नेपालमै हुनेभयो कथा प्रतियोगिता, उत्कृष्ट कथा लेख्नेलाई एक लाख दिइने

काठमाडौं, २१ माघ । नेपालमा कथा लेखन विधामा पनि प्रतियोगिता हुने भएको छ । त्यो पनि अहिलेसम्मकै ठूलो पुरस्कार राशीसहित । १२ खरी बुक्सले यस्तो राष्टव्यापी खुल्ला आधुनिक कथा प्रतियोगिताको घोषणा गरेको हो । कथा विधालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथी खुला आधुनिक कथा प्रतियोगिता आयोजना गरिएको १२ खरी बुक्सका कार्यकारी सम्पादक गोविन्द अधिकारीले जनाएका छन् […]

पल्पसा क्याफेका सर्जक नारायण वाग्लेले ल्याए ‘कोरियाना कफीगफ’, के छ पुस्तकभित्र

काठमाडौं । पल्पसा क्याफेजस्तो चर्चित उपन्यासका सर्जक कान्तिपुर दैनिकका प्रधान सम्पादक नारायण वाग्लेको नयाँ पुस्तक बजारमा आउने भएको छ । सम्पादक वाग्लेले आफ््नो तेस्रो कृति कोरियाना कफिगफ छिट्टै सार्वजनिक हुने जानकारी दिएका छन् । कोरियाना कफीगफ सार्वजनिक नहुँदै चर्चा पाएको छ । यो कृति उनका अघिल्ला कृतिभन्दा बेग्लै हुने बताइएको छ । यसलाई सिर्जनशील गैरआख्यान […]

जीन्दगी

  कतै घाम कतै पानी पर्छ किन हाेला ? घामपानीमै इन्द्रेणी रङ् भर्छ किन हाेला ? भमरा जब भुनभुनाउदै डुल्न थाल्छ कतै बगैचाकाे फूलले वास्ना छर्छ किन हाेला ? भाग्यमा नै नभएका मनमा हुन्छन् भन्थे त्यै पाउन दिल् मरिहत्ते गर्छ किन हाेला ? काेही अाफू रून्छन, काेही अरू रूवाउछन् रूवाउनेलाई सम्झी अासुँ झर्छ किन हाेला […]

‘मुलुक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान उच्च’

झापा, माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राजनीतिक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान उच्च रहेको बताएका छन् । भवानी घिमिरे साहित्यिक प्रतिष्ठान झापाले बिर्तामोडमा आयोजना गरेको दुई दिवसीय ‘मितेरी साहित्यिक सम्मेलन–२०७५’को उद्घाटन गर्दै उनले मुलुकको राजनीतिक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान अतुलनीय रहेको बताए । “मुलुकमा जति पनि आन्दोलन भए ती सबै साहित्यिक […]

ललितकलामा स्नातकोत्तर १० विद्यार्थीकाे चित्र प्रदर्शनी ‘सङ्गालो’को समापन

काठमाडौँ, १५ माघ । ललितकलाबाट स्नातकोत्तर उत्तीर्ण १० विद्यार्थीले बनाएका चित्रको प्रदर्शनी सम्पन्न भएको छ । ‘सङ्गालो’ चित्रकला प्रदर्शनीको सोमबार नेपाल कलापरिषद् काठमाडौंँमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले समापन गरे । कर्माचार्यले युवालाई चित्रकलाप्रति आकर्षित गराउन प्रतिष्ठानले नीति अगाडि बढाउन लागेको बताए । उनले प्रदर्शनीमा राखिएका चित्र व्यावसायिक चित्रकारको भन्दा कम नभएको उल्लेख […]

मुक्तकको विकास गर्न मुक्तक सम्बन्धि साहित्यिक पत्रिका विमोचन

काठमाडौँ, १२ माघ । मुक्तकलाई मानकीकरण गर्दै विकास र विस्तार गर्ने उद्देश्यले ‘मुक्तक सागर’ त्रैमासिक साहित्यिक पत्रिका प्रकाशन गरिएकाे छ । राजधानीमा एक समाराेहकाे अायाेजना गरी उक्त पत्रिकाका  विमाेचन गरिएकाे छ ।  चलचित्र निर्देशक एवम् मुक्तककारहरू यादव खरेल तथा चेतन कार्कीको उपस्थितिमा एक विशेष कार्यक्रमका साथ मुक्तक सागर त्रैमासिक साहित्यिक पत्रिकाको  विमोचन गरिएकाे हाे ।  विमोचनमा […]

काठमाडौंमा सम्झनामा तारादेवी कार्यक्रममा १० लाख

काठमाडौँ, ९ माघ । काठमाडौँ महानगरपलिकाले ‘तारादेवी स्मृति फाउण्डेशन’ अक्षय कोषका लागि रु १० लाख प्रदान गरेको छ । तारादेवी स्मृति फाउण्डेशनले तारादेवीको १३ औँ स्मृतिसभामा आज आयोजना गरेको ‘सम्झनामा तारादेवी’ कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले फाउण्डेशनका अध्यक्ष तथा कामपा–३ का वडाध्यक्ष दीपक केसीलाई उक्त रकम हस्तान्तरण गरे । चेक हस्तान्तरण गर्दै प्रमुख शाक्यले अहिलेका […]

धारावासीलाई साहित्य तथा पत्रकारिता पुरस्कार

भद्रपुर, ९ माघ । जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गरिँदै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनोट गरेको छ । कोषले यस वर्ष झापा घर भई काठमाडौँ बस्दै आएकी स्रष्टा अर्चना थापाको ‘कठपुतला’ कृतिलाई २०७४ मा प्रकाशित वर्षोत्कृष्ट कृति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । कोषद्वारा स्थापित विष्णु–चन्द्र–पद्मा […]

गुरुङ भाषा र संस्कृति संरक्षणमा गुरुङ समुदाय

मेलम्ची, ८ माघ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ भोटेनाम्लाङमा तमु धिं बेल्जियमको आयोजनामा गुरुङ भाषा कक्षा सञ्चालन शुरु भएको छ । गुरुङ समुदायको आफ्नो भाषा तथा संस्कृति लोप भएपछि यसलाई जीवन्त राख्न उक्त कक्षा सञ्चालन गरिएको हो । तमु धिं नेपालका महासचिव गिरीप्रसाद गुरुङले मातृभाषा सिक्नलाई कुनै पनि उमेर समूहले नछेक्ने बताए । उनले सबै […]

मनको किनारा विमोचन भएपछि

काठमाडौं, ५ माघ । गीतकार तथा मुक्तककार बिमला अधिकारी देवकोटाको पहिलो मुक्तकसङ्ग्रह मनको किनारा बजारमा आएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, समालोचक युवराज मैनाली, प्राज्ञ डा खेम बन्धु कोइराला, साहित्यकार डा विधान आचार्य, नियात्राकार प्रतिक ढकाल लगायतले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नु भयो । पुस्तक लोकार्पण समारोहमा बोल्दै गजलमाली ज्ञानुवाकर पौडेले […]