काठमाडाैं । विश्वकप विजेताकाे दावी गरिएकाे अर्जेन्टिना पहिलाे खेलमा बराबरीमा राेकिएकाे छ । विश्वकपमा निकै चर्चामा अाउने गरेका दुर्इ खेलाडी लियाेनल मेसी र क्रिस्टियानाे राेनाल्डाे मध्ये दुबै जनाले पहिलाे खेलमा बराबरी गरे । तर, दुर्इ जनाकाे चर्चामा भने उल्टाे भयाे । दुबै जनाकाे व्यक्तिगत प्रदर्शन पनि फरक रह्याे । पाेर्चुगलकाे कप्तान बनेका राेनाल्डाेले ह्याट्रिक गर्दै […]
समाज
आजदेखि यसरी सुरु हुँदैछ रुसमा विश्वकप
काठमाडाैं, ३१ जेठ । अाजदेखि विश्व फुटबलकाे महाकुभ्व विश्वकपकाे सरु हुँदैछ । रुसमा हुने फिफा वर्ल्डकपकाे पहिलाे उद्घाटन खेल आयोजक राष्ट्र रुस र साउदी अरेबियाबीच हुनेछ । खेल आज राति पौने ९ बजे सुरुभएसँगै २१औं संस्करणको फिफा विश्वकपको पर्दा उघ्रिनेछ । प्रतियोगितामा २१० फिफा सदस्य राष्ट्रह?बाट छनोट भएका उत्कृष्ट ३२ टोलीह?ले सहभागिता जनाउँदैछन्। पानामा र […]
कोरिया पठाउने आश्वासन दिएर ८० लाख ठग्ने सिआर्इबीको फन्दामा
काठमाडौं, ३१ जेठ । सरकारी कोटामा कोरिया पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सिआइबी)को टोलीले पक्राउ गरेको छ । उनीहरूले करिब ८० लाख रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा लमजुङ दुर्दी–२ का ५३ वर्षीय मिनबहादुर थापा र ३५ वर्षीय जोसेफ श्रेष्ठ छन् । प्रहरीकाअनुसार उनीहरूले प्रति व्यक्ति करिब […]
रहस्यमय ढंगले गायब ३३ किलो सुन खोज्न बाजेको सेकुवा सिलबन्दी गरियो
काठमाडौं, ३१ जेठ । गृहमन्त्रालयका सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा रहेको उच्चस्तरीय छानविन समितीले काठमाडौंका बाजेको सेकुवामा छापा मारेको छ । साढे ३३ केजी सुन प्रकरणमा संलग्न चेतन भण्डारीले सञ्चालन गरेका सबै बाजेका सेकुवामा बुधबार छापा मारेको हो । बत्तिसपुतलीस्थित सेकुवा कर्नरमा समितले शिलबन्दी गरेकाे छ । अन्य स्थानमा रहेका बाजेकाे सेकुवा कर्नरमा पनि शिलबन्दी गर्ने […]
राजधानीमा यात्रुलार्इ सुविधा दिन यति ठूला बस सञ्चालनमा ल्याइदैछन
काठमाडाैं, ३० जेठ । असार पहिलो हप्तादेखि गोँगबुदेखि सिनामंगलसम्म ५० सिट क्षमता भएका ठूला बस सञ्चालन हुने भएको छ। सामाखुशी यातायात व्यवसायी समितिले यात्रुको चाहना र आवश्यकतालाई हेरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको दिगो सार्वजनिक यातायात सेवामार्फत असार पहिलो हप्तादेखि १७ बस सञ्चालन गर्न लागेको हो। बस सञ्चालनसँगै नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, […]
डाक्टर उपेन्द्र देवकोटालाई मानार्थ अध्यक्ष उपाधि प्रदान
काठमाडौं । नेप्लिज न्युरो सर्जन सोसाइटीले मानार्थ अध्यक्ष उपाधिबाट वरिष्ठ न्युरो सर्जन प्राध्यापक डाक्टर उपेन्द्र देवकोटालाई सम्मान गरेको छ । नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एप्लाइड साइन्सेस बाँसबारीमा सघन कक्ष(आइसियु)मा उपचारत डाक्टर देवकोटालाई शनिबार अस्पताल पुगेर सोसाइटीले मानार्थ अध्यक्षको प्रमाणपत्र प्रदान गरेको हो । सोसाइटीका अध्यक्ष प्रा डा मोहनराज शर्माले अस्पतालको आइसियुमै पुगी डा देवकोटालाई […]
ओली-प्रचण्ड सरकारमाथि यसरी खनिए अधिकारकर्मीहरु, मानवाधिकार उलंघन भएको आरोप
बिराटनगर। पूर्व प्रधानन्यायाधीश तथा मानवअधिकार अायाेग अध्यक्ष अनुपराज शर्माले सरकारमा रहँदा मत्र मानवअधिकार र स्वतन्त्रता हुने तर बाहिर हुँदा नहुने बताएका छन् । शुक्रबार विराटनगरमा जनअधिकार फोरमले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले अहिले पनि अायाेग जनताका माझ गइरहेको र जनतामा जाँदा पूरै अधिकार उल्लंघन भएकाे पाइएको बताएका छन् । ‘आयोग जनताका माझ गइरहेको छ र […]
नयाँ बसपार्कमा दुई हजार लिटर घरेलु मदिरा भेटियो
काठमाडौं । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले शुक्रबार दुई हजार लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ । प्रभागका प्रहरी नायब निरीक्षक प्रकाशबहादुर राउतकोे नेतृत्वमा गएको टोलीले राति गँगबु क्षेत्रका विभिन्न होटल तथा भट्टीमा छापा मारेको थियो । प्रभागका प्रमुख मोहनविक्रम केसीले गँगबु क्षेत्रलाई घरेलु मदिरामुक्त क्षेत्र बनाउने योजनानुसार अभियानमा शुरु भएको जानकारी दिँदै भने, […]
त्रिशुली नदीमा ट्रक खस्यो, चालक र सहचालक बेपत्ता
काठमाडौं। सडक सुधारका काम सकिएको एक दिनमै फेरि त्रिशुली नदीमा ट्रक खसेका छ । पृथ्वी राजमार्गको जोगिमाराबाट सिमेन्ट बोकेका ट्रक नदीका खसेको प्रहरीले बताएको छ । भैरहवाबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको ना ५ ख ३४१५ नम्बर को ट्रक सडकबाट ९० फिट तल त्रिशुल नदीमा खसेको हो । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर १० […]
सुन तस्करीका मुख्य लगानीकर्ता अग्रवालको घरमा प्रहरी छापा, कति भेटियो सुनचाँदी र पैसा ?
काठमाडौं । ३८ क्विन्टल सुन तस्करीका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवालको घरमा प्रहरीले छापा मारेको छ । अग्रवालको अनामनगरस्थित घरमा छापा मारेर मारेर ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन बरामद गरेको बताईएको छ । घरमा भएको अन्य सुन उनीले भाग्दा लिएर गएको हुन सक्ने समितिको अनुमान छ । शुक्रबार […]











