देश, जनता र संविधान बचाउन समाजवादी एकता : प्रचण्ड

संखुवासभा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश, जनता र संविधान बचाउन समाजवादी एकता भएको बताएका छन् । शुक्रबार खाँदबारीमा आयोजित नेपाली कम्युनिस्ट पार्टी संखुवासभाको एकता सन्देशसभामा संयोजक प्रचण्डले संविधान बचाउन वामपन्थी र समाजवादी एकता गरिएको बताए । उनले जेनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको बताए । सङ्कटमा परेको राष्ट्रलाई […]

कुलमान घिसिङ रास्वपा प्रवेश गरेको विषय जानकारीमा आएको छैन : सरकारका प्रवक्ता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको विषय सरकारलाई औपचारिक जानकारी नभएको बताएका छन् । शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको बिषय औपचारिक रुपमा जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने निर्णय र स्वयं घिसिङका तर्फबाट लिनुपर्ने निर्णय हुने समेत बताए । ‘कुलमान घिसिङ […]

उपनिर्देशक दहाललाई बनेपा बहुप्राविधिक शिक्षालय प्रमुखको जिम्मेवारी

Rohit dahal

भक्तपुर । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा ब्यवसायिक तालीम परिषद(सिटिइभिटी) का उपनिर्देशक रोहित दहाललाई बनेपा बहुप्राविधिक शिक्षालयमा शिक्षालय प्रमुखको जिम्मेवारी दिइएको छ । प्रशासन महाशाखामा कार्यरत उपनिर्देशक दहाललाई सदस्य सचिव स्तरीय निर्णयले सो जिम्मेवारी दिइएको हो । शुक्रबार प्रशासन महाशाखा प्रमुख दामोदर देवकोटालगायतले दहाललाई बिदाइ गर्दै बनेपा बहुप्राविधिक शिक्षालयको विकासमा उल्लेखनीय योगदान हुने बिश्वास व्यक्त गरेका […]

कांग्रेस महाधिवेशन अब वैशाख २८ देखि ३१ सम्म, यस्तो छ कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म हुने भएको छ। सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको नयाँ कार्यतालिकासहितको प्रस्ताव पारित भएको हो । उता चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको आयु पनि लम्ब्याएर २०८३ जेठसम्म कायम गर्न पनि खड्काले राखेको प्रस्ताव पास भएको छ । कार्यवाहक […]

हेलिकप्टरमा वनभोज खान गएका मुख्यमन्त्रीले दिए यस्तो प्रष्टीकरण

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदभार सम्हालेसँगै प्रदेश सरकारको खर्च कटौती र मितव्ययिता अपनाउँदै आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले जनाएको छ । स्वकीय सचिवालयद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्री बानियाँले सरकारी निकायहरूलाई आर्थिक मितव्ययिता र पारदर्शिता अपनाउन निर्देशन दिँदै आएको बताइएको छ। बानियाँले आफूले पनि त्यही अभ्यासलाई कार्यान्वयनमा ल्याएको उल्लेख गरेका छन् । […]

किशोरीलाई भारत लगेर बेचेको आरोपमा २८ वर्षपछि पक्राउ

भक्तपुर । करिब २८ वर्षअघि मनकामना मन्दिर घुमाउने बहानामा १७ वर्षीया किशोरीलाई भारत पुर्याइ बेचेको आरोपमा ५५ वर्षिय कमल खतिवडा पक्राउ परेका छन्।   २०५४ साल मंसिरमा सांकेतिक पहिचान भक्तपुर–२७ (छ८६)  भएकी किसोरीलाई त्यतिबेला ललितपुरको बालकुमारीमा बस्दै आएका ताप्लेजुङ जिल्लाको साविक थुम्बेदिन गाउँ विकास समिति वडा नं. २ (हाल पाथिभरा याङवरक गाउँपालिका) स्थायी घर भएका […]

ललितपुरको अन्डरग्राउण्ड म्युजिकल पार्टीमा प्रहरी छापा, ६ विदेशीसहित ९ जना पक्राउ

काठमाडौँ । ललितपुरको गोदावरीस्थित एक रिसोर्टमा चलिरहेको ‘अन्डरग्राउण्ड म्युजिकल पार्टी’ मा प्रहरीले छापा मारी लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले ६ जना विदेशी र ३ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो। ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक जनक बहादुर शाहीले शुक्रबार विज्ञप्तिमार्फत दिएको जानकारी अनुसार दक्षिण भारतका आयोजक र केही […]

प्रगतिशील लोकतान्त्रिक पार्टी र क्रान्तिकारी शक्ति पुनर्गठन अभियानबिच एकता गर्न ६ बुँदे सहमति

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी र क्रान्तिकारी शक्ति पुनर्गठन तथा रूपान्तरण अभियानबिच एकता गर्न ६ बुँदे सहमति भएको छ । देशलाई प्रगति र अग्रगमनको दिशातर्फ लैजान लोकतान्त्रिक मूल्य, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रियताको संरक्षणलाई आत्मसात गर्दै समाजवादको बाटोतर्फ अगाडि बढ्ने प्रतिबद्धतासहित दुवै पक्षबिच शुक्रबार सहमति भएको हो । सहमति अनुसार जेनजी जनआन्दोलनको अपनत्व लिँदै […]

अनेसास दर्पणको संयोजनमा मिलापद्वारा दरबारको कानुन सार्वजनिक

अनेसास दर्पणको संयोजनमा ‘मिलाप’ मासिकले उपन्यासकार नगेन्द्र न्यौपानेको चौथो उपन्यास ‘दरबारको कानुन’ को आज लोकार्पण गरेको छ । साहित्यकार प्राध्यापक पुरूषोत्तम दाहालको अध्यक्षता र प्राडा शैलेन्दुप्रकाश नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि, सभाध्यक्ष, विशेष अतिथि खेमनाथ दाहाल, राधेश्याम लेकाली, ईश्वरी वाग्ले, डा. यज्ञश्वर निरौला, डा. अम्बिका अर्याल, सन्तोष श्रेष्ठ लगायत मञ्चासीनहरुले कृतिको लोकार्पण गरेका […]

गुल्मीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ जना घाइते

बुटवल । गुल्मीमा विद्यार्थी बोकेर वनभोज हिँडेको बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पिकनिकका लागि हिँडेको लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले शुक्रबार लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गुल्मीको मालिका गाउँपालिका–६ का ३६ वर्षका वसन्त अर्याल र ६० वर्षकी मनकला अर्यालको […]