काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को महाप्रबन्धकमा डिमप्रकाश पौडेल नियुक्त भएका छन्। बिहीबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई महाप्रबन्धक बनाउने निर्णय गरेको एक मन्त्री जानकारी दिए। उनी निगम सञ्चालक समितिका सदस्य रहेका छन्। औपचारीक अध्ययन चार्टर्ड एकाउन्टेन्ट गरेका पौडेल तत्काली एमालेका प्रचार विभाग सदस्य थिए।
पर्यटन
बहराइनका राजकुमारसहितको टोली सफलतापूर्वक लोबुचे हिमालमा
काठमाडौं । नेपाल भ्रमणमा रहेको बहराइनका राजकुमारसहितको टोलीले आज लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ । आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले दिएको जानकारी अनुसार बहराइनका राजकुमारसहितको टोलीले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८ बजेर ५० मिनेटमा आरोहण गरेको हो । यो सिजनको पहिलो आरोहण हो । हिमाल आरोहण […]
सरकारले थाइ एयर र एयर इण्डियालाई दिएको ग्राउण्ड ह्याण्डलिङको अनुमति फिर्ता लिँदै
काठमाडौं, १५ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयर र एयर इण्डियालाई दिएको ग्राउण्ड ह्याण्डलिङको अनुमति फिर्ता लिने भएको छ। सरकारले हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिएको विषयमा आलोचना भइरहेका बेला प्राधिरकणले थाइ र एयर इण्डियालाई दिएको अनुमति पनि फिर्ता लिने तयारी भएको बताएको हो। बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा प्राधिरकणका […]
कर्णाली प्रदेश सरकार र प्राधिकरणबीच सुर्खेत विमानस्थल स्तरोन्नतिका लागि सम्झौता
सुर्खेत । सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको छ। नेपाल सरकार र कर्णाली प्रदेश सरकारबीच लागत साझेदारी अवधारणा अन्तर्गत सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नतिका लागि जग्गा अधिग्रहण, रनवे विस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास निर्माण कार्य गराउन कर्णाली प्रदेश सरकार र नेपाल […]
पैँतिस वर्ष पुरानो पुल मर्मतसम्भार नहुँदा आवतजावतमा समस्या
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाको दक्षिणी कुना जोड्ने पैँतीस वर्ष पुरानो पुल मर्मत नहुँदा आवतजावतमा अप्ठायारो हुँदै गएको छ । कति खेर को र कति मानवीय र भौतिक क्षति हुने हो स्थानीयहरू डराई डराई आवतजावत गर्न बाध्य भएका छन् । हुम्लाको विभिन्न गाउँपालिका जोड्ने मुख्य पुलका रुपमा रहेका खार्पुनाथ गाउँपालिकामा रहेको छारेपुल मर्मत हुन नसक्दा […]
घुम्न जाउ एकै दिन सात पटक घाम उदाउने र अस्ताउने गाउँ
हो उच्च हिमशृङ्लाहरु हिमसेनाका रुपमा चारैतिर चौबिसै घण्टा, बाह्रै महिना नियमित, निरन्तर र अविरल पहरा गरेका छन् । तिनीहरूले सत् असत्को लेखाजोखा गरेका छन् । कालो सेतोको होरो कोरो छन् । राम्रो नराम्रोको डोरो बाँधेका छन् । उचनिचको विभेद छोडेका छन् । घामपानीको लुकामारी खेलेका छन् । तर तर यो असन्तोषी मान्ठलाई त सकेको सबै […]
हुम्लामा पहिलो पटक माउन्टेन फ्लाइट शुरु
हुम्ला । लकाडाउनको लामो समयपछि शुरु भएको हवाई सेवालाई अझै आमनागरिकको पहुँचमा पुगाउनको लागि हुम्लामा पहिलो पटक माउन्टेन फ्लाइट शुरु गरिएको छ । कोरोनाको कहरले बाहिरी पर्यटक नआएपछि केही मात्रामा भए पनि आन्तरिक पर्यटनबाट लाभ लिनका हुम्लामा पहिलो पटक पर्यटन प्रबद्र्धनका लागि माउन्टेन फ्लाईट शुरु गरिएको पर्यटन व्यवसायी विजय लामाले जानकारी दिएका छन् । मंगलबार […]
खुला प्राकृतिक संग्राहलय हो हुम्लाको लिमी
हुम्ला । हुम्लाको उत्तरी क्षेत्र लिमी उपत्यकामा विश्वकै दुलर्भ वन चौरी, हिमाली चितुवा, काली कण्ठे सारस फेला परेका छन । याे जानकारी प्रकृतिको साथीहरु नामक संस्थाको खोज टोलीले पत्ता लगाएको छ । लिमी हुम्ला जिल्लाको प्राकृतिक र साँस्कृतिक रुपमा अति महत्वको स्थान भएको तथ्य सिमकोटमा सञ्चालित सरोकारवालाहरुसँगको छलफलगोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै उक्त प्रकृतिका साथीहरु नामक […]
कोरोनाको त्रासबीच नेपालका हिमाल चढ्न बहराइनका राजकुमारको टोली काठमाडौंमा
काठमाडौं, ३१ भदौ । काेराेनाकाे त्रासकाबीच नेपालका हिमाल चढ्नका लागि बहराइनका राजकुमारकाे टाेली नेपाल आइपुगेकाे छ । मध्यपूर्वको मुलुक बहराइनका राजकुमार तथा राजपरिवारका सदस्यसहित १८ जनाको टोली आइपुगेकाे छ । उनीहरुले आफ्नाे छुट्टै विशेष विमान ल्याएका छन् । उनीहरू चढेको विमान बुधबार बिहान सवा ११ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। टोलीमा बहराइनको डिफेन्स फोर्समा […]
पाँच हजार मिटर अग्लो स्थानमा निर्माण भयो १०८ सिंढीको भ्यूटावर
हुम्ला । हुम्ला जिल्लाको मारघोर हिमालमा रहेको पाँच हजार मिटर अग्लो स्थानमा १०८ वटा सिंढी भएकाे भ्यूटावर निर्माण गरिएको छ । प्राकृतिक रुपमा रहेको भिमदुलामा बनेकाे यस भ्यूटावरबाट सबैतिर अवलोकन गर्न अब सहज हुने भएको छ । महाभारतकालीन पाँच पाण्डवमध्ये एक सदस्य भिमसँग यहाँको लोककथन जोडिएको छ । जब पाण्डवहरु बाह्र वर्ष वनवास र एक […]











