चितवन । असार लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध हुन पनि सुरु भएको छ । आइतबार राति मात्रै विभिन्न ४ स्थानमा पहिरो खस्दा सोमबार बिहानैदेखि सवारी आवागमन अबरुद्ध बनेको छ । सडकखण्डको जलवीरे, कालिखोला, चारकिलो र ३ नम्बर पुललगायतका स्थानमा पहिरो खस्दा सडक अबरुद्ध बनेको हो । प्रहरीले पूरै पहिरो पन्छाउन अझैं केही घण्टा लाग्ने जनाएको […]
समाज
बिहेको भोज खादा मासुले लियो एक जनाको ज्यान
नुवाकोट । बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किएर विदुर नगरपालिका–१३ का ६० वर्षीय होमबहादुर कोइरालाको शुक्रबार मृत्यु भएको छ । आफन्तको बिहेको भोजमा मासु खाँदा अड्किएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । हाड घाँटीमा अड्किएपछि उपचारका लागि त्रिशूली जिल्ला अस्पतालमा ल्याउने क्रममा कोइरालाको बाटामै मृत्यु भएको प्रहरीले […]
भक्तपुरमा ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
भक्तपुर । सानोठिमीमा शुक्रबार बिहान ट्रिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक सेलाङ ६ घर भई हाल भक्तपुर सानोठिमी बस्ने ४८ वर्षीय चेत बहादुर थापा रहेको प्रहरीले जनाएको छ। बिहान सवा ५ बजे पेप्सीकोलाबाट भक्तपुरको अनुदान चोकतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले बा ६६ प ८५५३ नम्बरको […]
ब्राजिलसहित ६ देशको आज भिड्दै, यस्तो छ समय तालिका
काठमाडौं । रुसमा जारी विश्वकपमा समुह चरणका दोश्रो खेलहरु खेल्ने क्रम जारी छ । यसै क्रममा आज शुक्रबार महत्वपूर्ण ३ खेलहरु हुँदैछन् । आजको खेलमा पहिलो खेल ब्राजिल र कोस्टारिका बीच सेन्ट पेटर्सबर्ग स्टेडियममा हुँदैछ । उक्त खेल आज साँझ ५:४५ बजे हुँदैछ । यस अघिको खेलमा ब्राजिललाई स्विजरल्याण्डले १-१ गोलको बराबरीमा रोकेको थियो । त्यस्तै […]
बरिष्ठ न्यूरोसर्जन देवकोटाको निधन
काठमाडौं । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । लामो समय बेलायतमा उपचार गराएका डा. देवकोटा निको नहुने भएपछि आफ्नै देशमा प्राण त्याग गर्ने चाहना अनुसार नेपाल फर्किएका थिए । उनको चाहना अनु्सार गत […]
मेसीको प्रतिरक्षामा उत्रिए म्यारोडोना
काठमाडाैं । रसिया विश्वकपमा पनि निकै चर्चामा रहेका अर्जेन्टिनाका कप्तान लियाेनल मेसीले पेनाल्टी मिस गरेसँगै उनकाे अालाेचना निकै बढेकाे छ । संसारभरका अर्जेन्टिनी फ्यानहरुले अालाेचना गरिरहँदा अर्जेन्टिनाका महान खेलाडी डिएगाे म्याराेडाेना भने मेसीकाे प्रतिरक्षामा उत्रिएका छन् । म्याराेडाेनाले अाइसल्याण्डसँगकाे खेलमा मेसीका कारण अर्जेन्टिनाले जित्न नसकेकाे कुरा सरासर गलत भएकाे बताएका छन् । मेसीले अाफ्ना तर्फबाट […]
नेपाली मिडियामा व्यापार र सत्ता राजनीति हावी छ
भर्खरै राष्ट्रिय सम्मेलन सक्नु भयो कस्तो रह्यो राष्ट्रिय सम्मेलन ? सम्मेलन धेरै हिसावले महत्वपूर्ण र ऐतिहासिक बन्यो । संसदवादी नेताहरुको अहम र निरंकुश चरित्रमा देश अत्यासलाग्दो चपेटामा परिरहेका बेला हाम्रो संगठनको राष्ट्रिय सम्मेलन सकिएको छ । देशभरका करिव २ सय प्रतिनिधि पर्यवेक्षकहरुको उपस्थितिमा हामीले आजको विश्व मिडिया, नेपाली पत्रकारिता र विकसित प्रविधिले मानिसको जीवनमाथि पारेको […]
इन्जिनियरहरुको तलब बढाउन माग
काठमाडौं । निजी क्षेत्रमा कार्यरत ठूलो संख्यामा रहेका इन्जिनियरहरुलाई न्यूनतम पारिश्रमिकमा काममा लगाइएको भन्दै उनीहरुको सुविधा बृद्धि गर्न आवाज उठेको छ । जनगणतान्त्रिक इन्जिनियर्स एशोसियशनले यस्तो आवाज उठाएको हो । सो संगठनले निजी क्षेत्रमा कार्यरत इन्जिनियरहरुको सरकारी सेवा सुविधा सरह नै पारिश्रमिक दिनु पर्ने र ३ महिना इन्टर्नसिप गर्ने इन्जिनियरिङ क्षेत्रका विद्यार्थीहरुलाई पनि उनीहरुले काम […]
लगातार आकाशे पानीमा धुलो र हिलो मिसिएर आउन थालेपछि सबै दङ्ग
काठमाडौं, ३ असार । तराईदेखि पहाडी क्षेत्रसम्म शुक्रबार बेलुकाबाट धुलोसहित पहेँलोखालको वर्षा भइरहेको छ । अरब सागर र थार मरुभूमिदेखि राजस्थान हुँदै नेपालसम्म आएको पश्चिमी वायुका कारण धुलोसहितको पहेँलो वर्षा भएको हो । यसरी आएको धुलो साढे २ देखि ३ किलोमिटर आकाशमाथि देखिएकाले हिमाली क्षेत्रमा प्रभाव देखिएको छैन । गत शुक्रबार राति बाहिर राखिएका सामानमा धुलै–धुलो देखिएपछि सार्वसाधारण […]
नेपालले पायो थप तीन वटा हवार्इ रुट, विराटनगर, जनकपुर र महेन्द्रनगरबाट जहाज नेपाल भित्रिन सक्ने
काठमाडाैं, ३ असार । भारतले नेपालका लागि थप तीनवटा हवाई रुट खुल्ला गर्ने सहमति जनाएको छ । नेपालले मागेका थप हवाई रुटमामध्ये तीनवटालाई दुईतर्फी प्रयोग गर्न दिने भएको हो । यसअघि भारततर्फबाट नेपालमा जहाज भित्रिन सिमरा रुटमात्र खुल्ला रहेकोमा अब पूर्वका विराटनगर र जनकपुर तथा पश्चिमको महेन्द्रनगर रुटबाट पनि जहाज भित्रिन र बाहिरिन सक्ने छन् । बिहीबारदेखि काठमाडौंमा […]











