ भदौ । वाङ्यमय क्षेत्रमा पहिलो राष्ट्रिय गौरवको आयोजनाका रुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रअनुकूल सातै प्रदेश र समग्र देशको अद्यावधिक इतिहास ग्रन्थ प्रकाशन हुने भएको छ । देशको मानवीय मूल्य र संस्कृतिको प्रवद्र्धन गर्न सातै प्रदेश र समग्र देशको लेखन यस महत्वाकांक्षी योजना कार्यान्वयन गर्न नेपाल प्रज्ञा प्रतिष्ठानलाई सरकारले अतिरिक्त बजेट दिने भएको हो । […]
विकास र समृद्धिको पहिले शर्त शान्तिसुरक्षा
विराटनगर, ३० भदौ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको पहिलो शर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुुनुपर्नेमा जोड दिएका छन । प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालयद्वारा जडित सिसिटिभी क्यामेरा आज शुभारम्भ गर्दै उनले सुरक्षा निकायलाई नमूनाका रुपमा अघि बढाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अनियमितता हुन नदिन […]
निःशुल्क आँखा शिविरबाट ५७६ वृद्धवृद्धाले लिए सेवा
अत्तरिया, २९ भदौ । कैलालीको गोदावरी नगरपालिका–२ मा लायन्स क्लब अफ अत्तरिया सिटी, नेपाल नेत्र ज्योति सङ्घ र गेटा आँखा अस्पतालको संयुक्त आयोजनामा शनिबार आँखा शिविर सम्पन्न भएको छ । निःशुल्क आँखा शिविरबाट ५७६ ले सेवा लिएका छन् । गोदावरी नगरपालिकाका विभिन्न वडाबाट आएका ५७६ वृद्धवृद्धाले सेवा लिएका हुन् । ती मध्ये ७० जनामा मोतियाविन्दुको […]
बिपी साहित्य सम्मान ‘बैरागी काइला’लाई
काठमाडौँ, २४ भदौ । वरिष्ठ साहित्यकार तिलविक्रम नेम्बाङ ‘बैरागी काइँला’लाई यस वर्षको ‘बिपी साहित्य सम्मान पुरस्कार’ प्रदान गरिएको छ । जननायक बिपी कोइराला स्मृति ट्रष्टले आज यहाँ एक कार्यक्रमको आयोजनामा रु एक लाख एक हजार राशिसहितको उक्त सम्मान उनलाई प्रदान गरेको हो । यसैगरी रु ५१ हजार राशिको ‘बिपी सेनानी सम्मान पुरस्कार’ प्रजातन्त्र स्थापनाको आन्दोलन […]
पूँजीवादको विश्लेषण गरिएको पुस्तक सार्वजनिक
भक्तपुर, २१ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिव डिपी ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ बजारमा आएको छ । अर्थ राजनीतिमा गहिरो अध्ययन गर्नुभएका नेता ढकालद्वारा लिखित उक्त पुस्तक बजारमा आएको बताइएको छ । उक्त पुस्तक अर्थ राजनीतिसँग चासो एवं सरोकार राख्ने बौद्धिक वर्गका व्यक्तिदेखि अध्येताहरुका लागि निकै उपयोगी मानिएको […]
द्वन्द्वविज्ञ डा उप्रेतीलाई लेखन सम्मान
काठमाडौँ, २० भदौ । नेपालको विकास प्रणाली, द्वन्द्व तथा शान्ति प्रक्रियामा लामो समयदेखि सशक्तरूपले कलम चलाउँदै आएका डा विष्णुराज उप्रेतीलाई २०७६ सालको ‘प्रसिद्ध कँडेल स्मृति सहभागीमूलक विकास लेखन सम्मान’ प्रदान गरिने भएको छ । सम्मानपत्रसहित रु १० हजार राशिको उक्त सम्मान प्राप्त गर्ने उनि दोस्रो व्यक्ति हुन । गत वर्ष पहिलोपटक सहप्राध्यापक गम्भीरबहादुर हाडाले उक्त […]











