इस्लामाबाद । पाकिस्तान सरकारले २०२५–२६ को संघीय बजेट प्रस्तुत गर्दै आर्थिक स्थिरता, पारदर्शिता, र समावेशी विकासलाई प्राथमिकता दिएको छ। अर्थमन्त्री सेनाटर मुहम्मद औरंगजेबद्वारा प्रस्तुत बजेटले सुधार, कर प्रशासनको आधुनिकीकरण, र सामाजिक सुरक्षामा व्यापक लगानीको प्रतिवद्धता दर्शाएको छ। आर्थिक पुनरुत्थानको संकेत बजेट अनुसार पाकिस्तानले चालू वर्षमा २.४% को प्राथमिक बजेट सरप्लस, ४.७% मा झरेको मुद्रास्फीति, र […]
विश्व
गधाले जोडेको चीन-पाकिस्तान सम्बन्ध
न्यूजकारखाना, इस्लामबाद । पाकिस्तानको चीनसँग धेरै नजिकको सबन्ध रहेको छ । त्यसमा पनि पाकिस्तानसँग चीनलाई नजिकको सबन्ध बनाउनका लागि गधाले धेरै महत्वपुर्ण भुमिका खेलिरहेको छ । चीन पाकिस्तानी गधाको सबैभन्दा ठुलो प्रयोगकर्ता हो । पाकिस्तानमा गधाको जनसंख्या ५९ लाख छ र पाकिस्तानि मिडिया डनको रिपोर्ट अनुसार पछिल्ला ३ वर्षमा यसमा निरन्तर वृद्धि भइरहेको छ। विशेष […]
भारतको केन्द्रीय बैंकले ब्याजदर अपेक्षाभन्दा कम गर्यो
काठमाडौ । भारतको केन्द्रीय बैंकले शुक्रबार सुस्त मुद्रास्फीति र अमेरिकी करको प्रभावको चिन्ताका बीच आर्थिक वृद्धिलाई गति दिने आवश्यक रहेको भन्दै अपेक्षाभन्दा बढी ब्याजदर कटौती गरेको छ । भारतीय रिजर्व बैंक (आरबिआई) ले वाणिज्य बैंकहरूलाई ऋण दिने मुख्य रेपो दरलाई ५० आधार अङ्कले घटाएर पाँच दशमलव पाँच प्रतिशतमा ल्याएको छ । अधिकांश विश्लेषकले २५ […]
आइपिएल जीतको उत्सवमा भागदौड मच्चिदा गयो ११ जनाको ज्यान
बेंगलुरु, भारत । १८ वर्षको प्रतीक्षापछि रोयल च्यालेन्जर्स बैंगलोर (RCB) ले पहिलोपटक इन्डियन प्रीमियर लिग(आइपिएल) उपाधि जितेपछि भएको उत्सवले बेंगलुरुमा ठूलो दुर्घटनाको रूप लिएको छ । स्टेडियमबाहिरको भागदौडमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दर्जनौं गम्भीर घाइते भएका छन् । चिन्नास्वामी स्टेडियम नजिक हजारौं फ्यानहरू अभिनन्दन समारोहमा सहभागी हुन जम्मा भएका थिए । […]
चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीद्वारा छिमेकी देशका राजनीतिक दलहरूसँग छलफल
चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीले नेपालसहित छिमेकी देशका राजनीतिक दलहरुसँग घनिभुत छलफल गरेको छ । सीपीसीले “छिमेकी देशहरू बीच साझा भविष्यसहितको समुदाय निर्माण – कार्यमा रहेका पक्षहरू“ भन्ने विषयमा दुई दिन छलफल गरेको हो । उत्तरपूर्वी एसिया, दक्षिणपूर्वी एसिया, दक्षिण एसिया, मध्य एसिया र रुस जस्ता छिमेकी देशहरूका २०० भन्दा बढी राजनीतिक दलका नेताहरू, चीनका लागि […]
प्लेनमा चुम्बन गर्दा लाखौं जरिवाना !
न्यूजकारखाना, अमेरिका । डेल्टा एयरलाइन्सको लस भेगासबाट एटलान्टाको उडानमा एउटा घटना घट्यो, जसले सबै यात्रुहरूलाई स्तब्ध बनाएको थियो। यो कथा एक महिला यात्रुको हो, जसले आफ्नो अनौठो कार्यले विमानमा अराजकता मच्चिएको थियो र पछि उनको कार्यका कारण यी महिला यात्रुले लाखौं रुपैयाँ जरिवाना खेप्नुसमेत परेको थियो । वास्तवमा, यो डेल्टा एयरलाइन्सको विमान लस भेगासबाट उडेको […]
रहेनन् संसारकै सबैभन्दा गरीब राष्ट्रपति
उरुग्वे । उरुग्वेका पूर्व राष्ट्रपति जोसे अल्बर्टो मुजिका कोर्डानो (पेपे मुजिका) को ९० वर्षको उमेरमा निधन भएको छ। सरल जीवनशैली र समाजवादी विचारधाराका प्रतीक मुजिकाको निधनले विश्व समाजवादी आन्दोलनले एक महत्वपूर्ण नेता गुमाएको छ। सन् २०१० देखि २०१५ सम्म उरुग्वेको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका मुजिका ‘संसारकै सबैभन्दा गरीब राष्ट्रपति’ भनेर विश्वमा चर्चित थिए। उनले आफ्नो तलबको […]
पाकिस्तानद्वारा भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन
इस्लामाबाद । पाकिस्तानले भारतीय प्रधानमन्त्रीद्वारा हालै सार्वजनिक गरिएको अभिव्यक्तिलाई “उकास्ने र भडकाउने” भन्दै तीव्र विरोध जनाएको छ। परराष्ट्र मन्त्रालयको प्रवक्ताको कार्यालयमार्फत जारी गरिएको प्रेस विज्ञप्तिमा उक्त अभिव्यक्तिलाई “राजनीतिक स्वार्थ, गलत सूचना र अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघन” मा आधारित खतरनाक कदमका रूपमा चित्रण गरिएको छ। प्रेस विज्ञप्तिमा पाकिस्तानले हालै भएको युद्धविराम सम्झौतालाई सुदृढ पार्न आफू प्रतिबद्ध […]
कृतज्ञता दिवस मनाउने पाकिस्तानको घोषणा
न्यूजकारखाना, काठमाडौ । पाकिस्तानी प्रधानमन्त्रीले भारत विरुद्ध सफल सैन्य अपरेशनको सम्झनामा यूम ए ताशाकुर (कृतज्ञता दिवस) घोषणा गरेका छन् । प्रधानमन्त्री शेहबाज सरिफले घोषणा गरेका छन् कि देशले भारतीय आक्रमणको पाकिस्तानको उचित जवाफ र अपरेशन बुन्यान उम मार्सोसको सफलतालाई चिनाउन यूम ए ताशाकुर मनाउने भएको छ । प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार भगवानप्रति कृतज्ञता […]
भारत र पाकिस्तानबीच युद्धविराम
काठमाडौ । भारत र पाकिस्तानबीच युद्धविराम भएको छ। दुवै देशका सैन्य प्रमुखहरूबीच आज दिउँसो ३:३५ बजे भएको टेलिफोन संवादपछि युद्धविरामको सहमति जुटेको हो । सहमति अनुसार, शनिबार साँझ ५ बजेदेखि नै स्थल, जल, र आकाशमार्गबाट हुने सबै प्रकारका सैन्य कारबाहीहरू रोकिएका छन् । यो युद्धविराम अमेरिका, साउदी अरेबिया, र टर्कीको मध्यस्थतामा सम्भव भएको बताइएको छ। […]










