हेरिटेज वाक निर्माण कार्य अगाडी बढाइने

  काठमाडौँ।  प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठले काठमाडौँ दरवार क्षेत्र हनुमान ढोका देखि स्वयम्भु जोड्ने पुरानो मार्गलाई हेरिटेज वाकको रुपमा बिकाश गर्ने बताउनु भयो। नेपाल स्वयंसेवी रक्तदाता समाजले शनिबार योजना गरेको रक्तदान कार्येक्रममा सासद श्रेष्ठले हनुमान ढोका क्षेत्र संगै जोडिएर रहेको काठमाडौँ महानगरपालिका १९ वडा अन्तर्गत पर्ने भित्रि सहरलाई पर्येताकीय दृष्टिकोणले महत्व दिएर हेरिटेज […]

धार्चे बन्यो इन्टरनेशनल माउण्टेन टुरिष्ट एलायन्स (IMTA)को सदस्यता पाउने विश्वकै पहिलो गाउँपालिका

काठमाडौं, २३ मङ्सिर । गोरखाको धार्चे गाउँपालिका अन्तरराष्ट्रिय पर्वतीय पर्यटक (IMTA) को सदस्य भएको छ । यससँगै यो गाउँपालिका विश्वकै पहिलो पर्यटकीय पर्यटनको सदस्य गाउँपालिका भएको छ। पर्वतीय पर्यटनको प्रचुर सम्भावना रहेको यस क्षेत्रको विकास गर्ने उद्देस्यले गाउँपालिकाले विभिन्न अन्तरिक तथा बाह्य पर्यटन गतिविधि अगाडि बढाएको छ। गाउँपालिकाको अग्रसरतामा शनिवार र आइतवार बुढीगण्डकी र्याफ्तिङ, साहसिक […]

सिमकोट विमानस्थलमा आगलागी हुँदा धन्नले बाँचे प्राधिकरण प्रमुख

काठमाडौं, १८ मंसिर । हुम्लाको सदरमुकाममा रहेको सिमकोट विमानस्थलमा आगलागी हुँदा नागरिक उड्डयन प्राधिकरण हुम्लाका प्रमुख धन्नले बाँचेका छन् ।  विमानस्थलका प्रमुख विष्णुप्रसाद अधिकारी बिहीबार बिहानै अचानक भएकाे आगलागीबाट धन्नले बाँचेका हुन । हुम्ला जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीका अनुसार नागरिक उडड्यन प्राधिकरण प्रमुख अधिकारी सुतिरहेका बेला आगलागी भएकाे हाे। […]

धमाधम फर्काइँदै पर्यटक, कोरोना परीक्षण रिपोर्ट बिना डोल्पा प्रवेशमा रोक

डोल्पा । हिमाली जिल्ला डोल्पाका सीमावर्ती नाकाबाट धमाधम आन्तरिक पर्यटकहरु फर्काउन थालिएको छ। जिल्लामा कोरोना सङ्क्रमणको जोखिमलाई ध्यान दिएर उच्च सतर्कता अपनाउन कोरोना परीक्षण रिपोर्ट बिना नाकामा पुगेका पर्यटकहरु फर्काइएको हो। हालसम्म खदाङ्ग नाकाबाट केही आन्तरिक पर्यटक फर्काइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। सबैको प्रयासले डोल्पालाई अझैसम्म सुरक्षित राख्न सफल भएको प्रमुख जिल्ला अधिकारी […]

हिमपातले लिमी क्षेत्रका नाका बन्द

हुम्ला । नाम्खा गाउँपालिकाको वडा नं ६ को लिमी क्षेत्र कात्तिक १६ गते परेको हिमपातका कारण छ महिनाका सदरमुकाम आउने नाका बन्द भएका छन् । यसबाट स्थानीयहरूलाई गाउँभन्दा बाहिर जान अबरोध हुने भएको छ । करीब एक हजारभन्दा धेरै जनसंख्या तथा दुई सयभन्दा धेरैै घरधुरी भएको हुम्लाको एक मात्र हिमाल पारीको गाउँमा नारा र न्यालु […]

बाह्र सय वर्ष पुरानो हल्जी गुम्बाका टावाहरूलाई बन्दोवस्ती सामानहरूको अभाव

हुम्ला । हुम्ला–हुम्ला नाम्खा गापाको उच्चस्थानमा रहेको १२ वर्ष पुरानो गुम्बाका पुजारी तथा गुम्बाको पूजाआजाका लागि बस्ने ब्रह्मचारी अर्र्थात टावाहरुलाई यो वर्ष खाद्यान्न, नुन, तेल तथा गुम्बाको पूजाआजाका लागि चाहिने बन्दोबस्तीमा सामानहरुको अभाब रहेको छ । मासिक दुई लाखसम्म खर्च लाग्ने यो गुम्बामा हाल स्थानीय गाउँलेहरुमो दान, दातव्य, ध्वाँगे अर्थात् पारिवारिक दान र टावाहरुले गर्ने […]

शनिबारबाट नेपाल आउने पर्यटकका लागि भीसा अनुमति दिई आवागमन खुल्ला

असोज ३० ,काठमाडौँ। सरकारले विदेशी पर्यटकका लागि कार्तिक १ शनिबारबाट आवागमन खुल्ला गर्ने निर्णय गरेको छ । पर्वतारोही, पदयात्रामा आउने पर्यटकका लागि भीसा अनुमति दिई आवागमन खुल्ला गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भाद्र अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै पदयात्रा र हिमाल आरोहरण गर्न आउने पर्यटकका लागि आवगमन खोल्ने […]

नेपाली शेर्पाको टोलीले गर्यो बरुन्त्से हिमालको सफल आरोहण

काठमाडौं, ३० असोज । नेपाली टोलीले बरुन्त्से हिमालको सफल आरोहण गरेको छ । पर्यटन बिभागकी निर्देशक मिरा आचार्यका अनुसार आरोहणको जारी सिजनमा दावा स्टेभन शेर्पा नेतृत्वमा ७ जनाले बिहीबार बरुन्त्से हिमाल आरोहण गरेका हुन् । खुम्बु क्षेत्रमा पर्ने बरुन्त्से हिमाल ७ हजार १ सय २९ मिटर अग्लो छ । सो हिमाल आरोहण गर्न ३६ वर्षीय […]

लाप्चाबाटै मानसरोवर कैलास दर्शन, यो वर्ष पाँच सय दर्शनार्थी

हुम्ला ।  निलो आकाशको काखमा पुगे झैँ अनुभव हुने हुम्लाको उत्तरी गापा नाम्खाको लिमीमा पर्ने लाप्चाबाट आँखाको धित मरुञ्जेल मानसरोवर कैलाशको अति नजीकबाट दर्शन गर्न सकिन्छ । यहाँको उचाई करीब ५हजार ३ सय रहेको छ । यो वर्ष हिल्छा नाका बन्द हुँदा मानसरोवर कैलास जाने दर्शनाथी र तिर्थयात्रीहरूका लागि नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलासको दर्शन […]

वहराइन राजकुमारसहित १७ जनाले मनास्लु हिमालको गरे सफल आरोहण

काठमाडौं । वहराइन राजकुमारसहित १७ जनाको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन्। यसअघि लोबुचे हिमालको सफल आरोहण गरेका राजकुमार नासिर बिन हामिद अल खलीफाले आज (बिहीबार) बिहान ८,१५६ मिटरको मनास्लु हिमालको सफल आरोहण गरेका हुन्। कोभिड-१९ माहामारीको समयमा राजकुमार खलीफाले दुईवटा हिमालको सफल आरोहण पूरा गरेका छन्।