यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ । सरकारले  स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानलाई  केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा शुक्रबार आगामी आबको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको अबको कार्यदिशा सुदृढ स्वास्थ्य पूर्वाधार निर्माण, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुने बताइन् । उनले […]

लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा

काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख छ ।  ‘तदनुरुप नै छुटेको भूमि समेत […]

आज नीति तथा कार्यक्रम आउँदै

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । संसद सचिवालयका अनुसार राष्ट्रपति भण्डारीले अपराह्न चार बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन् । कार्यसूची अनुसार संघीय संसद सचिवालयका तर्फबाट सबै तयारी […]

सरकारले बोलायो सर्वदलीय बैठक

काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको छ । अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालये जानकारी दिएको छ । सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ । बालुवाटार स्रोतका अुनसार भारतले […]

लकडाउनमा पनि सरकारको विरोध गरेकोभन्दै प्रहरीले गर्यो राजधानीमा ठूलो संख्यामा गिरफ्तार

काठमाडौं, ३० बैशाख । लिपुलेकमा भारतले गरेको हस्तक्षेपका विरुद्ध विरोधमा उत्रेको भन्दै प्रहरीले मंगलबार राजधानीबाट ठूलो संख्यामा गिरफ्तार गरेको छ । सडकमा प्रदर्शनमा उत्रिएकाहरुदेखि घरमै बसेकाहरुलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । सडकमा नारावाजीमा उत्रेकाहरुलाई मात्र होइन, घरमै बसेकाहरुलाई पनि प्रहरीले गिरफ्तार गरेपछि धेरैले सरकारप्रति आक्रोेश व्यक्त गरेका छन् । प्रहरीले मंगलबार जनता समाजवादीका काठमाडौैं […]

भारतले रेल सेवा सुरुगरेसँगै नेपालमा कोरोनाको संक्रमण बढ्नसक्ने खतरा

काठमाडाैं । मंगलबारबाट भारतले आंसिक रुपमा रेल सेवा सुरु गरेको छ। भारतमा रेलसेवा सुरुभएपछि त्यहाँ रहेका ठूलाे संख्यामा नेपालीहरु एकैसाथ नेपाल अाउने र त्यसले नेपालमा भाइरसकाे संक्रमण बढ्ने खतरा अाशंका गरिएकाे छ । नेपालमा भेटिएका धेरैजसो संक्रमण भारतबाटै आएका व्यक्तिहरुका कारण भएकाे छ । पछिल्लाे समय काेराेनाकाे इपिसेन्टर मानिएकाे कपिलवस्तु, नेपालगञ्ज, रुपन्देही, विरगञ्ज, केही समय […]

भारतसँग वार्ता गर्न माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता

काठमाडौँ । नेपाल भारत सीमा विवादको समाधान खोज्न सरकारले तत्काल कुटनीतिक र राजनीतिक पहल अघि बढाउनुपर्ने माग राख्दै संघीय संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका चार सांसदले सोमबार संसदमा संकल्प प्रस्ताव दर्ता गराएका हुन् । कांग्रेस सांसदहरु दिलेन्द्रप्रसाद बडू, मीनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट र प्रकाश रसाइलीले प्रस्ताव दर्ता गराएका हुन् । उनीहरुले […]

सिक्किमको हिमाली क्षेत्रमा चीन र भारतीय सैनिकबीच झडप

काठमाडौं, २७ बैशाख । भारतको उत्तर सिक्किमस्थित ना कुला क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ। ना कुला क्षेत्रको दुई देशको सीमामा भारतीय र चिनियाँ सेनाबीच झडप भएको भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। चार भारतीय सेना र सात चिनियाँ सेना झडपको क्रममा घाइते भएको जनाइएको छ।। उनीहरुलाई सामान्य चोट लागेको […]

केपी ओली र प्रचण्डले संयुक्त विज्ञप्ति जारी गर्दै भने भारतले निन्दनीय काम गर्यो

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भारतद्वारा नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेको कदमको निन्दा गरेको छ। ‘सम्पूर्ण मानवसमुदाय अहिले कोरोना भाइरसबाट सिर्जित स्वास्थ्य संकटसँग जुधिरहेको र यहि महामारीका विरुद्ध हाम्रा सबै प्रयास केन्द्रित रहेका बेला यसाे गरिनु निन्दनीय छ,’ नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल […]

सरकारको नपुसकताका कारण नेपालमा भारतको हस्तक्षेप निरन्तर गर्दै गएको विद्रोही नेकपाको आरोप

काठमाडौँ । बिद्रोही नेपाल कम्युनिस्ट पार्टीले नेपालली भूमि लिपुलेकमाथि भारतीय हस्तक्षेप नेपाल सरकारकाे नपुसकताका कारण भएकाे बताएकाे छ । नेकपा सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज कञ्चनले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली भूमि मिचेर भारतले बाटो बनाउन खोज्दा, नेपालको भूभाग भारतीय नक्सामा सामेल गर्दा र नेपालका सीमाहरू मिचिँदा पनि संसदवादी सत्ता मूकदर्शक देखिएकाे […]