डेंगुभन्दा स्क्रब टाइफसका बिरामीको संख्या तेब्बर बढी

पाल्पा – ८ असोज । पाल्पा जिल्लामा डेंगु रोगको भन्दा भयाबह् स्थिति स्क्रब टाइफसका बिरामीको रहेको पाइएको छ । पाल्पामा डेंगुबाट संक्रमित अहिलेसम्म झण्डै ३० जना बिरामी छन् तर स्क्रब टाइफसबाट अहिलेसम्म ९४ जना बिरामी भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । डेंगुभन्दा ३० गुणा बढी मृत्युदर भएको स्क्रब टाइफसका बिरामी छन् । गत वर्ष […]

कृषिलाई सम्मानित पेशाको रुपमा विकास गर्नुपर्छः मुख्यमन्त्री भट्ट

कैलाली, ८ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको कृषि क्षेत्रमा सोचेअनुरुप परिवर्तन हुन नसकेको बताए । प्रदेश कृषि विकास रणनीति तयारीका लागि जिल्ला समन्वय समितिका प्रमुख एवं विज्ञहरूसँग आज धनगढीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको विकास र समृद्धिका लागि कृषि क्षेत्रमा आधुनिकीकरण, व्यवसायीकरण र विविधिकरण गर्नुपर्ने आवश्यकता औँल्याए । मुख्यमन्त्री भट्टले भने, “कृषि […]

गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक पारित

पोखरा, ८ असोज । गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक पारित गरेको छ । सभामा सामाजिक विकासमन्त्री नरदेवी पुनले विधायन समितिको प्रतिवेदनसहित उक्त विधेयक पारित गरियोस् भनी पस्तुत गर्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सदस्यले उक्त प्रस्तावको विपक्षमा मत दिएका थिए । […]

“Unification likely on the basis of equality,” hints leader Mahato

Dhanusha, Sept 25 . Rastriya Janata Party (RJP) Nepal’s presidium member Rajendra Mahato has hinted at the possibility of the merger between RJP and Federal Socialist Forum on the basis of equality provided it pulled out its support for the incumbent government. At a press meet organized at Janakpur today, leader Mahato underscored party unification […]

Overtaking banned in Thankot-Nagdhunga Road Section during festival

Kathmandu, Sept 25 . The Metropolitan Traffic Police Division (MTPD) has banned overtaking for vehicles plying the one of the busiest entry points to the Kathmandu Valley, Thankot-Nagdhunga Road Section. MTPD has put in place some new measures to facilitate the huge outflow of passengers from the Kathmandu Valley during the upcoming festivals such as […]

गरिमा वर्णशङ्कर जातको धानमा बाला नै लागेन

कञ्चनपुर, ८ असोज । गरिमा वर्णशङ्कर हाइब्रिड जातको धानमा बाला नलागेपछि कञ्चनपुरका किसानको लगानी खेर गएको छ । रु ४५० प्रति किलोका दरले बीउ खरीद गरेर खेतमा रोपेको धानमा बाला नै नलागेपछि किसान चिन्तित भएका छन् । ‘‘नेपाल सरकारले सूचीकृत गरेको धान भनेर खरीद ग¥यौं,” शुक्लाफाँटा नगरपालिका–७ का किसान लालबहादुर चौधरीले भने, “१२५ दिनमा पाक्ने […]

खोलाले बगाएर एक बेपत्ता

भद्रपुर, ८ असोज । झापा मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ४० वर्षीय कृष्णबहादुर सार्र्की खोलाले बगाउँदा बेपत्ता भएका छन् ।आज १२ बजे हडिया खोलामा नुहाउने क्रममा सार्कीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीयवासीबाट सार्कीलाई खोलाले बगाएर बेपत्ता बनाएको जानकारी पाउनसाथ प्रहरीचौकी चारआलीबाट गएको टोली र स्थानीयवासीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका […]

Expansion of committee to stop human trafficking stressed

Kathmandu, Sept 25 . Emphasis has been laid for the formation of a committee comprising stakeholders up to local levels as per the legal provision to control human trafficking. At an interaction with media persons organised by Forum for Women, Law and Development here today, participants suggested to expand the committee up to the state […]