चितवन । पश्चिम चितवनको बाटुली पोखरीमा बाघको आक्रमणबाट साेमबार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वर्षीय बाबुराम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनको शव साेमबार दिउँसो भेटिएको हो। उनी घरबाट घाँस काट्न बिहान आठ बजे निस्किएका थिए। चितवन राष्ट्रिय निकुञ्जको […]
पर्यटन
सोलुखुम्बुको चोकर्मा हिमताल फुट्यो
काठमाडौं, २५ साउन । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकास्थित चोकर्मा हिमताल फुटेको छ । गत शुक्रबार ताल फुटेपछि सोलु खोलामा पानीको बहाव बढेको नगर प्रमुख नाम्गेल जाम्बु शेर्पाले जानकारी दिए । तालको पानीले रिङ्मु, बेनी, व्यासी लगायतका वस्ती जोखिममा रहेको शेर्पा बताउँछन् । सल्लेरीबाट करिब ३० कोश उत्तरपूर्वमा रहेको चोकर्मा क्षेत्रमा हेलिकप्टरमार्फत जाने प्रयास भइरहेको उनले जानकारी […]
तराईका जिल्ला र सार्क देशमा तत्काल उडान नहुने
काठमाडौं, २५ साउन । सरकारले भदाै १ देखि हवाइ उडान खुलाउने भने पनि केही थाेरै स्थानमा मात्र खुल्ने भएकाे छ । अान्तरिक तर्फ पाेखरा, भरतपुर र केही पहाडी जिल्लामा मात्र उडान गर्ने गरी तयारी भइरहेकाे स्राेतले जनाएकाे छ । साथै भदौ १ गतेबाट अन्तराष्ट्रिय उडान पनि केही निश्चित गन्तव्यमा मात्रै हुने भएका छन् । त्यसमध्ये […]
बाढीले बगाएर भारत पुर्याएको गैँडाको तीनवर्षपछि उद्धार
नवलपरासी । तीन वर्षअघि बाढीले बगाएर भारत पुर्याएको एउटा गैँडाको उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार मङ्गलबार दिउँसो तीन बजे डार्ट गरी मध्यरातमा निकुञ्ज ल्याएर छाडिएको हो । उनका अनुसार राति १ बजेतिर निकुञ्जको कसरा नजिकै […]
खासा नजिकैको केरुङ छ्यो तालको पानीको सतह एक मिटर घट्यो
सिन्धुपाल्चोक । खासा नजिकैको केरुङ छ्यो तालको एक मिटर सतह घटेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबर सार्वजानिक सूचना जारी गर्दै सचेत र सजग रहन आग्रह गरेको थियो। चीनको न्यालम र खासा क्षेत्रका वैदेशिक विभागले वर्षा रोकिएपछि तालको सतह एक मिटर घटेको जानकारी आफूलाई […]
काष्ठमण्डप पुननिर्माण दोश्रो तल्लाको काम सुरु
काठमाडौँ, २४ असार । काष्ठमण्डप पुनःनिर्माण दोश्रो तल्लको काम सुरु भएको छ। गएको भदौमा ५० प्रतिशत सम्पन्न भएको पुनः निर्माणकाे गति विभिन्न कारण बस केही ढिलो भएता पनि दोस्रो तल्लको काम अगाडि बढाइएको काष्ठमण्डप पुननिर्माण समितिले बताएको छ। मंगलबार दोश्रो तल्लाको थाम माथि आठ वटा मेथ र चार वटा निदाल राख्ने काम सकिएको काष्ठमण्डप पुनःनिर्माण […]
एकैसाथ सात जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सोल्टी होटल सिल
काठमाडौँ । प्रहरीले वाफलस्थित सोल्टी होटल ‘सिल’ गरेको छ। होटलमा बसिरहेका सात जनामा एकैसाथ कोरोना संक्रमण देखिएपछि सोल्टी सिल गरिएको महानगरीय प्रहरी वृत कालिमाटीले जनाएकाे छ । हाेटलमा बस्दै अाएका नेपाल एयरलाइन्सका सात जना कर्मचारीमा काेराेना देखिएकाे हाे । प्रहरीले अहिले होटलमा आवतजावत बन्द गरिएको जनाएकाे छ। हाेटलभित्र ६० जनाभन्दा बढी मानिस रहेकाे पनि प्रहरीले […]
पर्यटन मन्त्री योगेश भट्टराई बोल्दै गर्दा पोर्न भिडियो बजेको घटनाप्रति वोर्डले माग्यो क्षमा
काठमाडौं, ८ असार । पर्यटन मन्त्री बाेल्दै गर्दा भर्चुअल मिटिङमा पाेर्न भिडियाे बजेकाे घटनाप्रति नेपाल पर्यटन बोर्डले क्षमा मागेकाे छ । सोमबार वाेर्डकाे आयोजनामा भर्चुअल मिटिङ गरिएकाे थियाे । जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । जब उनी बाेल्न थाले त्यस लगत्तै एक एकाउन्टमा पाेर्न भिडियाे बजेकाे थियाे । […]
शिक्षक लाइसेन्सको निमावि अङ्ग्रेजी विषयको नतिजा सार्वजनिक (नतिजा सहित)
काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । मंगलवार आयोगले निम्न माध्यमिक तह अङ्ग्रेजी विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा सहभागी १९ हजार ८ सय ९ परीक्षार्थी मध्ये ९५३ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै ६७३ जनाको वस्तुगत परीक्षा […]
हवाई सेवा बन्द हुदा फर्कन नपाएकाहरुलाई २ हप्ताको विशेष विदा दिने साउदीको निर्णय
३ चैत। कोरोना भाईरस (कोभिड–१९) संक्रमणका विरुद्ध लड्नका लागि व्यापक तयारी गरेको साउदी अरबले हवाई सेवाका कारण साउदी फर्कन नपाएकाहरुलाई दुई हप्ते विशेष विदा दिने निर्णय गरेको छ । ‘साउदीको हवाई सेवा बन्द गर्ने निर्णयका कारण साउदी फर्कन नसक्नेहरुका लागि २ हप्ताको विशेष विदा दिर्ने निर्णय साउदी सरकारले जारी गरेको सूचनामा उल्लेख छ ।’ नेपाली […]











