पश्चिमीसँगै स्थानीय वायुको आंशिक प्रभाव : आज यी स्थानमा वर्षा र हिमपात हुनसक्ने

काठमाडौँ । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका विभिन्न भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी र हिमाली भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली भेगमा साधारणतया बदली, पहाडी क्षेत्रमा […]

इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकाले राख्यो ‘अन्तिम प्रस्ताव’, इरानले के भन्यो ?

इस्लामावाद । अमेरिका र इरानबिचको ऐतिहासिक शान्ति वार्ता कुनै ठोस सहमति बिना नै टुङ्गिएको छ। लगातार २१ घण्टासम्म चलेको सघन छलफलपछि अमेरिकी प्रतिनिधिमण्डलले इरान आफ्ना सर्तहरूमा सहमत हुन नसकेको भन्दै वार्ता निष्कर्षविहीन भएको घोषणा गरेको हो। वार्तापछि सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकाले आफ्नो ‘रेड लाइन’ प्रस्ट पारेको तर इरानले त्यसलाई स्वीकार नगरेको […]

दुईदिनमा २० हजारले हेरे सल्लाघारीस्थित महोत्सव, बैशाख ६ सम्म सञ्चालन हुने

भक्तपुुर । ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवको दशौं संस्करणमा दर्शकको आकर्षण बढ्दै गएको छ । शुक्रबार र शनिबार बीस हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । शनिबार बिदाको दिन परेकाले पनि दर्शक बढेका र आइतबार अझ बढ्ने संकेत मिलेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् । […]

यस्तो छ काठमाडौँ उपत्यका र बाहिर चल्ने सार्वजनिक यातायातको भाडादर

काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभित्रको सञ्चालन हुने सवारी साधनको भाडादर समायोजन गरेको छ । शुक्रबार बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले यातायात व्यवसायीको सहमतिमा प्रदेशभित्रका सहर–बस्तीमा सञ्चालन हुने सार्वजनिक यातायातको लागि समायोजन गरेको जनाएको छ। साथै भाडादर समायोजन गरी राजपत्रमा प्रकाशित गरेको छ । प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर प्रदेश सरकारले नै […]

वार्ताका लागि इरानी र अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तान पुगे

काठमाडौं । इरानसँगको उच्चस्तरीय वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ । बीबीसीले पाकिस्तानको विमानस्थल स्रोतको हवाला दिँदै भान्स सवार ‘एयर फोर्स टु’ विमान इस्लामाबादमा अवतरण भइसकेको छ । २१ वर्षको लामो अन्तरालपछि अमेरिकी उपराष्ट्रपतिको यो पहिलो पाकिस्तान यात्रा हो । यसअघि तत्कालीन अमेरिकी उपराष्ट्रपति डिक चेनीले सन् २००५ […]

राष्ट्रिय खो–खो प्रतियोगिता सुरु: दुबै समूहमा आर्मीको विजयी सुरुवात

कीर्तिपुर । कीर्तिपुरस्थित कभर्ड हलमा राष्ट्रिय स्तरको खो–खो प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमै नेपाल आर्मीले पुरुष र महिला दुबै समूहमा प्रभावशाली जित निकाल्दै प्रतियोगितामा दमदार सुरुआत गरेको छ। आठौँ पुरुष तथा सातौँ महिला संस्करणअन्तर्गत भएको खेलमा आर्मीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे। पुरुषतर्फ आर्मीले ७ अंक जोडेको बागमती प्रदेशलाई २८ अंकको फराकिलो अन्तरले पराजित गर्‍यो। […]

अमेरिका र इरानबीच आज इस्लामावादमा वार्ता हुँदै

काठमाडौँ । अमेरिका र इरानबीच आज वार्ता हुँदैछ। पाकिस्तानको मध्यस्थतामा राजधानी इस्लामावादमा शनिबार दुई देशबीच वार्ता हुन लागेको हो। वार्ताका लागि तेहरानको टोली इस्लामावाद आइपुगेको पाकिस्तानी अखबार द डनले पुष्टि गरेको छ। इरानबाट सभामुख मोहम्मद बाघे गालिबाफ, विदेशमन्त्री अब्बास अरागचीसहितको टोली इस्लामावाद पुगेको छ। उनीहरूलाई पाकिस्तानी सेना प्रमुख असिम मुनिरले स्वागत गरेका छन्। इरानी प्रतिनिधिमण्डलमा आर्थिक, सुरक्षा, […]

आजको मौसम : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागलगायत देशका अधिकांश हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार […]

चन्द्रमा परिक्रमा गरी फर्किए चार अन्तरिक्षयात्री, प्रशान्त महासागरमा सुरक्षित अवतरण

काठमाडौँ । नासाको महत्वाकांक्षी आर्टेमिस–२ मिशन अन्तर्गत चन्द्रमाको परिक्रमा गरेका चार अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वी फर्किएका छन्। उनीहरूलाई बोकेको ‘ओरायन’ अन्तरिक्षयान प्रशान्त महासागरमा सुरक्षित रूपमा अवतरण (स्प्ल्यासडाउन) भएको बिबिसीले जनाएको छ। नेपाली समयअनुसार आज बिहान करिब ५:४५ बजे समुद्रमा अवतरण गरेको हो। कमाण्डर रिड वाइजम्यानले सबै सदस्य पूर्ण रूपमा सुरक्षित रहेको पुष्टि गरेका छन्। ‘केही शानदार […]

संसदीय दश समितिमा दिइयो जिम्मेवारी

काठमाडौं । प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएका छन्। शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विषगत समिति गठन भएको जानकारी दिएका छन्। सभामुख अर्यालले समितिमा रहेका सांसदको नामावली बैठकमा प्रस्तुत गरेका हुन्। प्रतिनिधि सभा अन्तर्गत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, कृषि, पूर्वाधार विकास, महिला […]