ओखलढुंगामा गुडिरहेको जिपमाथि ढुंगा खस्यो, ३ जनाको मृत्यु

काठमाडौं, ९ माघ । ओखलढुंगामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । मानेभञ्ज्याङ–१ मोलीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको को १ ज ३५६९ नम्बरको जिपमा माथिबाट खसेको ढुंगा लागेर दुर्घटना हुँदा मानेभञ्ज्याङ–१ का ३० वर्षीय हेमबहादुर मगर, सिद्धिचरण नगरपालिका–१ का १० वर्षीय युसब कोइराला र ७ […]

विपक्षी नेताहरूलाई बद्नाम गर्ने षड्यन्त्र भयो : एमाले

काठमाडौं, ९ माघ । प्रमुख विपक्षी नेकपा एमालेले आफ्नो पार्टीका नेताहरुलाई बदनाम गर्न सरकारले सुनियोजित षड्यन्त्र गरिरहेको आरोप लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार विज्ञप्ति जारी गर्दै वालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिनाबारे ध्यान मोड्न सरकारले यस्तो षड्यन्त्र गरिरहेको आरोप लगाएको हो । नारायणहिटी संग्राहालयमा रेष्टुरेन्ट खोल्न दिएको विषयलाई लिएर […]

एमालेले भन्यो– अर्थतन्त्रमा गम्भीर अनिष्टको संकेत

काठमाडौं, ९ माघ । प्रमुख प्रतिपक्षी दल एमालले अर्थतन्त्रका सूचकले भविष्यमा गम्भीर अनिष्टको संकेत गरेको ठहर गरेको छ । सरकारको कडा आलोचना गर्दै अध्यक्ष केपी शर्मा ओली आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा यस्तो बेला अर्थमन्त्रालय पोलिसी सेटिङमा रहेको आरोप लाग्नु उचित नभएको उल्लेख छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिक अवस्थाको विवरणले मुलुक आर्थिक […]

एमाले अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौ, ९ माघ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो । एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले ओलीमा कोरोना पुष्टि भएको रातोपाटीलाई बताए । ‘कोरोना पुष्टि भएको खबर छ, म बाटोमा छु । विस्तृत पछि पार्टीले जानकारी गराउँछ’, उनले भने […]

एसईई वैशाखमा, कक्षा १२ को परीक्षा जेठमा हुने

काठमाडौं, ९ माघ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने जानकारी दिएको छ । शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले भने, ‘अहिलेसम्मको परिस्थितिमा एसईई वैशाखमा र जेठमा १२ को परीक्षा गर्ने […]

बाटो भुलेकी महिलालाई होटलमा बन्धक बनाएर सामूहिक बलात्कार

विराटनगर, ९ माघ । मोरङको सुन्दरहरैचा नगरपालिका–४ बलियामा महिलामाथि सामूहिक बलात्कार भएको छ । इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुई जना फरार छन् । प्रहरीका अनुसार बेलबारी नगरपालिका–४ की ३० वर्षीया महिलाले शुक्रबारबाट इटहरीमा काम […]

मधेश राजपत्रमा बुच्चे नक्सा, सरकार भन्छ– गल्ती भयो, सच्याइन्छ

जनकपुरधाम, ९ माघ । ३ माघमा दुई तिहाइभन्दा बढी मतले पारित भएको मधेश प्रदेशको नाम र स्थायी राजधानी प्रदेश सरकारले आफ्नो राजपत्रमा प्रकाशित गरेको छ । तर यो सूचना प्रकाशित भएको प्रदेश राजपत्रमा भने नेपालको नक्सा पुरानै राखिएको छ । सरकारले पनि गल्ती महसुस गर्दै त्यसलाई सच्याइने जनाएको छ । संघीय सरकारले ३१ जेठ २०७७ […]

हुम्लामा सुत्केरीपछि आमा र नवजात शिशुको मृत्यु

सिमकोट, ९ माघ । जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ । सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात शिशुको माघ ५ अकालमा मृत्यु भएको हो । अस्पतालका अनुसार उनीको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो । टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि […]

सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति चोरी

काठमाडौं, ९ माघ । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ । पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको पुरानो मूर्ति गएराति चोरिएको हो । मन्दिरका पुजारी आज बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिहरुलाई खबर गरेका थिए । त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो । ललितपुर प्रहरी प्रमुख […]

राजनीतिक घटनाक्रमबारे एमालेको धारणा सार्वजनिक गर्दै ओली

मङ्सिर ९ , काठमाडौँ –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे एमालेको धारणा सार्वजनिक गर्ने भएका छन् । यसका लागि ओलीले आज आइतबार पत्रकार सम्मेलन गर्दै छन् । सरकारविरुद्ध कडा उत्रिएको एमालेले ह्वीप उल्लंघन गर्ने माधव नेपालसहित १४ सांसदलाई बर्खास्तीको माग राख्दै संसद् पनि चल्न दिएको छैन । एमालेले यसविषयमा सभामुखको भूमिकामाथि […]