Kathmandu, Sept 25 . The National Dalit Journalists Association Nepal has set up journalism awards commemorating three Dalit leaders making significant contribution to the Dalit movement and journalism. These awards include the TR Bishwakarma Memorial Journalism Award, the Ram Maya Chyame Public Journalism Award and the Devabrat Pariyar Memorial National Award. Association president Binod Pahadi […]
समाचार
एनआरएनए जापान र नेपाली दुतावासबीच टोकियोमा छलफल
टोकियो । जापानको राजधानी टोकियोमा नेपाली दुतावास र नवनिर्वाचित एनआरएनएको राष्ट्रिय कार्यसमितिबीच छलफल भएको छ । केही समयअघि भएको एनआरएनए जापानको निर्वाचनबाट २०१९–२०२१ का लागि निर्वाचित कार्यसमिति र नेपाली राजदुतावासको टोलीबीच यो छलफल भएको हो । छलफल कार्यक्रममा दुतावासका तर्फबाट जापानका लागि नेपाली राजदूत महामहिम प्रतिभा राणा, उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल लगायत दुतावासको टोली रहेको […]
CPC official Song Tao returns home
Kathmandu, Sept 25 . Chief of International Liaison Department of the Communist Party of China (CPC), Song Tao, returned home today. He had arrived Nepal to participate in the ‘Ideological Discussion between the CPC and Nepal Communist Party (NCP) on the CPC’s Opinion on Xi Jinping Thought’. Song returned home today after participating in the […]
Governance system as in China not acceptable for Nepal: Leader Khand
Chitwan, Sept 25 . Nepali Congress (NC) Chief Whip and central committee member Bal Krishna Khand has asserted that the governance system implemented in China would not be acceptable for Nepal. At a press meet organized by Press Union, Chitwan today, leader Khand blamed that the government was trying to bring Chinese politics in Nepal […]
प्रदेश प्रहरीका लगि खरीद गरिएका गाडी हस्तान्तरण
धनगढी, ८ असोज । प्रदेश प्रहरीका लागि खरीद गरिएका नौ थान गाडी सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षकलाई आज हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रहरी नायब महानिरीक्षक तारणीप्रसाद लम्साललाई ती नयाँ गाडीको साँचो प्रदान गरी हस्तान्तरण गरे । प्रदेश प्रहरी गठन नहुँदै प्रदेश सरकारको गत आर्थिक वर्षको बजेट […]
कृषि बाली बीमाको व्यवस्था गरिएको छ: मुख्यमन्त्री पौडेल
चितवन, ८ असोज । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कृषि उत्पादनमा वृद्धि नभएसम्म मुलुकको आर्थिक विकास सम्भव नभएको बताए । पूर्वी चितवनको रत्ननगरमा चितवन केरा उत्पादक संघको पाँचौँ साधारणसभामा उनले प्रदेश सरकार कृषि उत्पादन बढाउन लागिपरेको बताए । प्रदेश सरकारले किसानलाई प्रोत्साहन गर्ने खालका योजना अगाडि बढाएको भन्दै उनले किसानका समस्या धेरै रहेको […]
‘शिक्षक पाल्न स्याउ बगैंँचा’
सुर्खेत, ८ असोज “मेरो एउटै सपना छ, विद्यालय बनाउने । जसका लागि मैले आफ्नो जीवनलाई विद्यालयको भविष्य निर्माणमा समर्पित गरिसकेको छु”, देउराली आधारभूत विद्यालय गोठीचौर–३ दामदासे हरिचाँगा जुम्लाका प्रधानाध्यापक जग्गुलाल प्याकुरेलले भने । यहाँका बालबालिकाको शिक्षा अवस्थाले अहिले पनि आफूलाई बस्न नदिएको प्रधानाध्यापक प्याकुरेलले भनाइ छ । सो विद्यालयमा रहेको एक जनाको दरबन्दीमा उनि एक […]
भिरमा परेको समकालीन राजनीतिका गाँठाहरुमाथि नागरिक मन्थन
नेपाल को वर्तमान मुख्य समस्या के हो ? यसमा विभिन्न तर्कहरु हुन सक्छन । धेरैलाई लाग्दो हो कि भ्रष्टाचार मुख्य समस्या हो । अनि बेरोजगारी, कुशासन, भ्रष्ट नेता र कर्मचारी, काम नगर्ने ठेकेदार आदि त छँदैछन । यी विषयहरु नियन्त्रण हुनुपर्छ र देश अगाडि बढ्छ भन्ने चिन्तन पनि धेरैले लिएका छन । कतिपयले यो गणतन्त्र […]
प्रधानमन्त्रीले हलो जोतेको सम्झना गरेपछि।।।
काठमाडौँ, ८ असोज ।“म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ । मलाई जमीन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युवा उमेर सम्झँदै किसान नेताहरुसँग भने, “सिँचाइ र प्रविधिको उचित प्रबन्ध गर्न सकिए सानो ठाउँमा पनि धेरै उत्पादन गराएर लाभ लिन सकिन्छ ।” आफ्नो गृह जिल्ला झापाको छिमेकी जिल्ला […]
बाँकेमा समुदायसँग मिलेर दशैँ मनाइने
नेपालगञ्ज, ८ असोज । हिन्दूहरुको महत्वपूर्ण पर्व दशँैको बाँकेमा छुट्टै विशेषता छ । यो जिल्लाका नागरिकले आ–आफ्नो घरघरमा मात्र होइन समुदायसँग मिलेरसमेत दशैँ मनाउने गर्दछन् । समुदाय मिलेर टोलटोलमा नवदुर्गा भवानीको मूर्ति स्थापना गर्ने पुरानो परम्परा अद्यापि कायमै छ । टोलको सौन्दर्यकरण गरेर नवदुर्गाको मूर्ति स्थापना गरी श्रद्धालु भक्तजनद्वारा दशँै अवधिभरि विधिवत् पूजाअर्चना हुने गर्दछ […]








