काठमाडौं, १३ चैत । एएफसी एसियन कप फुटबल छनोट चरणको अन्तिम खेलमा मंगलबार नेपालले यमनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति ९ बजे तटस्थ मैदान कतारको दोहास्थित सुहिम बिन हमाद रंगशालामा हुनेछ । यमनमा आन्तरिक हिंसा जारी रहेकाले उसको मैदानमा हुनुपर्ने सबै खेलहरु तटस्थ मैदानमा आयोजना गरिँद आएको छ । समूह ‘एफ’अन्तर्गत्को यो खेल […]
मुख्य समाचार
ब्यारेकभित्रै दुई नेपाली सैनिकको रहस्यमय मृत्यु
काठमाडौं, १३ चैत । नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गत कार्यरत दुई नेपाली सैनिकको ब्यारेकभित्रै रहस्यमय मृत्यु भएकाे छ नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीभित्र रहेको पोखरीमा दुई व्यक्ति मृत अवस्थामा देखिएपछि स्थानीयवासीले हल्लाखल्ला गरेका थिए । सेनाले पछि ती दुवै डुबेका व्यक्तिको शव पोखरीबाट निकालेर शव परीक्षणका लागि ल्याइएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी […]
घट्दो बजारमा ‘सर्किट ब्रेकर’ – लागनीकर्ताले गुमाए ८ खर्ब ३६ अर्ब !
काठमाडौं, १३ चैत । सेयर बजारमा उच्च बिन्दुले घटेपछि सोमबार सर्किट ब्रेकर लागएर नियन्त्रण गर्नुपरेको छ । कारोवार सुरु भएको ४० मिनेटमै सेयर बजार मापक नेप्से तीन प्रतिशतले घट्न पुग्यो । विहान ११ बजे कारोवार सुरु भएदेखि ने नेप्से परिसुचक निरन्तर आरोलो लागेको थियो । ओरालो लाग्ने क्रम नरोकिएपछि बजार नियन्त्रण गर्न नेपालमा स्टक एक्चेन्जले […]
किन धाउँछन भारतीय राजदुत सिंंहदरवारभित्र, सिंहदरवारभित्रै उर्जामन्त्रीसँग गोप्य भेट
काठमाडौं, १२ चैत । सामान्यतया नेपालमा रहेका अन्य देशका कुटनीतिज्ञहरुले परराष्ट्र मन्त्रालयसँग स्वीकृति लिएर साे मन्त्रालयका अधिकारीकाे उपस्थितिमा मात्र नेपालका मन्त्री तथा अन्य अधिकारीहरुसँग भेटघाट गर्न पाउँछन । तर, हिजाेेअाज नेपालमा रहेका भारतीय राजदुत भने निस्फिक्री परराष्ट्र मन्त्रालयकाे कुनै जानकारी विना नै नेताहरुकाे वेडमा पुग्न थालेका छन् । उनी देशकाे मुख्य प्रशासनिक केन्द्र सिंहदरवारमा कुनै […]
टेलिभिजन पत्रकारहरु संगठित, पत्रकारितालार्इ समाज परिवर्तनको वास्तविक आवाज बनाउन बहस गर्ने
काठमाडाैं, ११ चैत । टेलिभिजन पत्रकारितामा क्रियाशील पत्रकारहरु संगठित भएका छन । श्रमजीवी पत्रकारहरुको हित, क्षमता विकास तथा पत्रकारिता कन्टेन्टमाथि बहस गर्ने उदघोषका साथ टेलिभिजन पत्रकार संगठन, नेपाल गठन गरिएको छ । राजधानीमा आज आइतबार भएको भेलाले भौतिक मल्लको अध्यक्षतामा १७ सदस्यीय चयन गरेको छ । भेलाले संघको उपाध्यक्षमा सहदेव थापा, सचिव सर्वजित झा, सहसचिव दिपेन […]
टेलिभिजन पत्रकारहरु सङ्गठित
काठमाडौं, ११ चैत । विभिन्न टेलिभिजनहरुमा कार्यरत पत्रकारहरु सङ्गठित भएका छन् । आइतबार काठमाडौंमा भएको टेलिभिजन पत्रकार संघ नेपालको भेलाले भौतिक मल्लको नेतृत्वमा १७ सदस्यीय कमिटी गठन गरेको छ । उपाध्यक्षमा सहदेव थापा, सचिवमा सर्वजित झा, सहसचिव दिपेन भट्ट र कोषाध्यक्षमा रेखा शाही रहेका छन् । भेलालाई सम्बोधन गर्दै क्रान्तिकारी पत्रकार सङ्गठनका अध्यक्ष प्रभात चलाउनेले पेशागत […]
उत्तर कोरियाबारे ओबामाको ताजा धारणा बाहिरियो
काठमाडौं, ११ चैत । उत्तर कोरिया संसारकै लागि एउटा ठूलो त्रास भएको अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले बताएका छन् । उनले भने–‘उत्तर कोरियाले आणविक अस्त्रहरुको उत्पादन र परीक्षण गर्ने गरिरहेको छ, यो एसियाका लागिमात्र नभएर संसारकै लागि एउटा ठूलो त्रास बनेको छ ।’ जापानको भ्रमणमा रहेका पूर्वराष्ट्रपति ओबामाले आइतबार राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा सो धारणा […]
यो व्यवस्थाका कारण भ्रष्टाचार झनै संस्थागत हुँदैछ
भ्रष्टाचार कानुन, नैतिकतालाई मिचेर अनुचित काम लिने–दिने, दिलाउने क्रिया हो । ट्रान्सपरेन्सी इन्टरनेसनलले ‘अख्तियार गरिएको अधिकार निजी नामका लागि दुरूपयोग गर्नु भ्रष्टाचार हो’ भनेको छ । भ्रष्टाचारको असरबारे ‘समाजको संरचना ध्वस्त बनाउने, जनआस्था भत्काउने, आर्थिक, राजनीतिक पद्धति र संस्थाहरू निकम्मा बनाउने मात्र होइन, व्यक्तिको स्वतन्त्रता, स्वास्थ्य र यदाकदा जीउज्यान नै लिन सक्ने’ जनाएको छ । […]
बन्दुक नियन्त्रणको माग गर्दै ५ लाख मानिस प्रदर्शनमा उत्रिए !
काठमाडौं, ११ चैत । बन्दूकमाथि पूर्ण नियन्त्रणको माग गर्दै पूरै अमेरिकाभर प्रदर्शन गरिएको छ । विद्यार्थीहरुको अगुवाईमा भएको प्रदर्शनमा समाजका विभिन्न क्षेत्रले समर्थन गरेका छन् । ‘मार्च फर आवर लाइभ्स्’ लेखेका ब्यानरसहित प्रदर्शनकारी सडकमा उत्रेका हुन् । सबैभन्दा ठूलो प्रदर्शन राजधानी वासिंगटन डिसीमा भएको छ भने देशको आठ सयभन्दा बढी स्थानमा यस्ता प्रदर्शन गरिएका छन् […]
नेकपाको बन्दका कारण कोशी ठप्प, अवज्ञा गर्ने बस जलाइयो
काठमाडौं, ११ चैत । नेपाल कम्युनिस्ट पार्टीको बन्दका कारण कोशी ठप्प भएको छ । नेकपा कोशी ब्युरोकाे पूर्व घोषित कार्यक्रम अन्तर्गत आइतबार कोशी बन्दले पूर्वकाे जनजीवन पूर्णत प्रभावित भएकाे छ । बिहानैदेखि यातायात ठप्प छ भने बिहानी सेवाका स्कुल कलेज बन्द छन्, बजार, कलकारखाना पनि खुल्न सकेका छैनन् । यसैबीच बन्दकर्ताहरुको बन्दको अवज्ञा गरेको भन्दै […]











