राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख बने अमृत रार्इ

काठमाडौँ । सरकारले अमृतकुमार राईलाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुखमा नियुक्त गरेको छ। गत असारमा केपी ओली नेतृत्वको सरकारले तत्कालिन नियोग प्रमुख दुर्गाप्रसाद भट्टराईलाई त्यहाँबाट फिर्ता बोलाएको थियो। भट्टराई फिर्ता भएपछि उक्त पद परराष्ट्र सचिव शंकर बैरागी वा सह-सचिव एवम् प्रवक्ता भरतराज पौडेलले पाउने अड्कलबाजी गरिएको थियो। तर दक्षिण अफ्रिकाका लागि नेपाली […]

‘भन्दिनु है बा !’ सार्वजनिक

काठमाडौं, १४ पुस । अमेरिकाको न्युयोर्कमा बस्दै आएकी कवि शकुन ज्ञवालीको कविता सङ्ग्रह “भन्दिनु है बा !” को नेपालामा लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङगाप्रसाद उप्रेतीले एक कार्यक्रमकाबीच पुस्तक लोकार्पण गरेका हुन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बाग्मती समितिले आयोजना गरेको सो समारोहमा समितिका उपाध्यक्ष दिव्य गिरीको अध्यक्षता रहेको थियो भने कुलपति […]

कोरियाबाट फर्केका नेपालीलाई नेपालमै रोजगारीको अवसर

काठमाडौँ, ११ पुस । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा काम गरी फर्केका युवालाई नेपालमै रोजगारीको अवसर उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको छ । नेपाल भ्रमणमा रहेका कोरियाको मानव संशाधन विभागका उपाध्यक्ष र नेपालमा रहेका विभिन्न कोरियाली कम्पनीका प्रमुखबीच कोरियाबाट फर्केका नेपाली युवालाई काम दिलाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीसँगै कोरियाबाट फर्केका नेपालीले कोरियाली […]

जापान सरकारले नेपालीलार्इ श्रम अनुमति दिने

काठमाडौँ, १० पुस । जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएको छ । केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेबमोजिम जापानले नेपालीलाई रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको हो । जापानी अखवार द जापान टाइम्सले जापनी मन्त्रिपरिषद्को आजको बैठकको निर्णय भन्दै […]

नेपाल यूएई फ्रेण्डसीप सोसाइटी गठन

काठमाडौँ, २६ मङ्सिर । नेपाल र संयुक्त अरब इमिरेट्स यूएईबीचको पर्यटन प्रवद्र्वन तथा सांस्कृतिक आदानप्रदान तथा मैत्री सम्बन्ध अझ बलियो बनाउने उद्देश्यले नेपाल यूएई फ्रेन्डसीप सोसाइटी गठन गरिएको छ । सोसाइटीको अध्यक्षमा लेखक मोहनकृष्ण श्रेष्ठ, उपाध्यक्ष जेपी सापकोटा, महासचिव दामोदर नेपाल, कोषाध्यक्ष ज्ञानु गजमेर, सदस्य हिमालयश्वरी मानन्धर, रविन्द्र दाहाल, मुकेश झा, सपना थापा शाह र […]

एनआरएनएले नेपालमा १ अर्बको लगानी कोष बनायो

काठमाडाैं । गैर अावासीय नेपाली संघले नेपालमा लगानी गर्नका लागि १ अर्बकाे काेष स्थापना गर्ने घाेषणा गरेकाे छ । हङकङमा अाइतबार सम्पन्न एनअारएनएकाे एशिया प्रशान्त क्षेत्रीय सम्मेलन तथा प्रथम महिला भेलामा याे काेषकाे घाेषणा गरिएकाे हाे । यसैगरी एनअारएनएकाे भेलाले नेपालकाे संविधानकाे धारा २९१ खारेज गर्न माग पनि गरेको छ। संविधानको धारा २९१ ले कुनै […]

चालकसँगै पैसा असुलेर विदेश पुर्याउने राजदुत लक्की बोलाइन काठमाडौ

काठमाडौँ, २३ मंसिर । आर्थिक लेनदेनसम्बन्धी विवादमा तानिएपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टीकरण दिन काठमाडौं बोलाएको छ । परराष्ट्र मन्त्रालयको अनुसन्धान र उनको बयानका आधारमा दोषी भेटिए शेपालाई बर्खास्त गर्ने सरकारको तयारी छ । चालक वाङचु शेर्पासँग पैसा असुलेर अस्ट्रेलिया लगेको आरोप लागेपछि शेर्पामाथि छानबिन भएको मन्त्रालयले जनाएको छ । ‘राजदूत शेर्पालाई […]

पोर्चुगलमा एक नेपाली महिलाको निधन

काठमाडाैं । क्यान्सर रोगबाट पीडित एक नेपाली महिलाको पोर्चुगलमा निधन भएको छ । विगत लामो समयदेखि सपरिवार पोर्चुगल बस्दै आउनु भएकी पोखरा महानगरपालिका– १७ छोरेपाटनकी ३९ वर्षीया मिरा नेपालीको निधन भएको हो । नेपालीको उपचारका क्रममा बुधबार राति अस्पतालमा निधन भएको नारी समाज पोर्चुगलकी अध्यक्ष सिता बरालले जानकारी दिए । मृतक नेपाली तीन वर्षदेखि क्यान्सर […]

मलेसियाको पेनाङमा एक नेपाली युवाको दुर्घटनामा परी मृत्यु

काठमाडौँ । मलेसियामा एक नेपालीको आइतबारराति सडक दुर्घटनामा ज्यान गएको छ । बर्दियाको राजपुरका सुरेश केसीको मलेसियाको पेनाङमा ज्यान गएको हो । केसी १४ वर्षदेखि मलेसियामा कार्यरत थिए । सँगै कार्यरत नेपालीहरुले जानकारी दिए अनुसार उनी चाँडै घर फर्किने तयारीमा थिए। त्यहाँ रहँदा उनले इपो, ताइपिङ तथा पेनाङमा रहेर काम गरेका थिए । केसी स्थानीय […]

मलेसियामा नेपाली युवालार्इ यसरी कुटीकुटी हत्या प्रयास भएपछि यो भिडियो विश्वभर भार्इरल

काठमाडौं । मंसिर १२- केहि दिन अगाडी सामाजिक संजालमा एउटा यस्तो भिडियो आयो, जुन हेरेपछि विश्वको कुना-कुनामा रहेका नेपाली मानिसहरुको आँखा रसायो । घटना यहि असोज ३ गते (नोबेम्बर १९) साँझको हो । बिगत ५ वर्ष देखि मलेसियाको सेरेबान भन्ने ठाउँको कवालन केसेलामतन सेन्ट्रल सेक्युरिटी कम्पनिमा काम गर्दै आएका तेर्हथुम जिल्ला, आठराई गाउपालिका-५ निवासी कुल […]