काठमाडौं, २८ असार । पछिल्लो दुई महिनामासरकारका १ हजार ४ सय ४२ कर्मचारीले विदेश भ्रमण गरेर राज्यकोषको एक अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन्। यो रकम दैनिक भ्रमण भत्ता र हवाई टिकटमा भएको सामान्य हिसाबमात्र हो। ती कर्मचारीले यस अवधिमा एसिया, अफ्रिका, युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलियाकाविभिन्नमुलुकको भ्रमण गरेका हुन् । ‘यस अवधिमा कर्मचारीहरू […]
समाचार
मतपत्र च्यात्नेलार्इ एसपीले ‘अाइ वील सुट यू’ भनेपछि
काठमाडौं, २८ असार । भरतपुरको मतगणनाका क्रममा भएको विवादलाई सर्वोच्चले अहिलेसम्म टुंग्याएको छैन । तर, त्यस क्रममा मतपत्र च्यातिँदाका नयाँ नयाँ तथ्यको खुलासा भने हुन थालेका छन् । जेठको १४ गते राति १९ नं. वडामा मतदान भएको दुई हजार आठ सय ९७ मध्ये एक हजार आठ सय नौ मत गन्न बाँकी हुँदा साँझको खाना खानलाई […]
खोलाले बगाएको जिप भेटियो, मान्छे भेटिएनन्
पाल्पा, २७ असार । तीन दिनअघि पाल्पाको तिनाउ खोलाले बगाएको जिप आज भेटिए पनि त्यसमा सवार चारजना यात्रु अझै भेटिएका छैन् । तिनाउ खोलामा आएको बाढीले आइतबार लु१ज १७१२ नम्बरको जिप बगाउँदा त्यसमा सवार दुई महिला र दुई पुरुष बेपत्ता भएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा जिपलाई खोलाबाट बाहिर निकालिएको भएपनि त्यसमा […]
व्यापारी श्रेष्ठको अपहरण र हत्याका मुख्य योजनाकार पक्राउ
काठमाडौँ, २७ असार । दाङका व्यापारीको अपहरण गरी हत्या गरेको घटनाका मुख्य योजनाकार काठमाडौँबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा, टेकुको विशेष टोलीले तार्केश्वर नगरपालिका मनमैजु बस्ने दाङ, तुल्सीपुर उपमहानगरपालिका–११ कटाहका ३० वर्षीय खुमबहादुर केसीलाई मङ्गलबार कोठाबाटै पक्राउ गरेको हो । दाङ, तुल्सीपुर उपमहानगरपालिका–५ वुटवल बस्त्रालयका सञ्चालक एवम् तुलसीपुर उद्योग वाणिज्य सङ्घका […]
राजश्वमा अर्बौ भ्रष्टाचार गर्ने शर्माको रिहाइको माग गर्दै सर्वोच्चमा रिट
काठमाडौँ, २७ असार । भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । शर्माका श्रीमती कल्पना उप्रेती शर्माले विशेष अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतलाई विपक्षी बनाई आज दायर गरेको रिट निवदेनमा शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको हुँदा थुनामुक्त गर्न माग गरिएको […]
‘क्लिन फिड’ नीति तत्काल लागु गर्न माग
काठमाडौँ, २७ असार । नेपाल पत्रकार महासङ्घले विदेशी च्यानलमा विज्ञापनरहित प्रसारण ‘क्लिन फिड’ नीति तत्काल लागू गर्न माग गरेको छ । आगामी साउन १ देखि पूर्णरूपमा कार्यान्वय हुनुपर्ने नीति कार्यान्वयनको सम्मुखमा पुगेर अहिले पुनः विवादित भनाइहरू आएकामा महासङ्घ गम्भीर चासो र सरोकार प्रकट गरेको महासङ्घले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “क्लिन फिड नीति […]
सबैलाई रिहा नगरेमा उत्पन्न परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्छः प्रकाण्ड
काठमाडौं, २७ असार । नेपाल कम्युनिस्ट पार्टीले अहिलेसम्म गैरकानूनी रुपमा गिरफ्तार गरिएका झुठा मुद्दामा फसाइएका पार्टीका सबै नेता कार्यकर्तालाई रिहा नगरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ । मंगलबार साँझ नेकपाका प्रवक्ता प्रकाण्डले एक प्रेस विज्ञप्ति जारी गर्दै बिनाकारण गिरफ्तार गरी बन्दी बनाई झुठा मुद्दा लगाइएका आफ्ना नेता कार्यकर्तालाई रिहा गर्नुको […]
पैदल हिड्दा पनि पैसा तिर्नुपर्ने नेपालकै खतरानाक बाटो
जाजरकोट, २७ असार । बाटो हिँडेको पनि पैसा तिर्नुपर्छ भन्दा अनौठो नमान्नुहोला। तर जाजरकोट जिल्लाको लहँको गेडेनीदेखि चिमिरे ओडारसम्मको बाटो हिँडेको पनि पैसा तिर्नुपर्ने बाध्यता छ। पैसा नतिरे यात्रा गर्न मुस्किल हुने भएपछि व्यक्तिपिच्छे २०० देखि ५०० सम्म रकम स्थानीयलाई बुझाउन यो बाटोमा हिँड्ने यात्रु बाध्य छन्। साविकको नायकवाडा, रोकायगाउँ, सक्ला, लहँ, रामीडाँडा र खगेनकोटका गाविसका […]
व्यापारी अपहरणमा सम्लग्न पुजा घर्ती पक्राउ
दाङ, २७ असार । तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठकाे अपहरणमा सम्लगन् पुजा घर्तीलार्इ प्रहरीले पक्राउ गरेकाे छ । घर्तीले अाफ्ना बाबुकाे निर्देशन अनुसार व्यापारी श्रेष्ठलार्इ तुलसीपुरबाट बाेलाएर सल्यान लगेकी थिइन । सल्यान पुगेपछि पुजाका बाबुकाे टाेलीले उनलार्इ अपहरण गरेर केही दिनपछि हत्या गरेकाे थियाे । बाबु र छाेरी मिलेर व्यापारी अपहरण गरेर हत्या गरेकाे याे घटना […]
दिउसै बन्दुक लिएर सडकमा हिँड्दै गरेका भण्डारी पक्राउ
काठमाडौं । राजधानीको बसुन्धाराबाट एक व्यक्ति बन्दुकसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा परशुराम नगरपालिका, १ डडेल्धुराका सुरेश भण्डारी रहेका छन् । भण्डारीले बन्दुक बोकेर हिँडेको भनि आएको विशेष सुचनाको आधारमा महानगरीय प्रहरी प्रभाग बसपार्कका इन्सपेक्टर सुवास खड्का नेतृत्वको टोलीले बसुन्धाराको इसान बाल अस्पताल नजिकैबाट सोमबार साँझ पक्राउ गरेको हो । प्रहरीले भण्डारीको साथमा रहेको […]








