काठमाडौँ, ३० भदौ । उत्तरकोरियाले अमेरिकालाई चेतावनी दिँदै शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको छ । जापानको आकाशमाथिबाट अमेरिकातर्फ प्रहार गरिएको उक्त क्षेप्यास्त्र अमेरिकाकाे सीमा क्षेत्र नजिक पर्ने समुन्द्रमा खसेको बताइएको छ । अमेरिकाले उत्तरकोरियामाथि नाकाबन्दी लगाउन अभियान नै थालेपछि त्यसकाे जवाफमा यो क्षेप्यास्त्र प्रहार गरिएको हो । अमेरिकाकै प्रस्तावमा सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाका […]
विश्व
म्यानमारका मुसलमानमाथि जातीय द्वन्द्व थोपरिएकोे राष्ट्रसंघको भनाई
कायरो, २६ भदौ । हिंसा र चोटपटक खेप्दै आएका रोहिङ्गा मुसलमान समुदायका व्यक्तिहरूले म्यानमारमा जातीय द्वन्द्व खेप्दै आइरहेको राष्ट्रसंघीय अधिकारीले बताएका छन् । राष्ट्रसंघको मानवअधिकार प्रमुख जेइद राड अल हुसेनले सोमबार ‘पाठ्यपुस्तकमा भएको उदाहरण’ जस्तो हिंसा उनीहरूले भोगिरहेको सोमबार बताउनुभएको मेना समाचार संस्थाले जनाएको छ । मानवअधिकार परिषद्को ३६औँ बैठकको शुरुमा बोल्दै उहाँले हिंसा प्रभावित […]
सेप्टम्वर ११ को स्मरण गरिँदै । वल्र्ड ट्रेड टावरमा हजारौँको सहभागिता हुने अपेक्षा
न्यूयोर्क, २६ भदौ । अमेरिकाले विनासकारी आँधीको सामना गरिरहेकै वेला १६ वर्ष पहिले अमेरिकी भूमिमा भएको त्रासदीपूर्ण आक्रमणको स्मरण गरेको छ । आतंककारी हमलाको दुःखद घटनालाई अमेरिकीहरूले इतिहासमै भएको त्रासदीपूर्ण आक्रमणका रूपमा स्मरण गर्दै आएका छन् । अमेरिकाको पेन्टागन तथा सानक्सभिल पेनसिल्विनियामा सन् २००१ को सेप्टेम्बर ११ मा भएको उक्त आक्रमणमा आतंककारी समूहले विमान अपहरण […]
सिङ्गापुरको राष्ट्रपतिमा हालिमाह मात्रै योग्य
सिङ्गापुर, २६ भदौ । सिङ्गापुरको राष्ट्रपतीय निर्वाचन आयोगले एक जना उम्मेदवार मात्रै योग्य भएको ठहर छ । निर्वाचन विभागले सोमबार दिएको जानकारी अनुसार पूर्व सभामुख हालिमाह याकोबको उम्मेदवारी मात्रै राष्ट्रपतिका लागि योग्य देखिएको छ । उहाँलाई निर्वाचन विभागमै योग्यताको प्रमाणपत्र दिइएको विभागका अधिकारीहरूले जानकारी दिएका छन् । उहाँको मात्रै उम्मेदवारी योग्य भएकाले अब उहाँलाई नै […]
अमेरिका र उत्तर कोरियाबीचकाे तनावमा रुसले के गर्ला ?
रुसी टेलिभिजन क्यामेरासामु उभिएर उद्घोषिकाले मुस्कुराउँदै भनिन्— यसको बास्ना ताजा गराउनेवाला छ र हाम्रा मनमा हाम्रा नेताका लागि अत्यन्त धेरै इज्जत र सम्मान छ । उत्तर कोरियाली मूलकी यी उद्घोषिकाले रातो रंगको एउटा फूल सुँघेकी थिइन् जसको नाम उत्तर कोरियाका पूर्व सर्वोच्च नेता किम जोङ इलको नाममा राखिएको थियो । रुसी सरकारी टेलिभिजनमा बिहानको समयमा […]
इर्मा नामक आँधी फ्लोरिडातर्फ बढ्दै । तटीय क्षेत्र खाली गरिँदै
एजेन्सी । हजारौँ एसियाली मुलका अमेरिकी नागरिकसहित करिब ५० लाख अमेरिकी नागरिकलाई फ्लोरिडाको तटीय क्षेत्रबाट सुरक्षितस्थलतर्फ जान फ्लोरिडाका अधिकारीले आग्रह गरेका छन् । फ्रान्सलगायत अन्य कैयौँ क्यारेवियन टापूमा विनाश गरेको आँधी आइतबारसम्म अमेरिकी भूमिमा प्रवेश गर्ने पूर्वानुमान गरिएको आँधीका कारण झण्डै फ्लोरिडाको एक चौँथाइ जनसङ्ख्यालाई तहसनहस बनाउनसक्ने भन्दै यहाँका अधिकारीले नागरिकलाई घर छाडेर सुरक्षित स्थलतर्फ […]
चार हजार कैदी एकैचोटी जेलमुक्त
एजेन्सी । इथियोपियाको दक्षिणी क्षेत्रीय प्रदेशमा बिहीबार तीन हजार ९९ जना कैदीलाई जेलमुक्त गरिएको छ । आउदो सेक्टेम्बर ११ देखि सुरु हुने इथियोपियाको नयाँ बर्षको अवसरमा उनीहरूलाई कैद माफी गरी जेलमुक्त गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । दक्षिणी क्षेत्रीय राज्यका प्रमुख प्रशासक डेसिइ डाल्कीइले आम माफी पाउनका लागि आवश्यक सबै प्रक्रिया र मापदण्ड पूरा […]
बस बिसौनीको छाना खस्दा ९ जनाको मृत्यु
नयाँ दिल्ली, १८ भदौ । दक्षिण भारतमा बस विसौनीको छाना बिहीबार खस्दा र कम्तीमा नौ जनाको मृत्यु भएको छ भने घटनामा केयौँ अन्य व्यक्ति फसेको आशंका गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलबाट ११ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । तामिलनाडुको राजधानी चेन्नइबाट ५१० किलोमिटर दक्षिणपश्चिममा अवस्थित कोइम्वातुर शहरको सोमानुर क्षेत्रको बस टर्मिनलमा रहेको […]
एर्मा नामक आँधीका कारण आठको मृत्यु, २३ घाइते
एजेन्सी । यस शताब्दीकै केही शक्तिशाली आँधीमध्ये एक मानिएको एर्माले फ्रान्सको क्यारेबियन टापुमा आठ जनाको ज्यान लिएको छ भने आँधीका कारण २३ जना घाइते भएका छन् । प्रतिघण्टा ३६० किलोमिटरका दरले आएको आँधीले एक हजार ६०० जना बसोबास गर्नेे सेन्ट मार्टिन र सेन्ट बार्थेलेमी टापुमा सम्पूर्ण बस्तीलाई प्रभावित तुल्याएको छ । आँधीका कारण सम्पूर्ण भवन, […]
उत्तरकोरियालार्इ देखाएर अमेरिकाले सैन्य उन्माद देखाएको पुटिनको दावी
एजेन्सी । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँंग जोडेर भइरहेको ’सैन्य उन्माद’ ले विश्वव्यापी विनाश निम्त्याउने चेतावनी दिएका छन् । चीनमा ब्रिक्स सम्मेलनपछि सञ्चारकर्मीसँग बोल्दै उनले प्योङ्याङ्विरुद्ध थप आर्थिक प्रतिबन्ध लगाउनु व्यर्थ हुने भन्दै यस बिषयमा सम्बन्धित सवै पक्षले वार्ताका लागि सम्भावित पहल गर्नुपर्ने बताए । उनले कुटनीति एक मात्र जवाफ (समाधान) रहेको बताए । […]







