काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गरेको छ । शिक्षक सेवा आयोगले प्राथमिक तहको खुल्लातर्फ लिइएको परीक्षाको नतिजा प्रकाशन गरेको छ । यसैक्रममा सुदूरपश्चिमका ९ वटै जिल्लाको नतिजा सार्वजनिक भएको छ । आयोगले बुधवार र बिहीवार गरी सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, दार्चुला, अछाम र डोटी जिल्लाको नतिजा […]
शिक्षा
आयो प्राथमिक तहको सुदूरपश्चिमको नतिजा (हेर्नुहोस् कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बैतडी जिल्लाको पूरा नतिजा)
काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आयोगले बुधवारदेखि नतिजा प्रकाशित गर्न शुरु गरेको हो । आयोगले बुधवार र बिहीवार गरेर कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बैतडी जिल्लाको पूरा नतिजा) कञ्चनपुर र डडेल्धुरा जिल्लाको नतिजा सार्वजनिक गरेको छ । अरु जिल्लाको नतिजा पनि क्रमशः सार्वजनिक गर्दै जाने […]
भक्तपुरको मेधा मावि देशकै उत्कृष्ट
भक्तपुर, १९ भदौ। भक्तपुरको मेधा माध्यमिक विद्यालय देशभरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वार्षिक मूल्याङ्कनमा भक्तपुर नगरपालिका तेखापुखुमा रहेको मेधा मावि सामुदायिक विद्यालयतर्फ देशभरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको हो । मन्त्रालयले ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औँ अन्तरराष्ट्रिय साक्षरता दिवसका दिन मेधा माविलाई पुरस्कृत गर्ने […]
प्राथमिक तहको डडेल्धुरा जिल्लाको अन्तिम नतिजा (पूरा नतिजासहित)
काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आयोगले बुधवारदेखि नतिजा प्रकाशित गर्न शुरु गरेको हो । बिहीवार डडेल्धुरा जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गतवर्ष असोज १३ मा लिएको परीक्षाको गएको असार १० गतेदेखि २९ गतेसम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई […]
शिक्षक सेवा आयोगले निकाल्यो प्राथमिक तहको कञ्चनपुर जिल्लाको अन्तिम नतिजा (पूरा नतिजासहित)
काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आयोगले बुधवारदेखि नतिजा प्रकाशित गर्न शुरु गरेको हो । बिहीवार कञ्चनपुर जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गतवर्ष असोज १३ मा लिएको परीक्षाको गएको असार १० गतेदेखि २९ गतेसम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई […]
प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मानव बेचविखन तथा ओसारपसार विरुद्धकाे जनचेतना र्याली
काठमाडौँ, १९ भदाै । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त जनसेवा, जनसेवा सामुदायिक केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्रले १३अाै राष्ट्रिय मानव बेचविखन तथा ओसारपसार विरुद्वको दिवसका अवसरमा विहीबार चेतनामूलक र्याली आयोजना गरेको छ । र्यालीमा विभिन्न विद्यालय, संघ संस्था तथा नागरिक अगुवाको सहभागिता रहेको थियो । नयाँ सडक जुद्ध शालिकबाट सुरु भएको र्याली न्यूरोड […]
सरकारले घोषणा गर्यो देशभरबाट तीन क्याम्पसलाई सर्वोत्कृष्ट
काठमाडौं, १९ भदौ । सरकारले देशका उत्कृष्ट क्याम्पसहरु छनौट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दिवस, २०७६ को उपलक्षमा उत्कृष्ट क्याम्पसहरु छनौट गरी पुरस्कृत गर्ने घोषणा गरेको हो । मन्त्रालयले आङ्गिक, सामुदायिक र निजी क्षेत्रका १–१ गरी ३ वटा क्याम्पसलाई उत्कृष्ट घोषणा गरेको छ । ती क्याम्पसहरुलाई शिक्षा दिवसका अवसरमा नगद पुरस्कार […]
देशभरबाट १२ उत्कृष्ट विद्यालय छनोट, भक्तपुुरको मेघा र कपनको रिलायन्स सबैभन्दा उत्कृष्ट (सूचीसहित)
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकभरबाट उत्कृष्ट १२ विद्यालयहरुको छनोट गरेको छ । मन्त्रालयले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा ती उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिने जनाएको छ । कक्षा १० र १२ सम्म सञ्चालित सामुदायिक र संस्थागत गरी १२ विद्यालय छनौट भएको शिक्षा मन्त्रालयले जनाएको छ । […]
शिक्षकलाई पाँच लाख सहयोग गरिने
काठमाडौं, १९ भदौ । सुनसरीका एक बिरामी शिक्षकलाई इनरुवा नगरपालिकाले पाँच लाख सहयोग गर्ने भएको छ । सुनसरी सदरमुकाम इनरुवास्थित नवयुग एकेडेमीका शिक्षक सरोज दुलाललाई नगरपालिकाले सो सहयोग गर्न लागेको हो । ‘सिभर एप्लाष्टिक एनिमिया’का बिरामी दुलाल खर्च अभावका कारण उपचारबाट बञ्चित छन् । नगरपालिकाका जनप्रतिनिधि तथा सम्पूर्ण कर्मचारीको तलबभत्ताबाट कटौती हुने गरी दुलालको उपचार […]
प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक हुन शुरु, हेर्नुहोस् बैतडी र दार्चुलाको नतिजा
काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आयोगले बुधवार देखि नतिजा प्रकाशित गर्न शुरु गरेको हो । बुधवार बैतडी र दार्चुला जिल्लाको नतिजा प्रकाशित गरिएको छ । गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले […]









