बुधबार घट्याे अमेरिकी डलर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ सामान्य रुपमा घटेको छ। युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयांकको भाउ भने बढेको छ। निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा तोकिएको छ। यस्तै, युरोपियन […]

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउँदै छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए । उनी […]

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । र बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल […]

देउवा समूहका तीन प्रदेश सभापति केन्द्रीय समिति बैठकमा

काठमाडौँ । विशेष महाधिवेशनको विरोधमा वक्तव्य निकाल्ने नेपाली कांग्रेसका तीन प्रदेश सभापति वर्तमान कार्यसमिति बैठकमा उपस्थित भएका छन् । विशेष महाधिवेशनको विपक्षमा वक्तव्य निकालेका कोशी प्रदेशका सभापति उद्धव थापा, बागमती प्रदेशका सभापति इन्द्र बानियाँ र मधेस प्रदेशका सभापति कृष्ण यादव जारी केन्द्रीय समिति बैठकमा उपस्थित भएका हुन् । बागमती प्रदेश सभापति बानियाँ र मधेस प्रदेश […]

पर्सिलाई सर्‍यो रवि लामिछानेको सम्पत्ति शुद्धीकरण कसुर संशोधनसम्बन्धी मुद्दा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गरी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरूद्धको रिटको सुनुवाइ पर्सिलाई सरेको छ। यो मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको हो। निवेदकको तर्फबाट बहस सकिएको छ भने सरकारी वकिल र रविका पक्षका वकिलको बहस बाँकी छ। गत सोमबार न्यायाधीशहरू […]

२५० जनालाई ठगेर भारतमा लुकेका तेल भिसा चलचित्रका निर्माता पक्राउ

काठमाडौं । चलचित्र तेल भिसाका निर्माता शिवराज कार्की पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो । सिन्धुलीको सुनकोशी गाउँपालिका–७ घर भएका उनलाई विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टले बताए । पासाङ नोर्बु तामाङ समेतका व्यक्तिले उनीविरुद्ध जाहेरी दिएका […]

सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, नीजि निवासमा सारियो सामान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राजकीय जिम्मेवारीबाट अलग हुने तयारी गरेकी छन् । शुक्रबार प्रस्तावित प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्रीको नियुक्ती लिने र त्यही दिन शपथ समेत गर्ने तयारी छ । जिम्मेवारी छाड्न केही दिनमात्रै बाँकी रहेको अवस्थामा प्रधानमन्त्री कार्की प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जिम्मेवारी छाडिसकेकी हुन् । ‘उहाँ अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय नआउने जानकारी […]

इजरायलको कारण युद्ध लम्बियो, क्षतिपूर्ति नभएसम्म आक्रमण रोक्दैनौं : इरान

काठमाडौं । इरानले अमेरिका र इजरायलसँगको लडाइँबाट पछि नहट्ने अडान कायम राखेको छ । अमेरिका–इजरायलको संयुक्त आक्रमणको क्षतिपूर्ति नगरेसम्म युद्ध जारी रहने इरानको अडान छ । ट्रम्पले इरानमा पाँच दिनका लागि आक्रमण स्थगित गरेको घोषणा गरेपछि इरानको सो भनाइ सार्वजनिक भएको हो । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रजाईले एक टेलिभिजनमार्फत् […]

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व मनाइँदै

जनकपुरधाम । मिथिला क्षेत्रमा मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै लोक आस्था एवं सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदैछ। नेपाल र भारतका मिथिला क्षेत्रमा गत आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चारदिने चैती छठ उत्सवको आज मुख्य दिन षष्ठी तिथिको साँझ विभिन्न जलाशयमा पसेर व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व […]

डोटीमा ९०० मिटर तल खस्यो जिप, २ जनाको घटनास्थलमै मृत्यु

जोरायल । डोटीमा गएराति भएको बोलेरो जिप दुर्घटना परी चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी आदर्श गाउँपालिका– ३ काँडीस्याउलेका २२ वर्षीय चालक सुबोध रोकाया सोही ठाउँका १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज ढुंगेलले बताए। गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सुपप्र. ०१ ००१ च ३९२३ नम्बरबको राति […]