काठमाडौं, १५ पुस । निजी र सार्वजनिक विद्यालयको शैक्षिक स्तर समान बनाउन बर्षमा दुई पटक मुल्याङ्कन गर्ने व्यवस्था गर्न उच्च स्तरीय शिक्षा आयोगले गठन गरेको विज्ञ समूहले सुझाव दिएको छ । स्थानीय सरकारमार्फत विद्यार्थीको ज्ञान, सीप, अभिबृद्धि र क्षमताको मुल्याङकन गर्ने पद्धतिको विकास गर्न समूहले सिफारिस गरेको हो । शिक्षाविद् प्रा. विद्यानाथ कोइरालाको संयोजकत्वमा गठन […]
समाज
हलिउडका कलाकार ल्याएर नेपालको प्रचारप्रसार गराइने
काठमाडौं, १५ पुस । भूकम्प र नाकाबन्दीका कारण नेपालबारे विश्व पर्यटन बजारमा परेको नकारात्मक सन्देशलाई न्यूनीरण गर्ने उद्देश्यले हलिउडका कलाकारलाई यही फागुनमा नेपाल ल्याइने भएको छ । भूकम्प र नाकाबन्दीका कारण नेपालबारे विश्व पर्यटन बजारमा परेको नकारात्मक सन्देशलाई न्यूनीरण गर्ने उद्देश्यले हलिउडका कलाकारलाई यही फागुनमा नेपाल ल्याइने भएको छ। बुधबार पर्यटन बोर्डले आयोजना गरेको पत्रकार […]
माओले नगर भनेका तीन कुरा प्रचण्ड गरिरहेको गोपाल किरातीको आरोप, एमालेमा नजाने घोषणा
काठमाडौं, १५ पुस । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता गोपाल किरातीले माओवाद र पहिचानलाई कुल्चेर एमाले-माओवादी केन्द्रबीच एकता हुन लागेको भन्दै अाफूहरु नजाने बताएका छन् । नेता किरातीले नेकपा एमाले माओवाद र पहिचान विरोधी पार्टी भएको बताउँदै एमालेमा माकेको विलय हुने दाबी गरे । “माओवाद र पहिचान छोडेर र कुल्चेर गरिने एकतामा हामी जाँदैनौँ । […]
आठौ नेवाः एकता दिवस सम्पन्न
पौष १३ ,काठमाडौँ / नेवार जातिहरुको छता संगठन नेवाः देय् दबूको आयोजनामा आठौ नेवाः एकता दिवस बुधवार अधिराज्य भरि विभिन्न कार्येक्रम गरि व्रहतरुपमा मनाएको छ । ने.सं. ११३० अर्थात् बि. स २०६६ आठ बर्ष अगाडी आजकै दिन प्रथम पटक भएको नेवाः राष्ट्रिय सम्मेलनले नेवार जाती भित्र रहेको विभेदको अनत्य भएको संदेश दिदै नेवार जाती […]
आठौ नेवाः एकता दिवस सम्पन्न
पौष १३ ,काठमाडौँ / नेवार जातिहरुको छता संगठन नेवाः देय् दबूको आयोजनामा आठौ नेवाः एकता दिवस बुधवार अधिराज्य भरि विभिन्न कार्येक्रम गरि व्रहतरुपमा मनाएको छ । ने.सं. ११३० अर्थात् बि. स २०६६ आठ बर्ष अगाडी आजकै दिन प्रथम पटक भएको नेवाः राष्ट्रिय सम्मेलनले नेवार जाती भित्र रहेको विभेदको अनत्य भएको संदेश दिदै नेवार जाती […]
५० लाख विदेशी पर्यटक भित्र्याउने अभियान चलाइने
काठमाडौँ, १२ पुस । ट्राभल र टुर व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५१औँ वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना हुने भएको छ । नाट्टाको आज बसेको कार्यसमिति बैठकले नयाँ नेतृत्व चयनका लागि निर्वाचनसहितको साधारणसभा काठमाडौँमा गर्ने निर्णय गरेको हो । निर्वाचनले अध्यक्ष, पदाधिकारी र सदस्यसहित १६ सदस्यीय […]
१९ वर्षीय म्यादी प्रहरी पूजा धामीले गरिन् आत्महत्या
कञ्चनपुर । मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा अस्थायी सुरक्षाकर्मीको भूमिका खेलेकी एक जना म्यादी प्रहरीले सोमबार आत्महत्या गरेकी छन् । कञ्चनपुर झलारी-१० घर भएकी १९ वर्षीय युवती पूजा धामीले सोमबार घरमै विष सेवन गरेर आत्महत्या गरेकी छन्। पूजाले घरमा कोही नभएको मौका छोपी विष सेवन गरेको बताइएको छ । उनले विष सेवन गरेको […]
नेपालको २ करोड ६० लाख रोपनी जमिन बाँझो
काठमाडाैं, ८ पुस । दुई करोड ६० लाख रोपनी जमिन बाँझो रहेकाे पाइएकाे छ । सरकारको सामूहिक, करार र सहकारी खेतीको अवधारणा अन्ततः कागजमा सीमिति भएको देखिन्छ । सामूहिक, करार र सहकारी खेतीसम्बन्धी ऐन नभएका कारण घोषित अवधारणा लिखितमा मात्रै सीमित हुन गएको हो । भूमिहीन किसानलाई जमिन उपभोग गर्ने दिएर आगामी तीन वर्षभित्र मुलुकलाई […]
तीन करोड रकम पचाउन लुटपाटको नाटक गर्ने यसरी परे प्रहरीको फन्दामा
इलाम, ८ पुस । सदरमुकामको तिल्केनीस्थित सडकमा मंसिर २५ गते राति १० बजेतिर हतियारसहितका युवाले गाडी लुटपाट गरेको सूचना जिल्ला प्रहरी कार्यालयमा पुग्यो। सूचनाको आधारमा खोजतलास गर्दा प्रहरीले घटनास्थलबाट राति सवा १२ बजेतिर ५ युवालाई पक्राउ गर्यो। गाडी लुटिएको पर्सिपल्ट (मंसिर २८ गते) लुटपाट भएको स्थानछेऊमा प्रहरीले तीन तथा पेस्तोलसहित त्यसमा प्रयोग हुने ८ राउन्ड […]
कालिकोटमा झडप, प्रहरीले चलाएको गोली लागेर प्रहरीकै ज्यान गयो, थुप्रै घाइते
कालिकाेट, ७ पुस । कालिकाेटमा प्रहरीले चलाएकाे गाेली लागेर एक जना प्रहरीकै ज्यान गएकाे छ । मृत्यु हुने प्रहरी नेपाल प्रहरीका जागिरे नभइ चुनावका लागि परिचालन गरिएका म्यादी प्रहरी हुन् । सदरमुकाम मान्ममा प्रहरी र प्रतिनिधि सभा र प्रदेश सभाका लागि परिचालन गरिएका म्यादी प्रहरीबीच भएकाे भिडन्तमा परी एक जना म्याद प्रहरीकाे ज्यान गएकाे हाे […]










