सर्वाेच्चले पायाे ६ महिनापछि प्रधानन्यायाधीश

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा ओम प्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । समितिको सोमबार बसेको बैठकले मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । तत्कालिन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले १ चैत्र ०७४ मा राजीनामा दिएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा चल्दै आएको थियो । अन्तत: सर्वाेच्चले ६ महिनापछि प्रधानन्यायाधीश पाएकाे हाे । पराजुलीको […]

उपकुलपतिसँग बाझाबाझ भएपछि रजिस्टारले दिएको राजीनामा स्वीकृत

बनेपा, २५ भदाै । उपकुलपतिसँग कुरा नमिलेपछि काठमाडौ विश्व विद्यालय (केयू) का रजिष्टार डा. भोला थापाले अाफ्नाे पदबाट राजिनामा दिएका छन् । उनले भदाै ७ गते उपकुलपति प्रा.डा. रामकष्ठ माकजु समक्ष दिएको राजीनामा आइतबार कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत गरेका छन् । भदाै ७ गते बसेको विश्वविद्यालयको कार्यकारी परिषद् बैठकमै उपकुलपति माकजु र […]

श्रमजीवी हीत प्रबर्द्धन समितिद्वारा न्युनतम पारिश्रमिक समितिका अध्यक्षकाे कार्यकक्ष घेराउ

काठमाडौं । सञ्चार गृहहरुमा कार्यरत श्रमजीवी पत्रकार, कामदार÷कर्मचारीको पारिश्रमिक वृद्धिको सिफारिस अबिलम्ब गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघ अन्तर्गतको श्रमजीवी हीत प्रवद्र्धन समितिले आइतबार न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीको कार्यकक्ष घेराउ गरेको छ । अपरान्ह महासंघका सचिव तथा समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको समितिको टोलीले पूर्व घोषित कार्यक्रम अनुसार समितिको सञ्चारग्रामस्थित अध्यक्षको […]

राेल्पामा गोली प्रहारबाट तरुण दलका अध्यक्षकाे निधन

सुलिचाैर २४, राेल्पा ।  सुलिचौरमा गोली प्रहार वाट तरुण दलका नगर अध्यक्षको निधन भएको छ । सुनिल स्मृती गाउपालिका ४ सुलिचौर प्रहरी चौकि देखि अगाडि रहको स्थानमा गोली प्रहार भएको थियो । उहाको छाँतिमा २ वाया कोखामा एक राउण्ड गोली लागेको थियो । उहाको घटना स्थालमै ज्यान गएको प्रत्यक्ष दर्सिहरुले जनाएका छन ।   गाउपालीका […]

मन्त्रीमण्डल हेरफेरको विषयलाई लिएर ओली–प्रचण्डबीच नै मतभेद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीभित्र मन्त्रीमण्डल हेरफेरको विषयलाई केपी ओली र प्रचण्डबीच विवाद देखिएको छ । नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डलमा हेरफेरको संकेत गरेको चार दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले त्यसको खण्डन गरेका छन् । जसले गर्दा नेकपामा आन्तरिक विवाद देखिन थालेको संकेत यी भनाईले दिन्छ । भारत […]

मन्त्रिमण्डलमा हेरफेर हुने-नहुनेबारे ओलीको यस्तो खुलासा

काठमाडौं । प्रचण्डले वर्तमान मन्त्रिमण्डल हेरफेर हुने बताइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका छन् । जिल्ला समन्वय समिति महासङ्घ नेपालले शनिबार आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको उल्लेख गर्दै भने, ‘केही हुनेवाला छैन । राम्रो काम […]

आफ्नै पार्टीको सरकार विरुद्ध उत्रिए भिम रावल, भन्छन यस्तो पनि सरकार हुन्छ

काठमाडौं, १९ भदौ । काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा) का नेता एवम् पूर्व गृहमन्त्री भीमबहादुर रावलले विम्स्टेक वैठकमा बहुराष्ट्रिय सैनिक अभ्यास गर्ने भनेर गरेको निर्णय सच्याउन सरकारसँग माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता रावलले संविधानको मर्मविपरित र राष्ट्रियताको हितविपरित बहुराष्ट्रिय संयुक्त सैन्य अभ्यास गर्ने भनेर गरिएको सहमतिमा सरकारले गल्ति गरेको […]

चिकित्सकहरूको आन्दोलनमा कांग्रेसको समर्थन

चितवन ।  प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सकहरूको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् । चितवनको भरतपुरमा सोमबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले चिकित्सकहरूका जायज माग सम्वोधन हुनुपर्ने माग गरे । तपाई प्रधानमन्त्री भएको बेला संहिता जारी गर्नुअघि चिकित्सकहरूसँग किन छलफल र परामर्श गर्नु भएन भन्ने पत्रकारको […]

गुण्डा नाइके दावा लामा पक्राउ परेपछि तरुण दलले यस्तो विज्ञप्ति

काठमाडौं । गुण्डा नाइके दावा लामा पक्राउ परेपछि नेपाल काँग्रेसभित्र रुवाबासी चलेको छ । दिल्ली प्रहरीद्वारा पक्राउ परेका लामा नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुन । भारतको नयाँ दिल्लीस्थित इन्दिरागान्धी विमानस्थलबाट पक्राउ परेका लामा नक्कली भारतीय नोट र सट्टेबाजी धन्दामा लागेको अभियोगमा नेपाल प्रहरीको समेत खोजी सुचीमा थिए । पछिल्लो समय सिक्किममा बसेर त्यहाँका जुवाडेहरुलाई लगानी गर्दै आएका […]

आलोचकमाथि कठोर भएको भन्दै इन्टरनेशनल सोसलिस्ट युथले गर्यो नेपाल सरकारको आलोचना

काठमाडाैं । इन्टरनेसनल युनियन अफ सोसलिस्ट युथ (आइयुएसयु) ले नेपालमा पछिल्लो समयमा भइरहेका मानवअधिकार उल्लंघनका घटनाहरुको भर्त्सना गरेको छ। पछिल्लो समय कञ्चनपुरमा प्रहरीको गोली लागी एक किशोरको ज्यान गएको घटनाको आइयुएसयुले भर्त्सना गरेको हो। प्रदर्शनकारीहरु १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष छानबिन र न्यायको माग गरिरहेका बेला गोली चलेको हो। नेपाल विद्यार्थी […]