रोजगारीका लागि कतार गएका नेपालीले जिल्लामा पठाए एम्बुलेन्स

काठमाडाैं, १७ माघ । वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीहरुले अाफ्नाे जिल्लाका लागि एम्बुलेन्स जुटाएका छन् । अाेखलढुङ्गाबाट कतारमा गएका नेपालीहरुले अाफ्नाे जिल्लालार्इ यस्ताे उपहार पठाएका हुन् । कतारमा रहेकाे अाेखलढुङ्गा एकता सेवा समात कतारले त्यहाँ रहेका नेपालीहरुबाट सहयाेग उठाएर जिल्लामा एम्बुलेन्स पठाएकाे हाे । उक्त एम्बुलेन्स जिल्लामा सञ्चालन गर्ने बताइएकाे छ । ओखलढुंगा एकता […]

सुदुरपश्चिमेली समाज जापान सेन्दाइको अध्यक्षमा जय चन्द निर्वाचित

जय चन्दलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गराउदै सुदुरपश्चिमेली नेपाली समाज सेन्दाइको दोश्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले १७ सदस्यिय कार्यसमितिको चयन पनि गरेको छ । कार्यसमितिको उपाध्यक्षमा गणेश चन्द र जंगबहादुर घेराल रहेका छन भने सचिबमा यज्ञराज जोशी सह सचिबमा गंगादत्त जोशी चयन भएका छन समाजको कोषाध्यक्षमा भरत बम र सह कोषाध्यक्षमा केशव पाण्डे […]

वैदेशिक रोजगारमा गएका युवाले दिए विद्यालयलाई १ लाख ८० हजार

मोरङ, १४ माघ । वैदेशिक रोजगारका लागि हङकङमा रहेका मोरङ राजघाटका युवाको समूह केबीआई ग्रुपले उर्लाबारी—९ स्थित सार्वजनिक माविलाई नगद एक लाख ८० हजार सहयोग गरेको छ । ग्रुपका प्रतिनिधि लक्ष्मी खापुङ इन्द्रले शनिबार उक्त रकम विद्यालयका प्रधानाध्यापक टंक दुलाल र अध्यक्ष कुरुराज आङबुहाङलाई हस्तान्तरण गरे । अक्षयकोषमा रहने गरी विद्यालयको स्तरोउन्नतिका लागि उक्त रकम […]

टर्कीमा एक सयभन्दा बढी युवा अलपत्र

काठमाडौं । स्याङ्जा पुतलीबजार नगरपालिकाका लक्ष्मण गुरुङ गत भदौमा भारतको बाटो हुँदै टर्की पुगे । युरोपियन मुलुकमा आकर्षक तलब पाइने, युरोपभर निर्वाध आवतजावत गर्न पाइने तथा स्थायी बसोबास अनुमति (पिआर) पनि पाइने आशमा उनी पोखराको पिएनपी कन्सल्टेन्सीलाई ८ लाख ८० हजार रुपैयाँ बुझाएर पर्यटक भिसामा टर्की पुगेका थिए । सुखद भविष्यको कल्पना गर्दै टर्की पुगेका […]

‘नेपाल गन्तव्य’ न्यूयोर्कमा

काठमाडौँ, १० माघ । नेपालको पर्यटन–प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र वरपरका राज्यहरूमा पर्यटन पेशामा संलग्न नेपाली तथा अमेरिकी पर्यटन व्यवसायीबीच हालै न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको आयोजनामा नेपाल गन्तव्य कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा महावाणिज्यदूत मधुकुमार मरासिनीले पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना रहेका बताउँदै विश्वको आर्थिक राजधानीका रूपमा रहेको न्युयोर्क महानगरका पर्यटन उद्यमी […]

सुदुरपश्चिमेली समाज जापानको अधिवेशन फेब्रुअरी चार तारिख टोकियोमा हुँदै

सुदुरपश्चिमेली नेपाली समाज जापानको पाचौ अधिवेशन टोकियोमा हुने भएको छ । अधिवेशन फेब्रुअरी ४ तारिख आइतवारका दिन शिन्जुकु कु को ओकुबो स्थित काठमान्डौ लन्च रेष्टुरेन्टको हलमा आयोजना गरिएको छ । अधिवेशन दुई चरणमा गरिने समाजका अध्यक्ष पूर्ण चलाउनेले बताएका छन । पहिलो चरणमा बन्द सत्र र दोश्रो चरणमा खुल्ला सत्र हुनेछ । बन्द सत्र बिहान […]

नेपाल सरकारको सानो कमजोरीका कारण जापानको रोजगारी गुम्ने खतरा पुग्यो

काठमाडाैं, ९ माघ । सरकारको लापरबाहीका कारण नेपाली कामदारका लागि जापानको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । प्राविधिक प्रशिक्षार्थी तालिम कार्यक्रमअन्तर्गत विदेशी कामदार ल्याउने जापान सरकारको नयाँ व्यवस्थाअनुसार दुई मुलुकबीच सम्झौता हुन नसक्दा रोजगारीको अवसर गुम्ने अवस्था सिर्जना भएको हो । सन् १९९३ यता जापानले नेपालसहित चीन, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, थाइल्यान्ड, पेरु, लाओस, श्रीलंका, […]

अमेरिकामा लुटेराहरुद्वारा गोली हानी एक नेपालीको हत्या

काठमाडौ, ८ माघ । अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन् । सन् २०११ मा स्थापना भएको उक्त स्टोरमा बन्द गर्ने बेलामा […]

कुवेतबाट नेपाली कामदारका परिवारलाई १० करोड

काठमाडाैं, ७ माघ । पछिल्लो २ वर्षभित्र नेपाली कामदारका परिवारले कुवेती रोजगारदाताबाट झन्डै १० करोड रुपैयाँ बरारको क्षतिपूर्ति पाएका छन् । वैदेशिक रोजगारीका क्रममा कुवेत गएर सम्झौता अवधिमा मुत्यु भएकाको विभिन्न कारणले रोकिएको क्षतिपूर्तिबापतको १० करोड रुपैयाँ नेपाली राजदूतावासको पहलमा रोजगारदाताबाट भराइएको हो । मृत्यु भएको लामो समय बितिसक्दा पनि रोजगारदाताले क्षतिपूर्ति दिन बाँकी ९२ […]

सुदुरपश्चिमेली नेपाली समाज जापानको क्षेत्रीय शाखा ‘तोचिगी’गठन

सुदुरपश्चिमेली नेपाली समाज जापानको क्षेत्रीय शाखा तोचिगी गठन गरिएको छ ।शनिबार तोचिगिमा सुदुरपश्चिमेलीहरुको एक भेलाको आयोजना गरी शाखाको गठन गरिएको हो ।नया गठित कार्यसमितिको अध्यक्षमा बिन्तिराम चौधरी सर्बसम्मत चयन भएका छन । कार्यसमितिको उपाध्यक्षमा जनक कठायत र शेर बहादुर साउद चयन भएका छन भने महासचिबमा भक्तराज जोशी सचिबमा नारायण सह सचिब सुरेश बडु कोषाध्यक्षमा पार्वती […]