‘मेरो सरकार’ पदावली हटाउन माग गर्दै कांग्रेस र राजपाले गरे संशोधन प्रस्ताव दर्ता

काठमाडौ, २१ बैशाख । प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि कडा टिप्पणी गरेका छन् । दुई पार्टीले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा संशोधन प्रस्ताव समेत दर्ता गराएका छन् । प्रतिपक्षी दलले सबैभन्दा बढी संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा प्रयोग गरिएको ‘मेरो सरकार’ भन्ने पदावलीमाथि आपत्ती जनाएका छन् […]

करोडौको गाडी छाेडेर पुरानै गाडीमा मेयरको माेह

ललितपुर। मुलुककै दोश्रो ठूलाे महानगरपालिका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन २४ वर्ष पुरानो गाडी प्रयोग गर्छन् । अन्य मेयरहरु करोडौ मुल्य पर्ने अत्याधुनिक सुबिधा भएका सरकारी गाडीमा सरर्रर सरकारी शानले हिंड्ने गरेता पनि चिरिवावु भने पुरानाे गाडी चढ्छन । उनी अहिले महानगरको स्वामित्व रहेको रातो प्लेटको प्राइभेट नम्बर टोयोटाको पुरानो मोडल RAV4 मा हिंड्छन् । […]

यस्तो छ ओली सरकारको महत्वाकांक्षी नीति तथा कार्यक्रम

नेपाल सरकार बैशाख २०७६ प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्‍घीय संसदकामाननीय सदस्यहरू, संविधान कार्यान्वयनका महत्त्वपूर्ण आधारहरू निर्माण गरी मूलतः सङ्‍क्रमणकाल समाप्‍त भई स्थायित्व विकसित भएको सुखद सन्दर्भमा आज फेरि यस गरिमामय सङ्‍घीयसंसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुशी लागेको छ। राष्‍ट्रलाई निरङ्‍कुश सामन्ती शासनप्रणालीको अँध्यारो युगबाट जनताका प्रतिनिधिमार्फत् राज्य […]

रुसले ठूलो मात्रामा ह्वेल माछालाई खतरानाक जासुसी तालिम दिएको खुलासा

एजेन्सी । आधुनिक युद्धकला र प्रविधिको क्षेत्रमा उच्च विकास गरेको रुसले पछिल्लो समय समुन्द्रको सबैभन्दा ठूलो जीव ह्वेल माछालाई समेत आफ्नो सेनाको जासुसका रुपमा प्रयोग गरेको खुलासा भएको छ । हालै रुसले त्यस्तै जासुसी काममा प्रयोग गरेको एउटा ह्वेल माछा नर्वेको समुन्द्री किनारामा भेटिएपछि त्यसको विश्वभर चर्चा भइरहेको छ । नर्वेका विशेषज्ञहरुले आफ्नो देशको समुन्द्री […]

सुरक्षा परिषद् बैठकको गोप्यता भंग गरेको भन्दै रक्षामन्त्री पदबाट बर्खास्त

काठमाडौं, १९ वैशाख । बेलायती रक्षामन्त्री गभिन विलियम्सन पदबाट बर्खास्तीमा परेका छन् । राष्ट्रिय सुरक्षा परिषद् बैठकको गोप्यता भंगको आरोपमा उनलाई पदमुक्त गरिएको हो । बेलायतको प्रधानमन्त्री कार्यालयले विलियम्सनले प्रधानमन्त्रीको विश्वास गुमाएपछि उनलाई पदबाट हटाइएको जनाएको छ । विलियम्सनमाथि राष्ट्रिय सुरक्षा परिषद् बैठकमा संवेदनशील विषयमा भएको छलफलको विषय चुहाइएको आरोप लागेको छ । प्रधानमन्त्री टेरिजा […]

कांग्रेसकै २ समूहबीच ठूलो झडप, एक अर्काको कार्यालयमा तोडफोड

तनहुँ । नेपाली कांग्रेसका दुइ समूहबीच तनहुँमा फेरि झडप भएकाे छ । तनहुँ जिल्लाबाट कांग्रेस पार्टीका उपल्लाे तहमा पुगेका दुर्इ नेता रामचन्द्र पाैडेल र गाेविन्दराज जाेशी बीच लामाे समयदेखि निरन्तर अाराेप प्रत्याराेप र झडप समेत हुँदै अाएकाे छ । यसैक्रममा बुधवार नेता रामचन्द्र पाैडेल समूहका नेता कार्यकर्ताले जाेशीकाे एक कार्यालय नै ताेडफाेड गरेका छन् । […]

सडकपेटीका व्यापारभित्र लुकेका आर्थिक यथार्थ

काठमाण्डौँका मुख्य सडकहरु जस्तै रत्नपार्क, सुन्धारा, बल्खु लगायतका मान्छेको बढी चहलपहल हुने ठाउँहरुमा महानगरीय प्रहरीहरु सडक व्यापारीहरुलाई समाउन वा धपाउन दिनहुँ परिचालित हुने गरेको देखिन्छ । यसरी महानगरीय प्रहरी र सडकपेटीलाई आधार बनाएर व्यापार गर्नेहरुबीच क्रमशः लखेट्ने र भाग्ने क्रम वर्षौदेखि निरन्तर रुपमा चलिआएको छ । काठमाण्डौँ महानगरको सडकपेटीको व्यापार निरुत्साहित वा बन्दगर्ने बर्षौदेखिको निरन्तर […]

नेकपा र फोरमबीच पार्टी एकिकरणको घोषणा, मधेसमा पार्टीका नाममा खुलेका पसल बन्द हुने दावी

काठमाडौं वैशाख १७ गते । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र तराई मधेश फोरम नेपालबीच एकिकरण घोषणा भएको छ । मंगलवार बिहान नेकपाका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा एक कार्यक्रम गरि एकिकरणको घोषणा गरिएको हो । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भइ तराई मधेश फोरम गठन गरेका मधेसबादी नेता अमर यादवको दल नेकपामा एकिकृत […]

दरबार स्कुल र त्रि–चन्द्रलाई पत्रु बनाएर नयाँलाई उत्कृष्ट बनाउने कुराले हाम्रो उल्टो गति स्पष्ट पार्छ

शिक्षाले यस्तो आत्मबलशाली व्यक्तित्वको विकास गर्छ, जसले उपलब्ध ज्ञान र सीपको अधिकतम उपयोग गर्दै स्वतन्त्र र सामूहिक चिन्तनबाट नयाँ ज्ञान सिर्जना गर्दै समाजमा व्याप्त समस्याको उत्तरदायी समाधान निकाल्दै एक आत्मसम्मानित विश्व नागरिकको जीवनयापन गर्न सक्छ । दक्ष जनशक्तिमात्र विकासको आवश्यक स्रोत हो, अन्य सबै सहायकमात्रै । नत्र, हीराखानीका देश गरिब र हीरा काट्ने धनी हुँदैनथे […]

चीनबाट हतारमा फर्केर माधव नेपाल किन लागे एकाएक अमेरिकातिर

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका प्रस्थान गरेका छन् । सोमबार साझ उनी अमेरिका प्रस्थान गरेका हुन् । उनलाई विमानस्थलमा विदाई गर्न नेकपाका प्रवक्ता समेत रहेको नेता नारायणकाजी श्रेष्ठ लगायतका नेता कार्यकर्ता विमानस्थल पुगेका थिए । नेता नेपाल आइतबार मात्रै चीनबाट स्वदेश फर्किएका थिए । उनी भाइको छोरीको […]