खुल्यो लकडाउन, घटेन संक्रमण, २४ घन्टामा १३३ नयाँ संक्रमित

काठमाडौं, ९ साउन । सरकारले लकडाउ खुल्ला गरे पनि काेराेना संक्रमितहरु घटेका छैनन् । लकडाउन खाेलेकाले याे संख्या अझै बढ्ने अनुमान गरिएकाे छ । यसैक्रममा शुक्रबार थप १ सय ३३ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लाे समय सार्वजनिक गरिएकाे भए पनि याे केही दिन अघि नै संकलन गरेकाे नमूनाकाे परिणाम हाे । स्वास्थ्य तथा […]

गेहेन्द्र दाहाललाई कर्णाली प्रदेशको विद्यालय सुधार्ने जिम्मा

काठमाडौं । सुर्खेतका दुई सामान्य सामुदायिक विद्यालयलाई सुधार गरी मुलुककै उत्कृष्ट विद्यालयहरुको लाइनमा उभ्याउन नेतृत्व गरेका गेहेन्दप्रसाद्र दाहालको शिक्षा सुधारमा पुनः कमब्याक भएको छ । प्रअ बनेर सुर्खेतको घुस्रास्थित जनसेवा माध्यमिक विद्यालय सुधार गर्दा धीत नमरेपछि पुनः श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामको प्रअ बनेर मुलुककै उत्कृष्ट मध्येको एक विद्यालय बनाउन सफल दाहाल केही वर्ष […]

यसरी हुने छ कक्षा ११ को मूल्यांकन र नतिजा प्रकाशन, हेर्नुहोस् कार्यविधि (पूर्णपाठ)

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ सार्वजनिक गरेको छ । सो कार्यविधिमा विद्यालयले आफैले मिति तय गरेर परीक्षा सञ्चालन गर्न पाउने अधिकार दिइएको छ । कार्यविधिमा विद्यालयले वार्षिक परीक्षा सञ्चालन गर्नुपूर्व उक्त परक्षिाको मिति र समयका बारेमा छिटो छरितो माध्यमबाट बोर्डका सम्बन्धित […]

डा. कँडेललाई ‘एसियाकै उत्कृष्ट प्रधानाध्यापक अवार्ड’

काठमाडौं । भीमोदय मावि चितवनका प्रधानाध्यापक डा. हरिप्रसाद कँडेल एसियन लिडरशिप अवार्ड प्राप्त गर्न सफल भएका छन् । ५० भन्दा बढी विधामा विश्वभरिका सयौं व्यक्तिहरुलाई दिईने यो पुरस्कारको बिजेताहरु घोषणा हुने क्रम शुरु भएको छ । यसै क्रममा नेपालका डा. कँडेललाई उत्कृष्ट प्रधानाध्यापक भन्दै (Research under literal access (RULA)international award ) अवार्डका लागि छनोट गरिएको […]

दुई छोरीसँगै गइरहेका पत्रकारको गोली हानेर गरियो बिभत्स हत्या

काठमाडाैं। गुन्डाहरुको गोली प्रहारबाट घाइते उत्तरप्रदेश (यूपी) को गाजियाबादका स्थानीय पत्रकार विक्रम जोशीको बुधबार निधन भएको छ । सोमबार राति आफ्ना दुई छोरीसँगै मोटरसाइकलमा गइरहेका जोशीमाथि स्थानीय गुन्डाहरुले आक्रमण गरेका थिए । त्यसलगत्तै उनको टाउकोमा गोली प्रहार गरिएको थियो । घटनालाई लिएर स्थानीय प्रहरी र योगी आदित्यनाथ नेतृत्वको उत्तरप्रदेश सरकारको चर्को आलोचना भएको छ । […]

बगेर आएका पाँच शव चितवन फेला परे

काठमाडौं, ८ साउन । चितवनमा रहेका दुई ठूला नदीमा बुधबार पाँचवटा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार नारायणीमा चार र राप्ती नदीमा एक जनाको शव फेला परेको हो। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार वर्षा रोकिएर नदीको बहाव घटेसँगै बग्दै गरेका र किनारमा तैरिएको अवस्थामा पाँच शव भेटिएका हुन्। भरतपुर […]

राजेश हमाललाइ भाइ शोक, हमालका भाइ राकेशको दिल्लीमा निधन

काठमाडौँ । अभिनेता राजेश हमालका भाइको उपचारको क्रममा निधन भएको छ । अभिनेता हमालका भाइ राकेश हमाले भारतको नयाँ दिल्लीमा उपचारका क्रममा बुधबार निधन भएको हो । केही समय अगाडि राकेशको कलेजोको प्रत्यारोपण भएको थियो । राकेशको निधनबारे राजेश हमालले सामाजिक सञ्जालमा जानकारी दिएका छन् । उनले भाइलाई काकु भनेर सम्बोधन गरी शान्तिको कामना गरेका […]

पुष्पलालको ४२ औँ स्मृति दिवस मनाईँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२ औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष कोभिड–१९ का कारणले बृहत् कार्यक्रम नगरिएको पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरले जानकारी दिए । उनका अनुसार स्मृति दिवसका अवसर प्रतिष्ठानको आयोजनामा कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा अनौपचारिक कार्यक्रम राखिएको छ । […]

खासा नजिकैको केरुङ छ्यो तालको पानीको सतह एक मिटर घट्यो

सिन्धुपाल्चोक । खासा नजिकैको केरुङ छ्यो तालको एक मिटर सतह घटेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबर सार्वजानिक सूचना जारी गर्दै सचेत र सजग रहन आग्रह गरेको थियो। चीनको न्यालम र खासा क्षेत्रका वैदेशिक विभागले वर्षा रोकिएपछि तालको सतह एक मिटर घटेको जानकारी आफूलाई […]

बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल बगायो

ताप्लेजुङ । अविरल वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल बगाएको छ। फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल गएराति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिए। उनका अनुसार बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने काठेपुल बगाएको हो। बाढीले पुल बगाएपछि घाँसदाउरा ओसारपसारलगायतका काममा ओहोरदोहोर गर्न बन्द भएको […]