भारतीय सैनिक आफ्नो कब्जामा नरहेको चीनको प्रष्टोक्ति

काठमाडाैं । चीनले आफ्नो नियन्त्रणमा अब कुनै पनि भारतीय सैनिक नरहेको बताएको छ । यसअघि भारतले पनि आफ्ना कुनै पनि सैनिक अब चीनको कब्जामा नरहेको बताएको थियो । नियमित पत्रकार सम्मेलनको क्रममा चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले शुक्रबार बेलुका भने, ‘जहाँसम्म मलाई जानकारी छ, यो समय चीनको नियन्त्रणमा भारतीय सैनिक छैनन् ।’ सोमबार राति […]

चीनद्वारा १० भारतीय सैनिक कब्जामुक्त

चीनले गलवानको भिडन्तमा कब्जामा लिएका १० भारतीय सैनिकलाई बिहीवार बेलुकी मुक्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।सैन्य स्रोतलाई उद्धृत गर्दै द हिन्दु पत्रिकाले मुक्त गरिएकामध्ये एक लेफ्टीनेन्ट कर्णेल र तीन जना मेजर रहेको बताएको छ। भारत सरकारले यो खबरको पुष्टि गरेको छैन र भारतीय सैनिकहरू हराइरहेको भन्ने पनि पुष्टि गरेको छैन।गलवान उपत्यकामा भएको भिडन्तमा २० भारतीय […]

फेसबुकले किन हटायो अमेरिकी राष्ट्रपति ट्रम्पको विज्ञापन ?

अपमानजनक चिन्ह प्रयोग गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित एउटा विज्ञापनलाई हटाइदिएको छ। फेसबुकका अनुसार उक्त विज्ञापनमा उल्टो रातो त्रिकोण प्रयोग गरिएको छ जुन जर्मनीमा नाजीहरूले कम्युनिस्ट लगायतका आफ्ना विपक्षीहरूको वर्णन गर्न प्रयोग गर्थे। ट्रम्पको चुनावी अभियानको व्यवस्थापन गरिरहेको समूहले भने उक्त विज्ञापन उग्रवामपन्थी समूह एन्टिफातर्फ लक्षित गरिएको बताएको […]

भारतीय सैनिक चीनतर्फ आएका कारण झडप भएको चीनको दावी

काठमाडौं, २ असार । चीनले भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पार गरेर चीनतर्फ आएका कारण झडप भएको जनाएको छ। गएराति भएको घटनामा प्रतिक्रिया व्यक्त गर्दै चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘भारतीय सेनाले सोमबार दुई पटकसम्म सीमा पार गर्नुका साथै चिनियाँ सैनिकहरुमाथि उत्तेजनात्मक आक्रमण गरेका कारण भौतिक मुठभेड हुन गएको हो।’ चिनियाँ विदेश मन्त्रालयका […]

लद्दाखमा ३४ भारतीय सैनिक बेपत्ता, ३ को मृत्यु

काठमाडौं, २ असार । चिनियाँ सेनासँग पूर्वी लद्दाख क्षेत्रमा गए राति भएको झडपपछि ३४ भारतीय सैनिक बेपत्ता भएका छन्। भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यम टेलिग्राफले समाचार प्रकाशित गरेको छ। भारतीय अधिकारीहरुले बेपत्ता रहेका सैनिकहरु मृत्यु भएकाे हुनसक्ने वा चिनियाँ सेनाको नियन्त्रण परेको हुनसक्ने बताएका छन्। तर, भारतले यस विषयमा अहिलेसम्म औपचारिक रुपमा […]

लद्दाखमा भारत–चिनियाँ सैनिकबीच झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु

काठमाडौं, २ असार । भारत र चीनका सेनाबीच लद्दाखमा झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ। मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको भारतीय सेनाले जानकारी दिएको छ। पूर्वी लद्दाखको गलवान क्षेत्रमा गएराति दुवै पक्षका सैनिकबीच झडप भएको भारतीय सेनाको भनाइ छ। सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा भारतीय सेनाको ज्यान […]

प्रहरीको गोलीले फेरि एक अश्वेत नागरिकको ज्यान गएपछि प्रहरी प्रमुखले दिए राजिनामा

एजेन्सी । अमेरिकामा प्रहरीको गोली लागेर फेरि एक अश्वेत नागरिकको ज्यान गएको छ । अमेरिकाको एट्लान्टाका प्रहरी प्रमुखले राजीनामा दिएका छन् । आफ्नै कारमा निदाएका एक अफ्रिकन–अमेरिकनको प्रहरीको गोली लागेर मृत्यु भएपछि प्रहरी प्रमुखले राजीनामा दिएकी हुन् । २७ वर्षका रेशर्ड ब्रूक्सको शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएको हो । तनाव नियन्त्रणमा लिने क्रममा प्रहरीले […]

रंगभेद विरोधी आन्दोलनमा फ्रान्समा प्रहरी र प्रदर्शनकारीबिच झडप

एजेन्सी । फ्रान्समा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ । रंगभेद विरोधी आन्दोलनमा सहभागी भएका प्रदर्शनकारी र प्रहरीबिच पेरिसमा प्रदर्शन भएको हो । प्रहरीले अश्रु ग्यासको प्रयोग गरेको हो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । फ्रेन्च प्रहरी हाल कोरोना भाइरसको महामारीका कारण प्रतिबन्धित आन्दोलन नियन्त्रणमा लिने प्रयासमा थियो । अमेरिकामा जर्ज फ्लोइडको निधनपछि […]

डब्लुएचओ भन्यो कोरोना महामारी सुरुवाती चरणमा छ, अझै भयानक बन्दैछ

काठमाडाैं । विश्वमा कोरोना भाइरस महामारीको अवस्था थप खराब बन्दै गएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ । सोमबारको प्रेस ब्रिफिङ्गको क्रममा डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले युरोपमा महामारी कमजोर हुँदै गएर अवस्था सुधार भइरहे पनि विश्वका अरु क्षेत्रमा भने थप संकट उत्पन्न भएको बताएका हुन् । पछिल्लो १० दिनमा ९ दिन विश्वभर […]

हङकङको विषयमा ट्रम्पले गरे चीनको चर्को आलोचना

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङलाई निशाना बनाएर ल्याइएको नयाँ सुरक्षा कानूनलाई लिएर चीनको आलोचना गरेका छन् । उनले अमेरिकाले हङकङको यात्रा तथा व्यापारलाई लिएर दिँदै आएको विशेष व्यवहार अन्त्य गर्न थाल्ने घोषणा पनि गरेका छन् । चीनले ल्याएको नयाँ सुरक्षा कानून दुःखद रहेको उनले बताएका छन् । यस्तै ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) […]