लोक सङ्गीतको जगेर्ना गर्न दोहोरी प्रतियोगिता

रुपन्देही, २२ फागुन । “मौका मिल्दा गीत गाउन झराँै है, गीत सङ्गीतको जगेर्ना गरौँ है” बुटवलमा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता एवं सांस्कृतिक महोत्सवअन्तर्गत मङ्गलबार तेस्रो दिनमा अर्घाखाँचीकी विमला थापा र लमजुङकी प्रिती आलेबीचको दोहोरी लोक सङ्गीतको जगेर्ना गर्नेमा केन्द्रित रह्यो । विमलाको टुक्का सकिएलगत्तै प्रितीले “नलागोस् है दोहोरीलाई खत, सङ्गीत मेरो हो नि […]

ओली र कुँवरलाई बेलायतमा बस्ने नेपालीको सहयोग

काठमाण्डौ, २२ फागुन । बेलायतमा बस्ने नेपालीले करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाएका दुइ जना युवकलाई आर्थिक सहयोग गरेका छन । रुकुमका कृष्ण ओलीलाई १ लाख दश हजार र बाँकेका बुद्धिमान कुँवरलाई ४८ हजार ६ सय रुपैयाँ हस्तान्तरण गरिएको छ । ओलीलाई हिमालय टेलिभिजनका कार्यकारी निर्माता सहेन्द्र श्रेष्ठ र सम्पादक विनोद ढुंगेल तथा […]

नेपाली भूमीमै आएर गाँजाखेती गराउँदै भारतीय तस्कर

चितवन, २२ फागुन । नेपालमा आएर भारतीय तस्करहरुले गाँजा खेती गराउने गरेको खुलासा भएको छ । चितवनको पहाडी भागमा रहेका वासिन्दालाई भारतीय तस्करले गाँजाखेती गर्न लगाउने गरेको पाइएको हो । राप्ती नगरपालिकाको वडा नं ११, १२ र १३ को साविक लोथर र कोराक गाउँ विकास समितिमा भारतीयले स्थानीयलाई गाँजाखेती गर्न लगाउने गरेको पाइएको छ । […]

काठ अभावमा गोरखा दरबार पुनःनिर्माण रोकियो

गोरखा, २२ फागुन । भूकम्पले क्षति पु¥याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माण फेरि रोकिएको छ । काठको अभाव देखाउँदै ठेकेदार कम्पनीले गएको १५ दिनदेखि दरबारको पुनःनिर्माणको काम रोकेको हो । “गएको १०÷१२ दिनदेखि कोही पनि यहाँ फर्केर आएका छैनन्”, गोरखकाली मन्दिरका पुरोहित शारदाप्रसाद भट्टराईले भने, “काठ नभएकाले काम रोकिएको भन्ने सुनेका छाै ।” अहिले दरबारको जग […]

सबैले जानैपर्ने पलाञ्चोक भगवतीसँग जोडिएको आख्यान

  काठमाडाैं । कला संस्कृति सिर्जनाको नेपाली इतिहासमा लिच्छवी काल स्वर्ण युग मानिन्छ । नेपाल अधिराज्यका अनेकौ भगवती पिठ मध्येमा काभ्रेपलाञ्चोक  जिल्लामा पर्ने पलाञ्चोक भगवती एक प्रमुख मन्दिर हो । अधिराज्यकै सर्वाधिक कलात्मक भगवतीको मुर्ति काठमाडौँ उपत्यकाबात ६० कि. मि दक्षिण पूर्वमा अवस्थित डाँडामा स्थापित छ । किम्वदन्ती अनुसार हाल देवीको मन्दिर भन्दा नजिकै रहेको […]

पोखरामा दिनदिनै प्याराग्लाइडिङ दुर्घटना, प्याराग्लाइडिङ बन्द गर्ने पोखरा महानगरको घोषणा

कास्की, २१ फागुन । सराङकोटबाट उडेका प्याराग्लाइडिङका पाइलटको ज्यान गएको छ । सराङकोटबाट बिहान ११ः४५ बजेतिर उडान भरेका रसियन नागरिक डिमी डिभिल उडेको केही समयपछि नै दुर्घटनामा परेका हुन। दुर्घटनामा परेर घाइते भएका डिमी डिभिललाई उपचारको लागि पोखराकै मेट्रोसिटी अस्पतालमा लगिएको थियो । अस्पतालमा उपचार गर्दा गर्दै उनको मृत्यु भएको हो । आइतबार मात्र प्याराग्लाइडिङ […]

पोखरामा दुई प्याराग्लाइडिङ दुर्घटनामा एकको हातै चुडियो, एक जना रुखमै अड्किए

पोखरा, २१ फागुन । पोखरामा प्याराग्लाइडर दुर्घटना हुँदा आज दुई विदेशी प्याराग्लाइडर घाइते भएका छन् । कास्कीका छुट्टाछुट्टै ठाउँमा दुर्घटनामा परेका विदेशी पाइलटमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ । माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा बिजुलीको खम्बामा ठोक्किएर घाइते भएका पोल्याण्डका ३० वर्षीय जानुज कारोलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको एउटा हात जलेको बताइएको […]

फोहर विसर्जनस्थल निर्माण र जनता आवास कार्यक्रममा प्रगति

काठमाडौँ, २१ फागुन । सरकारले नुवाकोटको बञ्चरे डाँडामा दीर्घकालीन फोहर विसर्जनस्थल निर्माण शुरु गरेपछि सिसडोलका श्रीराम ढुङ्गानाको खुशीको सीमा नै छ । ककनी गाउँपालिका वडा नम्बर ३ सिसडोलका ढुङ्गाना १३ वर्षदेखिको पीडाबाट मुक्त हुँदैछन । विसं २०६२ मा तीन वर्षका लागि भन्दै सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन गरिँदै आएको हँुदा उनीहरुलाई दैनिक […]

मेडिकल हेलिकोप्टर दुर्घटना हुँदा फेरि पाँच जनाको मृत्यु

एजेन्सी । आपत्कालिन औषधी र चिकित्सकहरू बोकेको हेलिकोप्टर दुर्घटना हुदा इरानमा सोमबार पाँच जनाको मृत्यु भएको छ । हेलिकोप्टरमा सवार सवै जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टी गरेका छन् । हेलिकोप्टर इरानको दक्षिणपश्चिमी ग्रामिण क्षेत्रमा दुर्घटना भएको हो । गर्भवती महिलालाई आपत्कालिन उपचारका लागि लैजान खटिएको हेलिकोप्टर दुर्घटनामा परेको राज्यद्धारा सञ्चालित इरानी टेलिभिजनले जनाएको छ । […]

भारत र पाकिस्तानबीचको रेल सेवा फेरि सुरु

नयाँ दिल्ली । भारत र पाकिस्तानबीचको विवादका कारण केही दिन अवरुद्ध भएको दुई देश बीचको रेल सेवा सोमबारदेखि फेरी सुरु भएको छ । दुई देशबीचको महत्वपूर्ण सेवाको रूपमा रहेको सम्झौता एक्सप्रेसको सेवा सुरु भएको अधिकारीहरूले जानकारी दिएका हुन् । पछिल्लो दुई देशीय तनावपछि पाकिस्तानको लाहोरदेखि भारतको नयाँ दिल्लीसम्मको रेल सेवा अवरुद्ध भएको थियो । “सम्झौता […]