पुल नबन्दा प्रतिव्यक्ति १०० रुपैयाँ तिरेर तुईन तर्न बाध्य स्थानीय

हुम्ला, २९ माघ । सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुलका योजना अघि सारेको दुई वर्ष भइसक्यो तर हुम्ला संगै कर्णालीका सबै ठाउँमा कर्णाली नदी वारपार गर्न तुइनकै भर पर्नुपरेको छ । हुम्ला जिल्लाको खार्पुनाथ गाउपालिकाका जनप्रतिनिधिहरु दैनिक पालिका केन्द्रमा आउन जान ज्यानको बाजी मारेर तुइनकै भरमा वहरदोहर गरिरहेका छन् । जनप्रतिनिधि मात्र नभई स्थानियबासीले पनि खेतबारीको […]

सिन्धुपाल्चोकमा कोरोना भाइरसको आशंका, भेटिए मिल्दाजुल्दा लक्षणका बिरामी

सिन्धुपाल्चोक, २९ माघ। सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएका छन् । यस्ता बिरामी भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएका हुन् । गाउँपालिकाका अनुसार गाउँपालिका–३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका ८४ जना भन्दा […]

गए राती ट्याक्टर दुर्घटनामा चारको मुत्यु, ८ जना घाइते

बुलिगंटार, २९ माघ । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका मा गए राती भएको ट्याक्टर दुर्घटना हुदा चार जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । बुलिगंटार प्रहरी चौकीका अनुसार बुलिगंटार गाउँपालिका वडा नं ३ मा डाडाँझेरीको छरछरे बाट बुलिगंटारतर्फ फर्कदैं गरेको लु ४ त २५५६ नंम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार चार जनाको […]

दिल्लीमा फेरि ५ वर्ष केजरीवाल सरकार

नयाँ दिल्ली । भारतको राजधानी दिल्ली विधानसभा अन्तर्गत भएको निर्वाचनमा सत्तारुढ आम आदमी पार्टी भारी मत अन्तरले विजयी भएको छ ।७० सिट रहेको दिल्ली विधानसभाका लागि गत शनिबार मतदान भएको थियो । भारतको निर्वाचन आयोगले जारी गरेको नतिजाअनुसार आम आदमी पार्टीले ६२ सिटमा जीत हासिल गरेको छ । केन्द्रको सरकार चलाइरहेको भारतीय जनता पार्टी भाजपा […]

रामेश्वर फुयाँल बने बागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्री

काठमाडौं ।  वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएका छन् ।उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले हिजो भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेको र आज शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । यसअघि संविधानसभा सदस्यसमेत रहनुभएका फुयाँल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लागेका हुन् ।तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले वर्खास्त […]

३५ रनमा समेटियो अमेरिका, सन्दीपले लिए ६ विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाले नेपाललाई ३६ रनको भिनो लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा १२ ओरभमा सबै विकेट गुमाउँदै अमेरिकाले ३५ रन बनाएको हो । अमेरिकाविरुद्ध नेपालका सन्दीप लामिछाने र सुशान भारीले उत्कृष्ट बलिङ साझेदारी गरे । जसमा सन्दीपले ६ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १६ […]

सभ्यता ,सँस्कृति जोगाउन बुङमति खोकना वासीले गरे पर्दशन

  माघ २८,काठमाडौँ । साँस्कृतिक सम्पदा तःथा एेतिहासिक नगरीको रुपमा चिनिने दक्षिण ललितपुरको खोकना बुङमतिका स्थानीय बासीले सरकारले अघि सारेका विकास निर्माणका परियोजनाहरुले ऐतिहासिक नगर समाप्त पार्न खोजेको भन्दै विरोध प्रदशन गरेका छन् ।  सरकाले ल्याएको काठमाडौँ तराई द्रुतमार्ग, बाहिरी चक्रपथ निर्माण ,स्मार्ट सिटिको परियोजनाले यस क्षेत्रको पुरानो मौलिक सभ्यता ,इतिहास र सँस्कृति समाप्त हुने […]

काठमाडौँ तराई द्रुतमार्ग, बाहिरी चक्रपथ निर्माण ,स्मार्ट सिटिको परियोजना बिरुद्द खोकना बुङमति वासीले गरे पर्दशन

  माघ २८,काठमाडौँ । साँस्कृतिक सम्पदा तःथा एेतिहासिक नगरीको रुपमा चिनिने दक्षिण ललितपुरको खोकना बुङमतिका स्थानीय बासीले सरकारले अघि सारेका विकास निर्माणका परियोजनाहरुले ऐतिहासिक नगर समाप्त पार्न खोजेको भन्दै विरोध प्रदशन गरेका छन् ।  सरकाले ल्याएको काठमाडौँ तराई द्रुतमार्ग, बाहिरी चक्रपथ निर्माण ,स्मार्ट सिटिको परियोजना एस क्षेत्रको पुरानो मौलिक सभ्यता ,इतिहास र सँस्कृति समाप्त हुने […]

प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

काठमाडौं । सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरी २७ औं महानिरीक्षकमा ज्ञवालीलाई बढुवा गरेको छ ।  प्रदेश १ प्रहरी प्रमुख रहेका नायव महानिरीक्षक (डीआईजी) ज्ञवालीलाई मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले आईजीपीमा बनाएको हो । हालका आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाटै ३० वर्षे सेवा अवधिका कारण अवकास पाउने […]

यसपालिकाे ‘जनयुद्ध’ दिवसमा ओली सहभागी हुने

काठमाडौं, २८ माघ । सत्तारुढ दल नेकपाले यो पटक मनाउन थालेको ‘जनयुद्ध’ दिवसमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् । तत्कालीन नेकपा माओवादी र नेकपा एमालेबीच एकीकरण भएर नेकपा बनेपछि गत साल पहिलो पटक मनाइएको सो दिवसमा अध्यक्ष ओली सहभागी भएका थिएनन् । यो पटक भने उनी सहभागी हुने […]