एजेन्सी । तेल अफगानिस्तानको चारिकार नगरमा इन्धन बोकेर गुडिरहेको एक ट्यांकरमा बम हमला हुँदा कम्तीमा पनि १५ जनाको हत्या भएको छ । ट्यांकरमा अज्ञात समूहले बम हमला गरेको अफगान प्रहरीले जनाएको छ । बम आक्रमणपछि ट्यांकर विस्फोट भएको र त्यसका कारण भएको आगलागीमा परी वरपर रहेका नागरिक जलेर मरेका थिए । उक्त तेल ट्यांकरमाथि पूर्वी […]
विश्व
क्षयरोग धेरै देशका लागि अझै पनि ठूलो समस्या
जेनेभा । विश्वभर क्षयरोगको नियन्त्रण गर्न गरिएका प्रयास अझै अपुग भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एक प्रतिवेदन सार्वजनिक गर्दै सोमबार गहिरो चासो व्यक्त गरेको छ । विश्व स्वास्थ्य संगठनले भनेको छ, “क्षयरोग अझै धेरै देशका लागि ठूलो समस्या (भार) बनेको छ ।” विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर रोगका कारण अकालमा हुने मृत्युमा क्षयरोग […]
विल गेट्सलार्इ उछिन्दै अनलार्इन कम्पनीका मालिक बने विश्वकै धनी
एजेन्सी । अनलार्इन काराेवार कम्पनी अमेजनका मालिक जेफ बेजाेस विश्वकाे नम्बर एक धनी बन्न सफल भएका छन् । विश्वका सबैभन्दा धनी मानिएका विलगेट्सलार्इ उछिन्दै बेजाेस नम्बर एक बनेका हुन् । उनी विश्वको सबैभन्दा ठूलो अनलाइन कारोबार कम्पनी अमेजनका सिइओ समेत छन । फोब्र्स पत्रिकाले गरेकाे सर्वेक्षणबाट बेजोस विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा देखिएका हुन् […]
क्याटेलोनियामा स्पेनको प्रत्यक्ष शासन लागु, संसद र मन्त्रिपरिषद खारेज
एजेन्सी । स्पेनका प्रधानमन्त्री मारियानो राखोयले क्याटेलोनियाको संसद भंग गरेर प्रत्यक्ष शासन लागू गरेका छन् । प्रधानमन्त्री राखोयले क्याटेलोनियाका नेता कार्लोस पुजिमोन्ट, उनको मन्त्रिपरिषद र प्रहरी प्रमुखलाई बर्खास्त गरेका छन् । उनले क्याटेलोनियामा चुनाव गराउने घोषणा पनि गरेको बीबीसीले लेखेको छ । अब क्याटेलोनियामा २१ डिसेम्बरमा चुनाव गराइने छ । स्पेनका प्रधानमन्त्री राखोयले यो चुनाव […]
ट्रम्पले भने, “सी जिनपिङको असाधारण उचाइ”
काठमाडाैं, कार्तिक ।चिनियाँ राष्ट्रपति सी जिनपिङको दोस्रो कार्यकालमा वासिङ्टन–बेइजिङ सम्बन्ध थप सुदृढ हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङले महाधिवेशनमार्फत शक्ति संगठित गरेर ‘असाधारण उचाइ’ प्राप्त गरेको बताएका छन् । महाधिवेशनपछि सी पुनः महासचिवमा निर्वाचित भएको भोलिपल्ट राष्ट्रपति ट्रम्पले सो टिप्पणी गरेका हुन् । अर्को कार्यकालका लागि निर्वाचित […]
अष्ट्रेलियामा अधिकांश मानिसको मृत्यु मुटु रोगका कारण
एजेन्सी । अष्ट्रेलियामा मृत्यु भएका मध्ये सबैभन्दा धेरै मुटु रोगका कारण मृत्यु भएको पाइएको छ । सन् २०१६ मा मृत्यु भएकाको तथ्यांकलाई हेर्दा मुटु रोग नै मृत्युको मुख्य कारण देखिएको बुधबार सार्वजनिक गरिएको एक प्रतिवेदनमा उल्लेख छ । वर्षभरीमा मृत्यु भएका कुल एक लाख ५८ हजार ५०४ जनामध्ये १९ हजार ९९ जनाको मुटुसम्बन्धी रोगका कारण […]
सी जीनपीङले आफ्ना निकटका व्यक्ति छाने सात सारथीमा
काठमाडाै, ८ कार्तिक । माअाेत्सेतुङ पछिका सबैभन्दा शक्तिशाली नेताका रुपमा उभ्याइएका सी जीनपीङलार्इ दाेस्राे कार्यकालका लागि पार्टी महासचिवमा चयन गरेसँगै चिनियाँ कम्युनिस्ट पार्टीकाे १९ अाै महाधिवेशनले सात सदस्यीय स्थायी समिति पनि चयन गरेकाे छ । पाँच वर्षका लागि चयन भएकाे स्थायी समितिमा पाँच नयाँ अनुहार रहेका छन् । चिकपाकाे १९ अाैं महाधिवेशनले सात सदस्यीय स्थायी […]
चिनियाँ कम्युनिस्ट पार्टीद्वारा सी जिनपिङ विचारधारा पारित
एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ इतिहासकै शक्तिशाली नेता बनेका छन् । राष्ट्रपति सी माअाेत्सेतुङपछिका शक्तिशाली नेताका रुपमा मानिएकाे छ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेसनले पार्टीको घोषणापत्रमै ‘सी जिनपिङ विचारधारा’ राख्ने निर्णय गरेसँगै यस्ताे विश्लेषण गरिएकाे हाे । यसअघि माअाेका पालामा चिनमा माअाे विचारधारा अाैपचारिक रुपमा सरकारले घाेषणा गरेकाे थियाे । यससँगै चिन […]
साइबर अपराध ह्वात्तै बढेपछि चीन चिन्तित
चीनमा सन् २०१७ को पहिलो नौ महिनामा ७१० जनालाई साइबर अपराध गरेको दोषी ठहर गरी कारबाही गरिएको छ । अघिल्लो वर्षको तुलनामा यो तथ्यांक ८०.७ प्रतिशत बढी भएको चीनको सर्वोच्च न्यायाधिवक्ताको कार्यालयले सोमबार जनाएको छ । यो अवधिमा ३३४ ओटा यस्ता मुद्दा परेको पनि जनाइएको छ । यसमा ८२.५ प्रतिशत वृद्धि भएको कार्यालयका प्रवक्ता वाङ […]
वस्तीमा पसेर मान्छे खान थालेपछि ८३ भालु मारियो
एजेन्सी । जङ्गलमा खानाको अभावमा रसियाको सुदुरपूर्वमा रहेका मानव बस्तीमा आक्रमण गर्न थालेपछि नियन्त्रणका लागि ८३ वटा भालु मारिएको रसियाली अधिकारीले सोमबार जनाएका छन् । साखलिन टापुमा तैनाद वन अधिकृतले भने, “भालुको सन्त्रास मानव बस्तीमा फैलाएका कारण गाउँलेले प्रशासनमा भालु नियन्त्रण गर्न गरेको अपिलपछि भालुलाई जङ्गलतिर धपाइने गरेपनि जङ्गलमा आहाराको कमी हुँदा निरन्तर मानव बस्तीमा […]











