काठमाडाैं, १६ भदाै । १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न भएको छ। बिहीबारदेखि सुरु भएको सम्मेलन सम्पन्न भएसँगै नेपालले अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण गरेको छ। बिमस्टेकको अध्यक्षता नेपालले २०१४ देखि गर्दै आएको थियो । सम्मेलन समापन गर्दै प्रधानमन्त्री केपी ओलीले सदस्य राष्ट्रको साझा प्रयास र सहकार्यबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका […]
राजनीति
बिमस्टेकमा मोदीले अघि सारे यस्तो प्रस्ताव, होलान त अरु राष्ट्रप्रमुख सहमत ?
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास -बिमस्टेक) सदस्य देशहरूका लागि विभिन्न प्रस्ताव अघि सारेका छन् । काठमाडौंमा बिहिवार चौथो बिमस्टेक शिखर सम्मेलनको उदघाटन गर्दै मोदीले महिला सांसद्हरूका लागि बिमस्टेकस्तरीय साझा मञ्च बनाउन प्रस्ताव गरे । शान्ति र समृद्धि सबैको चाहना भए पनि अहिलेको युगमा कसैले पनि एक्ला-एक्लै […]
म्यान्मारका राष्ट्रपतिको स्कर्टिङमा रहेको कारगेड दुर्घटना, श्रीलंकाली राष्ट्रपति आधाघन्टा विमानमै थुनिए
काठमाडाैं, १४ भदाै । सरकारी त्रुटीका कारण बुधबार बिहान भिभिआइपी सुरक्षा कारगेड दुर्घटना भएको छ । बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा कारगेड मोटरसाइकल दुर्घटनामा परेको हो । नेपाल प्रहरीले भिभिआइपीको स्कर्टिङका लागि सञ्चालन गर्न नसकिने जनाएका मोटरसाइकललाई सरकारले मर्मत संभार गरेर सञ्चालन गर्न दिएको निर्देशनका कारण प्राविधिक समस्या आएकाले बुधबार […]
प्रकाण्डलाई थप ३ दिन हिरासतमा राख्न म्याद थप
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बुधबार जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न म्याद थप गरेको छ । स्काभेटर जलाएको आरोपमा काठमाडौँमा पक्राउ गरी गत शुक्रबार नुवाकोट ल्याइएको प्रवक्ता विश्वकर्मालाई आज तेस्रोपटक अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको हो । अदालतले गत शुक्रबार तीन दिन र गत आइतबार तीन दिन म्याद […]
देशमा शान्ति र समृद्धिको लागि वैज्ञानिक समाजवाद अपरिहार्य: सञ्जीव
काठमाडौं । कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सञ्जीवले संसदीय व्यवस्थाले जनतालाई झुक्याउने, ठग्ने, दलाली गरेर दु:ख मात्रै दिएको र देशको स्वाभिमानमा सधैं ठेस पुर्याएकोले यसलाई जरैदेखि नफाले झन् पछि झन् ठुला-ठुला समस्याले घेर्ने ठोकुवा गरेका छन् । साथै उनले नेपाल कम्युनिष्ट पार्टी देश र जनतामा वास्तविक समृद्धि र शान्ति ल्याउनकै लागि वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानमा […]
काठमाडौं ओर्लिए म्यानमारका राष्ट्रपति , विमानस्थलबाट सिधै सोल्टी होटल लगियो
काठमाडौं । म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौँ उत्रिएका छन् । उनी सवार विशेष विमान दिउँसो २ बजेर ५२ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । उनी काठमाडौँ उत्रनु आधा घण्टा अघि नै महानगरीय ट्राफिक प्रहरी महाशाखाले गौशालादेखि, त्रिभुवन विमानस्थल, तीनकुने र नयाँ वानेश्वर हुँदै कलंकीसम्म सवारीलाई दुईतर्फी अवरुद्ध गरेको थियो । विमानस्थलबाट उत्रिए लगत्तै उनलाई […]
सी जिनपिङको बीआरआर्इ परियोजनाको पाँचौ वर्षगाँठ मनाइयो
काठमाडाैं । संसारलार्इ जाेड्ने र अाफ्नाे पहुँच विस्तार गर्ने दीर्घकालीन याेजनासहित चीनले अघि बढाएकाे चर्चित परियाेजना बेल्ट एण्ड राेड इनिसियटिभकाे पाँच वर्ष पुगेकाे छ । बीअारअार्इ चिनका शक्तिशाली राष्ट्रपति सी जिनपिङकाे महत्वाकांक्षी याेजना हाे । राष्ट्रपति सी जिनपिङले अघि सारेको साे बीआरआई परियोजना अहिले पाँचाै वर्षमा पुगेकाे छ। सन् २०१३ मा राष्ट्रपतिको पद सम्हालेपछि उनले […]
आधुनिक हतियारसहित भारतीय सेना काठमाडौँमा, यस्तो छ तयारी
काठमाडौँ । भारतीय सेनाका तामिल प्राप्त अधिकारी काठमाडौँ आइपुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिम्स्टेकमा सहभागी हुन आउनु भन्दा चार दिन अगाडि तीन गाडीमा भारतीय सेनाका अधिकारी काठमाडौँ आइपुगेका हुन् । आधुनिक हतियारसहित तालिम प्राप्त भारतीय सुरक्षाकर्मी तीनवटा गाडीमा काठमाडौँ पुगेका छन् । थप अरु पनि आउने र मोदीसँग पनि आउने बताइएको छ । […]
चौतर्फी विरोधपछि आफ्नै निर्णयबाट व्याक भइन भरतपुरकी मेयर रेणु दाहाल
काठमाडौं । स्थानीय तहमा तय गरिएको चर्को करको चर्को विरोध भएपछि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल व्यक भएकी छिन । अत्यधिक कर बढाएपछि स्थानीयले उनको कडारुपम विरोध जनाएका थिए । स्थानीय सरकार पालन केन्द्र सरकारको निर्देशन बढाइएको करको व्यापकबिरोधपछि दाहाल ब्याक भएकी छिन, उनी व्यक भएपछि ओली-प्रचण्डलाई झट्का लाग्ने पनि निश्चित छ । अहिले भने […]
नेकपाका नेता-कार्यकर्ता पक्राउबारे बोल्यो बार, घोषणा पत्रमै सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेपाल बार एसोसिएसनले नेपाल कम्युनिष्ट पार्टीका नेता-कार्यकर्तालाई सरकारले पक्राउ गर्ने झुट्टा मुद्दा लगाउने र हिरासतमा राख्ने गरेको प्रति आपत्ति जनाएको छ । सरकारले नेकपाका नेता-कार्यकर्तामाथि धरपकड गर्दा न्यूनतम मानवीयताको समेत ख्याल नगरेको बार एसोसिएसनले आरोप लगाएको छ। यस्तै बारले सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएका बन्दीहरुलाई समेत प्रहरीले सर्वोच्चको गेटबाटै पुनः पक्राउ गरेको […]











