सात महिनादेखि श्रीमानको अत्तोपत्तो नपाएपछि कुमाल पीडामा छट्पटाउँदै

स्याङजा । सात महीनादेखि श्रीमान् बेपत्ता भएपछि चापाकोट नगरपालिका–८ स्याङ्जा बस्ने चम्पा कुमाल पीडामा छन । उनका ५३ वर्षीय श्रीमान् प्रेमबहादुर कुमाल गएको भदौदेखि सम्पर्कविहीन छन् । गाउँका युवालाई भर्ती गराउन भारत लैजाने भन्दै घरबाट निस्केका कुमाल अहिलेसम्म परिवारको सम्पर्कमा नआएको श्रीमती चम्पाले पीडा व्यक्त गरे । “आफन्त, साथीभाइ धेरै ठाउँमा खोजीकार्य गरे पनि अहिलेसम्म […]

विरामी श्रीमती कुर्न बसेका श्रीमानले घाँटी थिचेर श्रीमती मारेको आरोप

पोखरा । पोखराको एक अस्पतालमा श्रीमतीलाई कुर्न बसेका श्रीमानले घाँटी थिचेर विरामीको हत्या गरेको भेटिएको छ । पोखरा चाउथेका रामबहादुर कार्कीले आफ्नै श्रीमती शुशिला कार्कीलाई घाँटी थिचेर मारेको उनका आफन्तले आरोप लगाएका हुन् । घरायसी झगडाका कारण गत पौष १२ गते पोखरा १४ चाउथेकी शुशीला कार्की पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना भईन् । उनलाई उनकै […]

आफ्नै दिदी र भाई मिलेर राजुलाई इनारमा फालेको खुलासा, कुहिएको शव गन्हाएपछि खुल्यो यस्तो पोल

तनहुँ । तनहुँको काउरेटारमा कुहिएको अवस्थामा शव भेटिएका व्यक्ति आफ्नै परिवारबाट मारिएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धानपछि माघ २१ गते भानु नगरपालिका ९ काउरेटारमा इनारमा भेटिएका राजु बिकलाई उनकै दिदी र भाइले हत्या गरेको अनुसन्धानपछि खुलेको जनाएको छ । जिप्रका तनहुँले आफ्नै भाईको हत्या गरी ईनारमा फाल्ने एक दिदी सहित अन्य […]

यसरी बनाउँदैछ प्रविधिले अनुसन्धानलाई सहज

झापा, ४ फागुन । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय झापाले अहिले धेरैजसो स्थानीय तहमा सिसी क्यामरा जडानलाई प्राथमिकतामा राखेको छ । मुख्य गरेर राजमार्गसँग जोडिएका ठूला बजारमा प्रहरीले सिसी क्यामरा चोकचोकमा जडान गरेको छ । साना–ठूला अपराध अनुसन्धानका क्रममा प्रहरीलाई […]

प्याराग्लाइडिङका लागि सबैभन्दा उत्कृष्ट स्थान पत्ता लाग्यो

बागलुङ, ४ फागुन । प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्टमध्येको एक स्थान मानिएको पोखराको सरङ्कोटको विकल्प बागलुङ बन्ने सम्भावना देखिएको छ । गत मङ्गलबार बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । बिहीबार पुनँ पाँच प्याराग्लाइडिङको यहाँ सफल उडान गरेका थिए । लामो समयदेखिका अनुभवी पाइलट टेकबहादुर थापा, लक्ष्मण सुनुवार, सागर राउत, आकाश क्षेत्री, प्रदीप ब्लनले बलेवाको […]

काउन्सीलले भेट्टायो ३९३ वटा आचारसंहिता उल्लङ्घनका घटना

काठमाडौँ, ४ फागुन । प्रेस काउन्सिल नेपालले एक वर्षमा पत्रकार आचारसंंहिता उल्लङ्घनका ३९३ घटना भएको बताएको छ । गत २०७४ फागुनदेखि २०७५ माघसम्म १४९ उजुरी र काउन्सिलको स्वअनुगमनमा पत्रकार आचारसंहितासम्बन्धी २४४ घटना उल्लङ्घन गरिएको फेला पारेको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिए । उल्लङ्घन गरिएकामध्ये उजुरीमा छापामाध्यम ६७ र विद्युतीय माध्यम ८२ तथा फेला […]

राष्ट्रिय स्तरको अन्तर कलेज हाजिरी जवाफ प्रतियोगिता

काठमाडौं । कलेज पढ्ने युवाहरुको व्यक्तित्व विकास र उनीहरुको क्षमतालाई अन्तराष्टिय मञ्चहरुमा स्थापित गराउने उद्देश्यसहित इन्टरनेशनल युथ सोसाइटी (आइवाइएस) ले इन्टर कलेज क्वीज प्रतियोगिता सुरु गरेको छ । ट्रयाक नेपालको सहकार्यमा आइयुएसले राष्ट्रिय स्तरको अन्तर कलेज क्वीज प्रतियोगिता सुरु गरेको जनाएको छ । देशका विभिन्न भागबाट विभिन्न चरणमा छनौट गरिएका १६ देखि २६ वर्षसम्मका युवा […]

काव्य स्कूलले विश्व शारीरिक सुगठनमा स्वर्णपदक जित्ने महर्जनलाई गर्यो सम्मान

काठमाडौं, ३ फागुन । काव्य स्कूलले विश्व शारीरिक सुगठनमा स्वर्णपदक जित्ने नेपालका खेलाडी महेश्वर महर्जनलाई यस वर्षको काव्य खेल सम्मान २०७५ द्वारा सम्मान गरेको छ । गत वर्षझै यसपटक पनि काव्य स्कूलले खेल क्षेत्रमा सफल एकजना खेलाडीलाई सम्मान गरेको हो । महर्जनले गत पुसमा थाइल्याण्डमा आयोजित १० औं विश्व शारिरीक सुगठन च्याम्पियनशिपमा स्वर्ण पदक जितेर […]

किशोरीलाई जबर्जस्ती करणी गर्न खोज्ने हिरे परे प्रहरी फन्दामा

डोटी । डोटी जिल्लाको जोरायल गाउँपालिका–४ घाड भन्ने गाउँका ‘हिरे’ भनेर चिनिने ४८ वर्षीय खड्कबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । उनले १५ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणी गर्न खोजेकोे आरोपमाप्रहरीले पक्राउ गरेको हो । घरमा एक्लै भएको मौका छोपी सोमबार राति करीब १० बजेको समयमा जबर्जस्ती करणी गर्न खोजेको पीडित पक्षले इलाका प्रहरी कार्यालय […]

वैदेशिक रोजगारमा युवाको आकर्षणः बाध्यता, रहर कि अवसर

सिरहा, २ फागुन । कृषि र पशुपालनलाई मुख्य पेसा बनाइ जीविका चलाउँदै आएका जिल्लाका युवा समुदायमा पछिल्लो समयमा वैदेशिक रोजगारीप्रति आकर्षण बढेपनि तिनको जीवनशैलीमा कुनै परिर्वतन आउन सकेको छैन । थोरै जग्गा भएका व्यक्ति जीविका चलाउन कृषि पेसाले नधानिने भएपछि केही वर्षयता वैदेशिक रोजगारीका लागि खाडी मुलुक मलेसिया, दुबई, कतार, साउदी जाने क्रममा तीव्रता आएको […]