भक्तपुर । शिक्षक विज्ञापन खारेजीको माग राख्दै विद्यार्थीहरुले शुरु गरेको आन्दोलनलाई तीन विद्यार्थी संगठनहरुले समर्थन गरेका छन् । बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनहरुले विद्यार्थीहरुले शुरु गरेको आन्दोलनलाई समर्थन जनाउँदै उनीहरुको माग पुरा गर्न नेपाल सरकार र शिक्षा मन्त्रालयसँग माग गरेका हुन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले […]
शिक्षा
सम्बन्धन प्रकरणमा मन्त्रीदेखि काउन्सिल सदस्यसम्मकाे चलखेल
काठमाडाैं, २६ कार्तिक । विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन चलखेलमा शिक्षा मन्त्रालयदेखि नेपाल मेडिकल काउन्सिलसम्म चलखेल भएको भेटिएको छ । त्रिभुवन विश्वविद्यालयबाट प्रक्रिया नै सुरु नहुँदै शिक्षामन्त्री गोपालमान श्रेष्ठले सिट निर्धारणका लागि नेपाल मेडिकल काउन्सिललाई दबाब दिएका छन् भने काउन्सिलका एक सदस्य मेडिकल कलेजमै फर्जी कागजात मिलाउँदै गर्दा रंगेहात फेला परेका छन् । मन्त्री […]
ग्रेड सीट कुर्दाकुर्दै हजारौ बिद्यार्थी कक्षा ११ पढ्नबाट बन्चित
संजीप शुभचिन्तक , भक्तपुर । एसइइ परीक्षामा स्तरोन्नती गरेका हजारौ बिद्यार्थीहरु कक्षा ११ मा भर्ना हुनबाट बन्चित बनेका छन् । मौका परीक्षाबाट भर्ना हुने योग्यता बनाएका बिद्यार्थीहरु रजिष्ट्रेसन फारम भर्ने समय गुज्रदा भर्ना हुनबाट बन्चित बनेका हुन् । आफुले पढ्न चाहेको बिषयमा भर्ना योग्य हुन् ग्रेड सुधारका लागि मौका परीक्षा दिएका बिद्यार्थी अहिले ग्रेडमा […]
सरकारी छात्रवृत्तिको ५ करोड २० लाख लक्षित वर्गमा पुग्दै नपुगी सिध्याइयो
काठमाडाैं, १९ कार्तिक । गरिब तथा विपन्न विद्यार्थीलाई उच्च शिक्षाका लागि दिईने करिब ५ करोड २० लाखको छात्रवृत्तिबारे लक्षित वर्ग नै बेखबर रहेको देखिएको छ । लक्षित विद्यार्थीसम्म जानकारी पुग्न नसकी छात्रवृत्तिको पूर्ण सिटको लागि आवेदन आउन नसक्दा गरि तथा विपन्न विद्यार्थी लाभान्वित हुन सकेका छैनन् । सरकारले सार्वजनिक विद्यालयबाट एइई परीक्षा दिई कक्षा ११ […]
सौराहामा दुई हजारभन्दा बढी निजी विद्यालयका सञ्चालक
चितवन, १७ कार्तिक । निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन)को छैटौँ राष्ट्रिय महाधिवेशन चितवनको सौराहामा सुरु भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले महाधिवेशनको उद्घाटन गरेका छन् । ‘शिक्षामा उत्कृष्टता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ शुरु भएको महाधिवेशन तीन दिनसम्म चल्ने बताइएको छ । महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नुका साथै नयाँ कार्ययोजना पनि तय […]
मूल्याङ्कन प्रणाली सुधार्न अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा
काभ्रे । काउन्सिल अफ बोर्डस् अफ स्कूल एक्जामिनेशन (कोब्से)को ४६ औं सम्मेलन नेपालमा आयोजना गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको आयोजनामा (कोब्से) सम्मेलन नेपालमा आयोजना गरिएको हो । बिहिवार पूर्व राष्ट्रपति रामवरण यादवले सम्मेलनको उद्घाटन गरेका छन् । काभ्रेको धुलिखेल अबस्थित एक होटलमा यादवले सम्मेलनको उद्घाटन गरेका हुन् । परीक्षाको मूल्यांकन प्रणालीलााई गुणस्तरीय र समयसापेक्ष […]
विश्वभरिका भकिम्लिवासीले उठाएपछि विद्यालय बनाउन उठ्यो एक करोड
म्याग्दी, १५ कात्तिक । बेनी नगरपालिका– ३ भकिम्लीस्थित जयन्ती माविको भवन निर्माणका लागि एक करोडभन्दा बढी सहयोग जुटेको छ । तीस कोठे भवन निर्माण अभियानअन्तर्गत पहिलो चरणमा एक करोड ५० हजार जुटाउन सफल भएको प्रअ रामबहादुर पुनले बताए । पुरानो भवन जीर्ण भएपछि विसं २०७३ वैशाख १ गतेदेखि नयाँ भवन निर्माणका लागि स्वदेश तथा विदेशमा […]
यसरी कमजोर बनाइदैछन सामुदायिक विद्यालय
यसपटकको एसएलसी परीक्षामा सहभागी भएका जम्मा ३ लाख ९४ हजार ९ सय ३३ विद्यार्थी मध्ये २ लाख ९९ हजार ४ सय ७७ जना विद्यार्थी सामुदायिक विद्यालयका र ९५ हजार हजार ४ सय ५६ जना विद्यार्थी संस्थागत विद्यालयका थिए । त्यसमध्ये सामुदायिकबाट ८९ हजार २१ जना विद्यार्थी उत्तिर्ण भए भने ८४ हजार ४ सय १५ जना […]
कर्णालीमा एमबीबीएस कक्षा संचालन गर्न काउन्सिलको नीतिगत बाँध फुकाउन माग
काठमाडौँ, ५ कार्तिक । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान, शिक्षण अस्पतालमा एमबीबीएस कार्यक्रम संचालनको लागि नेपाल मेडिकल काउन्सिलको नीतिलाई परिमार्जन गर्न सरोकारवालाहरुले सरकारसँग माग गरेका छन् । हालै सम्पन्न प्रतिष्ठानको पाँचौं सभा बैठकका वक्ताहरुले सो माग गरेका हुन् । प्रतिस्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले सभा बैठकमा पेश गरेको प्रस्तावमा बोल्दै सभाका सदस्य र प्रतिस्ठानका पदाधिकारी, त्यो क्षेत्रका सरोकारवालाहरुले […]
सिंहदरवारभित्रै विद्यार्थीले शिक्षामन्त्रीलार्इ एक घन्टा थुने
काठमाडौं, २७ असाेज । शिक्षा एेनकाे नवाैं संशाेधन २०७४ काे विराेधमा उत्रिएका विद्यार्थीहरुले अाज उपप्रधान तथा शिक्षामन्त्रीलार्इ सिंहदरवारभित्रै एक घन्टा कार्यकक्षमा थुनेका छन् । संयुक्त विद्यार्थी संगठनले थालेकाे अान्दाेलनका क्रममा अाज सिंहदवार पुगेका विद्यार्थीहरुले शिक्षामन्त्री गाेपालमान श्रेष्ठलार्इ कार्यकक्षबाट बाहिर निस्कनै नदिएर एक घन्टा थुनेका हुन् । अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंह र महासचिव दिपेन्द्र चलाउने, […]











