तीनै तिम्ल्याहा नर्स, पढाईमा उस्तै प्रतिस्पर्धा

वीरगञ्ज । एकै पटकमा तिम्ल्याहा सन्तान जन्मिएको समाचार नौलो होइन तर पूर्वप्राथमिकदेखि स्नातक तहसम्म एउटै विषय अध्ययन गरेको समाचार सबैका लागि रोचक हुन सक्छ । तिम्ल्याहा दिदीबहिनी लबिबा खातुन, अतिका खातुन र सबिका खातुन अहिले नर्सिङको स्नातक तहमा अध्ययनरत छन् । लबिबा महाराजगन्जस्थित इन्स्टिच्युट अफ मेडिसिन (आइओ एम), सबिका धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान […]

त्रिविले बनायो विश्व रेकर्ड

काठमाडौं । देशकै पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले धेरै विद्यार्थी दीक्षित गराए वापत विश्व रेकर्ड बनाएको छ । सपमबार ४९ औं दीक्षान्त समारोहमा त्रिविले विश्व रेकर्ड बनाएको हो । यस बर्ष ७३ हजार ७ सय ४९ विद्यार्थी दीक्षित हुन योग्य भएकोमा सबैले फर्म भने भरेनन । सबैभन्दा बढी व्यवस्थापनमा २७ हजार बढी दीक्षित हुन योग्य थिए […]

प्राज्ञहरूको भूमिका प्राज्ञिक स्तरकै हुनुपर्छ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

काठमाडौं, २ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राज्ञिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको भूमिका पनि प्राज्ञिक स्तरकै हुनुपर्ने बताएका छन् । सोमबार दिउँसो त्रिभुवन विश्वविद्यालयको उनन्चासौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘‘भूमण्डलीकृत विश्वको दवाव एकातर्फ छ, जुन तत्कालका निम्ति हाम्रो काबुबाहिर पनि देखिन्छ। तर, विश्वबजारका निम्ति […]

ललितपुरमा पाठ्यक्रम प्रबोधीकरण एवं प्रश्नपत्र निर्माण कार्यशाला सम्पन्न

nim prakash singh rathor

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा पाठ्यक्रम प्रबोधीकरण एवं प्रश्नपत्र निर्माण कार्यशाला सम्पन्न भएको छ । शिक्षा बिकास तथा समन्वय इकाई ललितपुरको आयोजनामा संचालित कार्यशाला सोमबार सम्पन्न भएको हो । बज्रवाराही माविमा भएको दुई दिने कार्यशालामा करिब २ दर्जन शिक्षकको सहभागिता रहेको बताइएको छ । कार्यशालामा अंग्रेजी र गणित विषयका शिक्षकहरु सहभागी भएका थिए । अंग्रेजी […]

संघीयताको उत्कृष्ट अभ्यासमा छौं,पालिकाबिरुद्ध शिक्षक आन्दोलन प्रयोग हुनुहुँदैन : सुनिल प्रजापति

भक्तपुर नगरपालिकाले संघीयताको उत्कृष्ट अभ्यास गरिरहेको नगर प्रमुख सुनिल प्रजापतिले प्रष्ट पारेका छन् । सोमबार नगर भित्रका विद्यालयका प्रधानाध्यापक भेलामा प्रमुख प्रजापतिले सोकुरा प्रष्ट पारेका हुन् । भक्तपुर नपा आफैले ख्वप विद्यालय, इञ्जिनियरिङ्ग लगायतका विषयका कलेजलहरु र प्राविधिक शिक्षालयहरु सक्न्चालन गरिरहेको उनले बताए । सामुदायिक र संस्थागत विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई समान शिक्षा दिने विषयमा जोड […]

भक्तपुर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कविता लुइँटेल नियुक्त

भक्तपुर, २१ जेठ २०८० सह प्राध्यापक कविता लुइँटेल भक्तपुर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त भएकी छन् । उनी गणित विषयको सह प्राध्यापक हुन् ।                                                                […]

भक्तपुर बहुमुखी क्याम्पसको उप-सभापति मा जतन अधिकारी

बैसाख २० ।  भक्तपुर बहुमुखी क्यामपसको स्ववियु निर्वाचन चैत्र ५ गते भएको थियो । गठबंधन बाट नेविसंघ , अनेरास्ववियु र अखिल क्रान्तिकारी को प्रतिस्पर्धिमा नेक्रावी संघ रहेको थियो । चुनावमा प्रत्यक्ष तर्फ पुरै प्यानल नै गठबंधनले जितेको थियो भने समानुपातिक तर्फ चार वटै संघसंगठनले सिट पाएका थिए । चुनाव सकिएको महिना दिन सकिदा पनि विभिन्न […]

निरन्जना माविको ६३औं वार्षिकोत्सव सप्पन्न 

श्रेया तिवारी, नुवाकोट १८ बैशाख २०८० । नुवाकोट जिल्लाको बेल्कोट्गढी नगरपालिका वडा नम्बर १० को ऐतिहासिक गढिमा अवस्थित निरन्जना माध्यमिक विद्यालयको ६३औं वार्षिकोत्सव तथा अभिभावक  दिवस सम्पन्न भएको छ । बागमती प्रदेश सरकारका आर्थिक बिकास तथा योजना मन्त्री बहादुर सिंह लामाको प्रमुख अथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।   कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री […]

TU ले पाउनु मात्र पर्छ १ वर्षमा दिन्छ ३६६ दिन बिदा ( कठै मेरो शिक्षा प्रणाली )

  आकाश गजुरेल, भक्तपुर, ५ बैशाख । कुनै पनि विद्यार्थी क्याम्पस किन जान्छ ? के पाउनलाई जान्छ ? परिक्षामा राम्रो अङ्क लेराउने उदेश्य मात्रै हो त शिक्षा प्रणालीको ? १ वर्ष मा ३ सय ६५ दिन हुने गर्दछ । यो १ वर्षमा दशै, तिहार, छठ , तिज, जात्रा , लोसार , इद, क्रिसमस इत्यादी चाडहरु […]

विदेशमा विद्यार्थी पठाउने शैक्षिक कन्सल्टेन्सीका शेयरधनी नै करोडमा ठगिए

काठमाडौं । कतिपय शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) मा विद्यार्थी र अभिभावक ठगिएका घटना नयाँ होइन तर काठमाडौँको एक कन्सल्टेन्सीका शेयरधनी नै ठगिएका छन्। काठमाडौं महानगरपालिका–३२ स्थित अर्बिट इन्टरनेशनलका शेयरधनी तारकेश्वर गाउँपालिका–१, नुवाकोटका श्रीबहादुर तामाङलाई थाहै नदिइ पूर्वसञ्चालक चाँगुनारायण नगरपालिका–८, भक्तपुरका ७२ वर्षीया केशवप्रसाद अधिकारीले रु तीन करोड ५० लाख ठगी गरेको उजुरी परेपछि अधिकारीलाई नेपाल […]