नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ हाल ललितपुरकाे नख्खुस्थित केन्द्रीय कारागारमा छन् । दस वर्षे भीषण जीवन मरणकाे क्रान्तिमा सँगै लडेका केही नेताहरु सरकारमा छन र उनीहरुकै आदेशमा नेता ओली जेलमा हालिएका हुन् । यही परिदृष्यलाइ नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष, फिल्म निर्देशक तथा साहित्यकार केएल पीडितले नेता सुदर्शनका नाममा एउटा […]
कविता
कथा : कर्णालीका
चुक्ता गर्न बडो मुस्किल देख्छु यार नगद भन्दा बढी उधारो जिन्दगी । कर्म हो वा भावीको लेखा खै किन हो ? कसैको लैनो कसैको थारो जिन्दगी । कुमालेको चक्र झै घुमिरहन्छ सधै तैपनि किन यति हतारो जिन्दगी । चोटै(चोट र पीडाले थलिएुसि हरदम कति दिन होला र यो फारो जिन्दगी । …..नवीन जैसी… ✍️ 📼 […]
भ्रष्टाचार र अख्तियार
भ्रष्टाचार र अख्तियार (प्यारोडी) बर्षायाम एक दिन अख्तियार आयो ठेकेदारले अफिसमा नोटको बिटो झार्यो झ्याम्म झ्याम्म लाग्ने रेड लेभल पनि थियो साझ तिर सुइक्याउने उनको सुरताल थियो फुर्तीफार्ती धेरै थियो सबलाई देखाउथे यसैगरी सधै उनले दिन बिताउथे अख्तियार एकदिन आयो उनलाई पक्राउ गर्यो टेबलको अघिल्तिर ठ्याक्कै ५ लाख फेला पर्यो भ्रष्टाचारी औ ठुला माछा खै […]
साइत जुराउ भो तिम्रै घर आउँछु पियारा
तिम्रै नामको मेहन्दी लाउँछु पियारा भन तिम्लाई कहिले पाउँछु पियारा !! चुरा-पोते, रातो-सारी, मंगलशुत्र, सिन्दुर लाउन पाउँ भन्दै मन्दिर धाउँछु पियारा ! जीवन गीतमा सारङ्गीको धुन भरौ अब म नि प्रेमिल मिठो गीत गाउँछु पियारा ! कहिलेसम्म लुकी-लुकी भेट्ने हो र खै ? साइत जुराउ भो तिम्रै घर आउँछु पियारा !
त्यसैले त कुर्लिन मन लाग्छ…
दुइचार हजारमा खर्दार,सुब्बा समाउँछौ अरबौका भ्रष्टाचारमा सेटिङ मिलाउँछौ भन त सुशासन कसरी ल्याउँछौ भ्रष्टाचार तिमीले कसरी घटाउँछौ सरकार !! कता हरायो तिम्रो सुद्धी बिनास काले बिपरित बुद्धि !! जनतालाई करको भारी बोकाउँछौ महंगीले मर्नेगरी ढाड सेकाउँछौ बिरोध गर्न पटक्कै पाइदैन झ्यालखानामा तिमीले सडाउँछौ भन त समाजबाद कसरी ल्याउँछौ समृद्धी तिमीले कसरी ल्याउँछौ सरकार !! कता […]
प्रीय कमरेड ! तिमी थुनिएको शहरमा छु
प्रीय कमरेड ! प्रीय सुदर्शन !! तिमी थुनिएको शहरमा छु तिमी डामिएको शहरमा छु र, चुपचाप चुपचाप हेरिरहेछु अनेक खेल र चलखेलहरु !! हेरिरहेछु अनेक ताल र जालझेलहरु ……………. थुनेर तिमीलाई फलामे खोरमा मेरा नायकहरु/मेरा कमरेडहरु सिसमहलमा दिपावली गरिरहेछन् चियर्स गरिरहेछन् ! र, छादिरहेछ्न् सहिदका तस्वीरहरुमा हुलुलु, हुलुलु !! ………… जुनदिन मेरै अघिल्तिरबाट घिसार्दै घिसार्दै […]
तिमीसँग भन्न बाँकी धेेेेरै बात छ जिन्दगीमा
नजिक हुन खोज्ने, सबै मित्र हुँदेैनन मन परेका जति, दील भित्र हुँदैनन जुका पनि टाँसिन्छ, आखिर रगत चुुुुस्न अमृत छर्के पनि, स्वार्थी पवित्र हुँदैनन ।। आज मलाई दैलेखको माटो याद आयो उकाली र ओरालीको बाटो याद आयो हाँस्दै खेेेल्दै रमाउने रावतकोटको डाँडा खरको छानो खेेेेतबारीको पाटो याद आयो ।। कहिले पूर्णे कहिले कालो रात छ […]
द झुण्डिएको लालको विन्ति-पत्र !
दैनिक तपाईका जुत्ता जिब्रैले चाटेर टल्काउँला मालिक हजुरको आदेश नपाई शौच पनि नगरौंला हजुरको जय जय नगरी हरेक विहान पानी पनि नपिउँला यो झण्डाको त के भर भयो र मालिक यो त देखाउनको लागि न हो सत्य सत्य भगवान कसम मालिक मलाई हजुरको आजीवन दास बन्ने रहर छ मलाई तथास्तु भनिदिनोस मालिक ! बर्गका कुरा […]
केही उत्कृष्ट गजलहरु
आज मेरा दुश्मनहरूको पनि शान भयो जब आफ्नै सपनाहरूको अवसान भयो ।। मलाई शंका त त्यो बेलादेखी लागेको हो जब सर्पबाटै गरूडहरूको बखान भयो । । घाँटी रेटिसकेर आज उस्ले मलाई भन्यो सरी ! मित्र म बाट गल्ति अन्जान भयो ।। अचेल छोरी आँगनमै जान पनि डराउछिन जब घरछेउमै बलत्कारीको सम्मान भयो ।। म सत्यलाई […]
राष्ट्रसेवकका कर्मचारीका पीडा समेटिएको उत्कृष्ट कविता
कयौं पटक मलाई पनि लागेकाे हाे यो नाेकरी दासता हाे कहिले समयको दास हुनुपर्ने कहिले परिस्थितिको दास हुनुपर्ने बिहान अफिस पुग्ने हतार साँझ बासस्थान आईपुग्ने हतार याे हतारहतारको दिनचर्यामा थाहै थिएन मेराे छिमेकीले मैले हेर्ने आकाश र मैले टेक्ने धर्ति आधा उसले आफ्नाे भागमा पारिसकेछ ।। धेरै समयपछि, मेरै आँगनमा छिमेकि आएको छ अर्ति दिन […]