‘भ्यालेनटाइन डे’ले बढ्यो गुलावको बिक्री, चितवनका एकै किसानले बेचे १० लाखको गुलाब

भरतपुर । पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाबको उत्पादन हुन नसके पनि व्यावसायिक रुपमा फूलको खेती गर्ने […]

फेसबुकमा साथीको तस्विर राखी परपुरुषसँग अश्लिल हर्कत देखाउने युवती यसरी परिन प्रहरी फन्दामा

डोटी । फेसबुकमा साथीको तस्विर राखेर परपुरुषसँग अश्लिल कुरा गर्ने एक युवती पक्राउ परेकी छन् । डाटी प्रहरीले साइबर क्राइमको आरोपमा उनलाई पक्राउ गरेको हो । पक्राउ परेकी युवतीले फेसबुकमा आफ्नै विद्यालयमा अध्ययन गर्ने एक साथीको तस्बीर प्रयोग गर्दै अन्य व्यक्तिसँग अश्लील कुरा गर्ने आरोप लागेको छ । उनले अन्य व्यक्तिसँग आफूले अश्लील हर्कत देखाउँदै […]

निर्मलाका बलात्कारी भेटिएनन्, खाल्डोभित्र सुन भेटियो

कन्चनपुर, ३ फागुन । नेपाल प्रहरीले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने हत्याराहरुको खोजी गर्न पठाएको टोलीले बिहीबार कन्चनपुरको पुनर्वाबासबाट १८ किलो सुन बरामद गरेको छ । पन्तका हत्यारा खोज्नका लागि नेपाल प्रहरीले सीआइबीका सुदिप गिरी र महानगरीय अपराध अनुसन्धान महाशाखाका डीएसपी रुगम कुँवरको टोली खटाएको थियो । गिरी र कुँवरको नेतृत्वमा अपराध महाशाखा र सीआइबीका […]

दाम्पत्य जीवन सुखी बनाउन यसरी मिलाउनुस कुण्डली

मानिस सामाजिक प्राणी हो । परिवार(परिवार मिलेर समाज बन्छ । पारिवारिक जीवनको पहिलो खुड्किलो नै विवाह हो । जब कुनै परिचित वा अपरिचित दुई नर(नारी विवाहको माध्यमले एउटा परिवारमा रुपान्तरित हुन्छन् । विवाहले ती दुई व्यक्तिहरूलाई मात्रै जोडने हो कि दुई परिवार र गाउँ समाज नै जोडिन पुग्छ । यस्तोमा वैवाहिक सम्बन्धले नयाँ नाता सम्बन्ध […]

जाजरकोटको रिम्ना नजिक यात्रु बस भेरी नदीमा खस्यो, चालक हामफालेर भागे

जाजरकोट, २ फागुन । जाजरकोटको रिम्नामा यात्रुबस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट रुकुमको राडी जाँदै गरेको बस जाजरकोटको सदरमुकाम हुँदै पिपे र रिम्नाको बीच जंगलमा पुगेपछि दुर्घटनामा परेको हो । साल र चिउरीका रुखहरु रहेको उक्त जंगल भेरी नदीको किनारमा पर्दछ । बस सडकबाट खसेर भेरी नदीमै पुगेको छ । दुर्घटनामा […]

रेलमार्गभन्दा पानी जहाज छिटो ल्याउने सरकारको तयारी, पानीजहाजको कार्यालय उदघाटन

काठमाडौं, २ फागुन । सरकारले अब नेपालमा रेलमार्डभन्दा पानी जहाज ल्याउने जनाएको छ । सोही योजना अनुसार आज प्रधानमन्त्री केपी शर्मा ओलीले आज पानी जहाजको कार्यालय उद्घाटन गरेका छन् । पानी जहाजको कार्यालय उदघाटन गर्दै प्रधानमन्त्री ओलीले अब नेपाल पूर्ण रुपमा भूपरिवेष्ठित मुलुक नहुने बताएका छन् । बिहिबार ललितपुरमा नेपाल पानी जहाज कार्यालयको उद्घाटन गर्दैै […]

ओ भ्यालेन्टाइन ! तिमीलाई एक प्रेमपत्र

नेपाली युवाहरुले उत्सवकै रुपमा मनाउने महान पर्व भ्यालेन्टाइन अर्थात् प्रणय दिवस नजिकिदै गर्दा अहिले सबैतिर प्रेमकै चर्चा र प्रेमिल माहोल बनिरहेको छ । बजारका ठूला सपिङमलदेखि, चोकका गिफ्टसप हुँदै पार्कहरुमा थुप्रै जोडीहरुको चहलपहल देख्दा जो कोहीलाई पनि यो उत्सवको रौनकताले नछुने कुरै भएन । हुन त प्रेम शब्द नै आफैमा सुन्दर छ । वास्तवमा प्रेम […]

राजनीतिक नेतासँग मिलेर लागुऔषध कारोबार गर्ने प्रहरी पोल खुलेपछि ड्यूटी छोडेर फरार

विराटनगर । राजनीतिक दलका नेतासँग मिलेर एक प्रहरी जवानले लागुऔषधको कारोबार गर्दै आएको खुलेको छ । काठमाडौंको डिल्ली बजार कारागारमा कार्यरत एक प्रहरी जवान लामो समयदेखि लागुऔषधको कारोबारमा सम्लग्न भएको खुलासा भएको हो । आफ्नो पोल खुल्न लागेपछि ती प्रहरी जवान समातिनु अघि नै फरार समेत भइसकेको बताइएको छ । यसरी राजनैतिक दलका नेताहरुसँगै मिलेर […]

ट्रम्पविरुद्धअमेरिकामा बस्ने नेपालीले हाले अदालतमा मुद्दा

काठमाडौं । धेरै देशको राजनीतिक अवस्था सुध्रिसकेको भन्दै अमेरिकी सरकारले टेप्रोररी प्रोटेक्सन स्टयाटस (टिपिएस)मा बसेकाहरुलाई हटाउने निर्णय लिएपछि टिपिएस अन्तर्गत अमेरिका बस्ने नेपालीहरु आन्दोलित बनेका छन् । नेपालमा राजनीतिक द्वन्द्वका कारण बस्न नसक्ने गरी खतरा भएको भन्दै अमेरिकामा पुगेका नेपालीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध अमेरिकाकै अदालतमा मुद्दा समेत दायर गरेका छन् । ट्रम्प सरकार […]

स्वास्थ्यमन्त्री उपेन्द्र यादवकी बुहारी मनिषाको निधन

काठमाडौं, २९ माघ । नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी बुहारीको निधन भएको छ । भक्तपुरमा रहेको क्यान्सर अस्पतालमा उपचाररत यादवकी बुहारी मनिषाको मंगलबार निधन भएको हो । दिल्लीस्थित एम्स अस्पतालमा डेढ वर्षसम्म उपचार गराउँदा पनि ठिक नभएपछि मनिषालाई आठ महिना अघि नेपाल ल्याइएको थियो । त्यहाँका डाक्टरले मनिषा लामो समयसम्म […]