अध्यादेश मार्फत् एसईई र कक्षा ११ को परीक्षा खारेज गर्न सुझाब

काठमाडौं । बागमती प्रदेशले कक्षा १० को एसईई र कक्षा ११ को परीक्षा नलिए पनि हुने विकल्प अगाडि सारेको छ । प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले विद्यालय तहको अन्तिम परीक्षा १२ भएकाले अन्य परीक्षा राष्ट्रियस्तरमा गर्न नपर्ने बताउनु भयो । शिक्षा पत्रकार समूहले कोरोना प्रभाव र बागमती प्रदेशले शिक्षा व्यवस्थापनका लागि गरेको तयारीबारे सामाजिक […]

विद्यालयमा सञ्चालित अनलाइन कक्षा तत्काल बन्द गर्न निर्देशन

कास्की । पोखरा महानगरपालिकाले लकडाउनको समयमा विद्यालयहरुले सञ्चालन गरेको अनलाइन कक्षा बन्द गर्न निर्देशन दिएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले बिहिवार एक पत्र लेख्दै विद्यालयहरुले आफुखुसी सञ्चालन गरेका त्यस्ता अनलाइन कक्षा तत्काल बन्द गर्न निर्देशन दिएको हो । संस्थागत विद्यालयहरुले अनुमति र पूर्वाधारबिनै अनलाइन कक्षा सञ्चालन गरेका, यसले समाजमा थप विकृती निम्त्याएको, यसको पहुँचमा […]

लकडाउन खुलेकोे तेस्रो साता एसईई परीक्षा गर्न कार्यदलको सिफारिस

  काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेको ३ हप्तापछि गर्न सिफारिस गरेको छ । कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ । प्रतिवेदनमा वैशाख २५ […]

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका सामुदायिक विद्यालयमा भर्ना शुरु

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले भर्चुअल कक्षा सञ्चालनको सम्भावना बुझ्न घरधुरी सर्वेक्षण शुरु गरेको छ । कोरोना भाइरसको संकटको समयमा भर्चुअल कक्षामार्फत् परीक्षा तयारी र शिक्षा सूचारुका लागि प्रविधिको पहुँच भएनभएको बुझ्न घरधूरी सर्वेक्षण शुरु गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष टासी लामाले परीक्षा तयारी र शिक्षा सूचारुको लागि भर्चुअल कक्षाको विकल्प बुझ्न […]

एसईई पालिका, कक्षा ११ प्रदेश र कक्षा १२ को परीक्षा राष्ट्रियस्तरमा गर्न सुझाब

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनले एसईई परीक्षा होमसेन्टर सहित पालिका, कक्षा ११ प्रदेश र कक्षा १२ को परीक्षा राष्ट्रिय स्तरमा सामाजिक दुरि कायम गर्दै सञ्चालन गर्न सुझाब दिएको छ । संगठनको आइतबार बसेको केन्द्रिय समितिको अनलाइन बैठकले शिक्षा मन्त्रालयलाई यस्तो सुझाब दिने निर्णय गरेको हो । बैठकले यदि परिस्थिति समान्य हुन ढिलाइ भएमा […]

खाद्यान्न अभाव भोगेका विद्यार्थी र अभिभावकलाई द्वारिकादास माविको राहत

चितवन । रत्ननगर नगरपालिका–१४, पिठुवास्थित द्वारिकादास माध्यमिक विद्यालयले खाद्यान्न अभाव भोगेका विद्यार्थी र तिनका अभिभावकहरुलाई राहत वितरण गरेको छ । आइतवार विद्यालयले २ सय विद्यार्थीका ९८ अभिभावकलाई खाद्यान्न वितरण गरेको हो । लकडाउनको अवधि लम्बिदै जाँदा न्यूनआयस्रोत भएका अभिभावकहरुलाई छाक टार्नै मुस्किल परेको देखेपछि विद्यालयका शिक्षकहरुबाट सहयोग संकलन गरि खाद्यान्न वितरण गरिएको विद्यालयका प्रधानाध्यापक नेत्र […]

शिक्षामन्त्री पोखरेलले भने, सरकार एसईई र कक्षा ११–१२ को परीक्षा गराउने पक्षमा छ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार एसईई र कक्षा ११–१२ को परीक्षा सञ्चालन गर्ने पक्षमा रहेको बताएका छन् । परीक्षाको विकल्प खोजिनुपर्ने आवाज उठिरहेको बेला शिक्षामन्त्री पोखरेलले मन्त्रालय परीक्षा सञ्चालन गर्ने पक्षमा रहेको स्पष्ट पारेका हुन् । शिक्षा पत्रकार समूहले आयोजना गरेको भर्चुअल प्रेस मिटमा बोल्दै शिक्षा मन्त्री पोखरेलले विभिन्न विकल्प अपनाएर […]

शिक्षक महासंघको सुझाब : एसईई र एसएलसी परीक्षा नगरौं

काठमाडौं । नेपाल शिक्षक महासंघले यसपटकको कक्षा १० को एसईई र कक्षा १२ को एसएलसी परीक्षा नगर्न सरकारलाई सुझाब दिएको छ । साथै, विद्यालयकै अभिलेखका आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्दा हुने महासंघको सुझाब छ । महासंघले कोरोना भाइरस(कोभिड–१९)को त्रासका कारण रोकिएको एसईई र एसएलसी परीक्षा व्यवस्थापनका लागि सरकारलाई दुई सुझाब दिएको छ । […]

भोका विद्यार्थी र अभिभावकलाई शिवपुरी माविको राहत

काठमाडौं । कोरोना भाइरसको त्रासको कारण मुलुक लकडाउनमा थियो । शिक्षक, विद्यार्थी र अभिभावक सबै होम क्वारेन्टाइनमा । जब सरकारले बैशाख २ गते तेस्रो पटक लकडाउनको अवधी थप गर्यो । मुलुकभर खाद्यान्न अभावका समाचारहरु आउन शुरु भयो ।  काठमाडौंबाट खाद्यान्न अभावका कारण मानिसहरु हिडेरै कष्टसाथ आफ्ना गाउँ फर्किएका खबरहरु बाक्लिन थाले । शिवपुरी मावि बालुवाटारका […]

थप शिक्षक तलव भत्ता सम्बन्धी केन्द्रको जरुरी सूचना

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले थप शिक्षक तलब भत्ता सम्बन्धमा  जरुरी सूचना जारी गरेको छ । ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गर्दै जारी गरिएको सूचनामा  अर्थ मन्त्रालयको निर्णयानुसार स्थानीय तहमा वित्तीय हस्तान्तरण भएको वजेट उपशिर्षक ३५०००००१४ मा आधारभूत तथा माध्यमिक तहका स्वीकृत दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षकको थप तलब भत्ता कियाकलाप थप […]