काठमाडौं, २७ वैशाख । नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनबाट व्यवसायिक पत्रकारहरु छाता संगठनमा हावी भएका छन् । पेशामा क्रियाशील रहेका श्रमजीवी पत्रकारहरु नै निर्वाचित भए पछि अब महासंघको छाता संगठन साँच्चिकै श्रमजीवीको भएको बताइन्छ । वैशाख २० र २१ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न भएको महाधिवेशनबाट डा. महेन्द्र विष्टसहितको प्रगतिशील व्यवसायिक प्यानलले अधिकांश पदमा […]
राजनीति
अत्यधिक अध्ययन र भाषणमा रमाउने नेता फिडेलका अाश्चर्यजनक यी कुराहरु
सामान्य कुराकानी पनि तीन घन्टा चल्नु फिडेल क्यास्ट्रोका लागि औसत समय हो । आफ्नो कार्यालयहरूमा ओथारो लागेर बस्ने एकेडेमिक नेता होइनन् उनी । समस्याहरू जहाँसुकै खोज्दै हिँड्ने बानीले गर्दा होला, साइरन बजाउँदै सुरक्षा दिने ‘कारगेट’विना नै कुनै पनि समयमा (मध्यरातमा पनि) हवानाका निर्जन गल्लीहरूमा उनलाई डुल्दै गरेको भेट्न सकिन्छ । उनको दैनिकी भद्रगोल छ । […]
तराई विखण्डनको प्रारुप र भारतीय अभिष्ट
आज भारतले लगाएको नाकाबन्दिको कारण देशको चौतर्फी जनजिवन चौपट बन्दै गएको छ । नेपालको जारी संविधानमा आनो स्वमित्व दावी गरेर नाकाबन्दिको अस्त्र प्रयोग गर्ने भारतले तराईको क्षेत्रीय दलहरुको साहारालाई नेपाल सम्मको सम्बन्धको आधार बनाएको छ । भर्खर भएको संविधान संसोधनको विषयमा दिइएको भारतको प्रतिकृयाले के देखाउँछ भने नेपालको संविधानलाई अझ थुप्रै विषयमा संसोधन गराउन चाहन्छ […]




