कैलाली, १४ फागुन । लामाे समयदेखि फरार अवस्थामा बसेका टिकापुर घटनाका अभियुक्त रेशम चाैधरीकाे बयान सकिएकाे छ । चाैधरीले जिल्ला अदालत सामु अात्मसमर्पण गरेपछि अाज उनकाे जिल्ला अदालतमै बयान लिइएकाे हाे । चाैधरीकाे बयान सकिएपछि अब उनकाे मुद्दामाथिकाे बहस सुरु भएकाे कैलाली जिल्ला अदालतस्राेेतले जानकारी दिएकाे छ । अाफूले गल्ती नगरेकाे दावी गर्दै कुनै हालतमा […]
ब्यानर न्यूज
कांग्रेसले समानान्तर सरकार चलाउने, ओलीले बनाउने सबै मन्त्रीविरुद्ध कांग्रेसले पनि अाफ्ना मन्त्रीहरु तोक्ने
काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसले केपी अाेली सरकारका विरुद्ध समानान्तर सरकार गठन गर्ने भएकाे छ । समानान्तर सरकार गठन गरी केपी अाेली नेतृत्वकाे सरकारलार्इ कडा टक्कर दिने निर्णय कांग्रेसले गरेकाे हाे । यस्ताे समानान्तर सरकार संघीय र प्रदेश दुबै तहमा हुने कांग्रेसले जनाएकाे छ । कांग्रेसले यसलार्इ छाया सरकार भनेकाे छ । अाेलीले जुन […]
कांग्रेसलार्इ उठ्नै नसक्ने गरी धरापमा पारेको भन्दै रामचन्द्रले देउवाविरुद्ध ल्याए आरोपै आरोपले भरिएको चारपन्ने पत्र
काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसभित्र फेरि चर्काे विवाद सुरु भएकाे छ । कांग्रेस केन्द्रीय समितिकाे बैठकमै पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध ठूला ठूला अाराेप लागेका छन । देउवामाथि पार्टीकै अन्य नेताहरुले लगाएका अाराेपहरु हेर्ने हाे भने अब देउवा उठ्नै नसक्नेगरी राजनीतिबाट थला परे भन्न सकिन्छ । कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठकमा उनका प्रतिस्पर्धी अर्का नेता […]
६ नम्बर भयो अब कर्णाली प्रदेश, सर्वसम्मतले नाम र राजधानी पारित
सुर्खेत, १२ फागुन । ६ नम्बर प्रदेशले अाफ्नाे प्रदेेशकाे नाम तय गरेकाे छ । अाज शनिवार बसेकाे प्रदेश सभाकाे बैठकले ६ नम्बर प्रदेशकाे नाम कर्णाली राख्ने प्रस्तावलार्इ एकमतले पारित गरेकाे हाे । अाज बसेकाे प्रदेश सभाकाे बैठकमा प्रदेेशकाे नाम र राजधानीका बारेेमा दुर्इ दुर्इ वटा प्रस्ताव गरिएका थिए । प्रदेशकाे नाम भेरी कर्णाली वा कर्णाली […]
तीन दिन अघि नै पक्राउ परेका भनिएका मनोज यसरी प्रहरीको इन्काउन्टरमा मारिए
बुटवल, ९ फागुन । पछिल्लाे समय थुप्रै हत्यामा नाम जाेडिएका गुण्डा मनाेज पुन प्रहरीकाे गाेली लागी मारिएका छन् । अाजै बिहान उज्यालाे नहुँदै रुपन्देहीकाे देवदहमा उनी भिडन्तमै मारिएकाे प्रहरीले जानकारी दिएकाे छ । मनाेज उनका अर्का सहयाेगी साेम अालेसँगै अाजै बिहान मारिएकाे प्रहरीले बताए पनि उनी तीन दिन अगाडि नै गिरफ्तार परेकाे हल्ला चलेकाे थियाे […]
प्रहरीले गर्यो अर्को इन्काउन्टर : मारिए चर्चित गुण्डा नाइके मनोज पुन
काठमाडौं, ९ फागुन । प्रहरीले गरेकाे अर्काे एउटा इन्काउन्टरमा परी चर्चित गुण्डा नार्इके मनाेज पुन मारिएका छन् । पछिल्लाे समय ठूला ठूला हत्यामा नाम जाेडिने गरेका मनाेज पुन आफ्ना सहयोगीसँगै प्रहरी इन्काउन्टरमा मारिएका हुन् । गएराती रुपन्देहीको देवदहमा प्रहरीले उक्त इन्काउन्टर गरेकाे थियाे । प्रहरीले छापा मार्दा उल्टै प्रहरीमाथि अाक्रमण गरेर भाग्ने क्रममा पुन अाफ्ना […]
नेकपाद्वारा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा, ओलीको पुत्लादहनदेखि कडा प्रतिरोधसम्म
काठमाडौं, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टीले थप संघर्षका कार्यक्रम घाेषणा गरेकाे छ । अाज मंगलबार नेपाल बन्दकाे अायाेजना गरेकाे नेकपाले थप चरणबद्ध कार्यक्रम घाेषणा गरेकाे हाे । गिरफ्तार गरिएका नेता कार्यकर्तालार्इ रिहा नगरे कडा प्रतिराेधमा उत्रने चेतावनी दिँदै नेकपाले घाेषणा गरेकाे पहिलाे चरणका कार्यक्रममा प्रधानमन्त्री केपी अाेलीकाे पुत्ला जलाउनेदेखि देशव्यापी प्रदर्शन गर्ने भनिएकाे छ […]
धरपकडको विरोधमा फागुन ८ गते नेपाल बन्द आव्हान
काठमाडौं, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टीले फागुन ८ गते नेपाल बन्दको आव्हान गरेको छ । आफ्ना नेता-कार्यकर्ताहरुमाथि बिनाकारण दमन गरेको भन्दै नेकपाले त्यसको विरोधमा ८ गते नेपाल बन्दको घोषणा गरेको हो । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लेआइतबार एक विज्ञप्ति जारी गर्दै कम्युनिस्ट नामबाट सरकारमा पुगेका ओलीले आफ्नो पाखण्डी एवं दमनकारी चरित्रलाई नांगो बनाएको […]
नेकपाका स्थायी समिति सदस्य सुदर्शनसहित ७ जना नेता गिरफ्तार
काठमाडौं, ६ फागुन । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यसहित ७ जना नेतालार्इ गिरफ्तार गरेकाे छ । नेकपाकाे युवा सगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलनमा सहभागी हुन गएका स्थायी समिति सदस्य हेमन्तप्रकाश अाेली सुदर्शन, पाेलिटब्यूराे सदस्य पदम रार्इ लगायत सात जनालार्इ प्रहरीले अाज विराटनगरमा गिरफ्तार गरेकाे हाे । अाजैबाट युवा संगठनकाे राष्ट्रिय सम्मेलन विराटनगरमा […]
निर्वाचनपछि देउवाले गरेका सबै नियुक्ति र निर्णय खारेज गर्न मुख्यसचिवलार्इ प्रम केपीकाे निर्देशन
काठमाडौं, ५ फागुन । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका गैरकानुनी नियुक्ति केपी ओली नेतृत्वको सरकारले खारेज गर्ने भएको छ । कानुनी र प्राविधिक हिसाबले अध्ययन गरेर ती सबै नियुक्तिहरु एकमुष्ठ रुपमा खारेज गर्ने तयारी ओलीले गरिरहेकाे उनी निकट स्राेतले जनाएकाे छ । देउवाले निर्वाचन आचारसंहिता लागेको बेला र जनमत आइसकेको अवस्थामा समेत नियुक्ति […]







