मलाई लिन महिला छापामार आएका थिए : थवाङ गाउँपालिका प्रमुख

बिरबहादुर घर्ती थवाङ गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । गएकाे स्थानीय निर्वाचनमा नेकपा (माअाेवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेर उनी गाउँपालिकामा विजयी बनेका थिए । भदाै ३१ गते थवाङ गाउँ पालिकाकाे प्रथम गाउँ सभा राखिएकाे थियाे । साे गाउँ सभाकाे उद्घाटन गर्न माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ निम्ताे गरिएकाे थियाे । साेही क्रममा घर्तीलार्इ नेपाल कम्युनिस्ट […]

जापानमा पक्राउ परेका नेता पौडेल र पत्रकार न्यौपाने अन्तत: नेपाल फर्काइए

टोकियो, १ असाेज । एक दिन पूरै जापानकाे अध्यागमनकाे नियन्त्रणमा परेका नेपाली कांग्रेसका नेता प्रदिप पाैडेललार्इ नेपाल फर्काइएकाे छ । नेता पाैडेलसँगै पत्रकार अनिल न्याैपानेलार्इ पनि जापानकाे अध्यागमन विभागले नेपाल फर्काएकाे छ । जापानमा रहेकाे नेपाली कांग्रेसकाे जनसम्पर्क समितिले अायाेजना गरेकाे कार्यक्रममा भाग लिन गएका नेता पाैडेल र पत्रकार न्याैपानेलार्इ जापानकाे राजधानी टाेकियाे सहर नजिक […]

प्रचण्ड नाटक गर्न माहिर छन् : मोहन वैद्य

बुटवल, १ असोज । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिष्ट भएको नाटक गर्न सिपालु भएको टिप्पणी गरेका छन् । क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समिति, रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने– “प्रचण्ड कम्युनिष्ट होइनन् तर कम्युनिष्ट भएको नाटक गर्न सिपालु छन् ।” अध्यक्ष वैद्यले नेपालका […]

जापानमा पक्राउ परे कांग्रेस नेता प्रदीप पौडेल

टोकियो, १ असोज । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा परेका छन्। पार्टीको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिन गएका पौडेललाई शनिवार अपराह्न टोकियोस्थित नारिता बिमानस्थल अध्यागमनले नियन्त्रणमा लिएको हो। उनीसँगै रहेका नेता धनराज गुरुङलाई भने त्यहाँको अध्यागमनले प्रवेश अनुमति दिएको थियो। झण्डै २४ घण्टा हुँदासमेत उनलाई अध्यागमनले नियन्त्रणमै राखेको […]

पत्रकारको रोहवरमा थवाङ गाउँपालिका अध्यक्ष घर्ती मुक्त

रोल्पा, १ असोज । नेपाल कम्युनिष्ट पार्टीको नियन्त्रणमा लिइएका थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीलार्इ मुक्त गरेकाे छ । सुरक्षाकर्मीले हवाइ र पैदल गस्ती गरेर व्यापक रुपमा खाेजि गरे पनि घर्तीलार्इ नेकपाले राेल्पाका पत्रकारहरुलार्इ बाेलाएर नियन्त्रण मुक्त गरेकाे हाे । राेल्पाका पत्रकारद्वय काशीराम डाँगी र खेम बुढाकाे राेहबर घर्तीलार्इ नेकपा राेल्पाले मुक्त गरेकाे बताइएकाे छ । […]

यसरी थर्काए अायल निगमका गाेपाल खड्काले मन्त्रीलार्इ

काठमाडौं, १ असोज । नेपाल आयल निगमका प्रमुख कार्यकारी गोपालबहादुर खड्का जग्गा खरिद प्रकरणमा सर्वत्र विवादित बनिरहेको बेला मन्त्रीलाई समेत थर्काउने गरेको पाइएको छ । आपूर्ति राज्यमन्त्री कर्णबहादुर विक २० भदौमा बजार अनुगमनका लागि नेपालगन्ज पुगेका थिए । सो क्रममा उनले नेपाल आयल निगमको मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, विभिन्न ग्याँस डिपो तथा पेट्रोल पम्पमा समेत अनुगमन […]

प्रचण्डलार्इ काँग्रेससँग पार्टी एकता गर्न माेहन बैद्यकाे सुझाब

रुपन्देही, १ असाेज । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले कांग्रेससँग एकता गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सुझाब दिएका छन्। शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यलेभने, ‘कांग्रेस र माओवादी केन्द्रको कुरा मिल्छ एकता गर्दा हुन्छ।’ उनले माओवादी केन्द्रसँग आफ्नो पार्टीको कुनै हालतमा पनि एकता हुन नसक्ने भन्दै विप्लव माओवादी र मोहनविक्रम सिंहको मशालसँग भने […]

युद्धकालको झल्को दिने गरी थवाङ आकाशमा हवाइ गस्ती । दर्जन बढी गिरफ्तार

राेल्पा, ३१ भदाै । जनयुद्धकालमा चर्चाकाे शिखरमा रहेकाे राेल्पाकाे थवाङ अहिलेसम्म चर्चामै छ । शुक्रबारदेखि थवाङमा जनयुद्धकालकै झल्काे दिनेगरी प्रशासनले हवाइ गस्ती लगाउन सुरु गरेपछि यसकाे फेरि चर्चा सुरु भएकाे छ । प्रहरीले हवार्इ गस्तीसँगै गिरफ्तारीलार्इ पनि तीब्र पारेकाे छ । शुक्रबार बिहान ८ बजे मात्र नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूराे इन्चार्ज […]

लण्डनको भूमिगत रेलमा विष्फाेट । २२ जना घाइते

लण्डन, ३० भदौ । लण्डनको भूमिगत एक रेलमा विस्पोट हुँदा कम्तीमा २२ जना घाइते भएका प्रहरीले जनाएको छ । यात्रुले खचाखच रहेको रेलको अघिल्लो भागमा शुक्रबार बिहानै गराइएको विस्पोटपछि केही यात्रुको अनुहारमा विस्पोटका कारण जलेको र रगताम्मै अवस्थामा देखेको एक प्रत्यक्षदर्शीले बताए । प्रहरीले घटनालाई ‘आतंकवादी घटना’ भनेको छ । “पश्चिम लण्डनको पासन्स ग्रीन स्टेसनमा […]