काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यात्रु सङ्ख्या घटे पनि जहाजको उडान सङ्ख्या भने करिब ८० प्रतिशत नै रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान अहिले २० प्रतिशत कटौती भएको प्राधिकरणले जनाएकाे छ […]
पर्यटन
कोरोनाका कारण नेपाल एयरलाइन्सले गर्यो दोहाको नियमित उडान स्थगित
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले कतारको दोहामा गर्दै आएको नियमित उडान स्थगित गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई कम गर्न भन्दै कतारले नेपालसहित १४ देशका नागरिकको प्रवेशमाथि अस्थायी प्रतिवन्ध लगाएपछि निगमले दोहा उडान स्थगित गरेको हो । नेपाल एयरलाइन्सले हालसम्म दैनिक रुपमा दोहा उडान भर्दै आएको […]
हुम्लामा भारी हिमपात
हुम्ला, २४ फागुन । हुम्लामा पुन भारी हिमपमत भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ । हिमपातले जिल्लामा तापक्रम माइनस पाँच मा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । शुक्रबार बिहान मौसम सफा भएर घाम […]
कोरोना त्रास: भ्रमण वर्ष २०२० स्थगित गर्ने तयारी
काठमाडौँ, १९ फागुन । सरकारले नेपालमा कोरोना भाइरसको उच्च जोखिम रहेको कुरा ध्यानमा राखी नेपाल भ्रमण वर्ष २०२० र सगरमाथा संवाद कार्यक्रम स्थगित गर्ने तयारी गरेको छ । दुबै कार्यक्रम स्थगित गर्नेबारे आइतबारको मन्त्रिपरिषद बैठक र उच्चस्तरीय समितिमा छलफल भए पनि औपचारिक घोषणा भने हुन बाँकी छ । सम्भवतः एक दुई दिनभित्रै औपचारिक निर्णय हुनेछ […]
नेपाल भ्रमण वर्ष २०२० स्थगित
काठमाडाै, १८ फागुन । नोभल कोरोना भाइरस(कोभेड १९ ) को महामारीले छिमेकी राष्ट्र चीन लाई आक्रान्त पारेपछि नेपाल भ्रमण वर्ष पनि प्रभावित बनेको छ । विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोभेड १९ को उच्च जोखिममा राखेपछि नेपाल सरकारले भ्रमण वर्ष सार्ने निर्णय नै गरेको हो । आइतबार साँझ प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले […]
काठमाडौं विमानस्थलदमा बुद्ध र यति एयरका विमान आपसमा ठोक्किए
काठमाडौं, ६ माघ । त्रिभुवन विमानस्थलमा यती र बुद्ध एयरका दुई विमान आपसमा ठोक्किएका छन् । जनकपुर जान लागेको बुद्ध एयरको विमानले रोकिराखेको यती एयरलाइन्सको विमानलाई ठक्कर दिएको हो। विमान ठोक्किँदा दुवै विमानमा सामान्य क्षति भएको विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिए। विमान ठोक्किए पनि विमानस्थलका अन्य उडानहरू सुचारु रहेको पनि कर्णले जानकारी दिए।
अन्नपूर्णको हिमपहिरोमा परेर हराएका ४ कोरियाली र ३ नेपाली अझै बेपत्ता
कास्की, ६ माघ । अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा आएको हिमपहिरोमा परेर हराएका विदेशी पर्यटक र उनीहरुका नेपाली गाइडको खोजीमा कठिनाइ उत्पन्न भएको छ । हिमपहिरोमा हराएका पर्यटक र सहयोगी तत्काल फेला पार्न सकिने अवस्था नरहेको पदयात्रा व्यावसायीले बताएका छन् । त्यस क्षेत्रमा हिउँ पर्ने क्रम नरोकिएको र ठूलो पहिरोले पुरिएका कारण तत्काल भेट्न कठिन रहेको […]
भ्रमण वर्ष २०२० तामझामका साथ चार गुणा बढी पर्यटक भित्राउने लक्ष्यसहित बुधबारबाट सुरु
काठमाडौं, १६ पुस । सन् १९९८ मा नेपालले पहिलोपटक भ्रमण वर्ष मनाएको २२ वर्षपछि करिब चार गुणा बढी पर्यटक भित्राउने लक्ष्यसहित तेस्रो भ्रमण वर्ष बुधबारबाट सुरु हुँदैछ । उद्घाटन समारोहको आयोजना गरी सरकारले भ्रमण वर्षको औपचारिक घोषणा गर्नेछ । पहिलो पटक भ्रमण वर्ष मनाउने क्रममा सरकारले कुल ५ लाख पर्यटक भित्राउने लक्ष्य लिएको थियो । […]
भ्रमणको बर्ष अवसरमा ‘ स्वयम्भु जाऔं नेपाल भ्रमण बर्ष मनाऔं ’कार्येक्रम
पौष १५ ,काठमाडौँ / सरकाले नेपाल भ्रमण बर्ष २०२० मनाउने निर्णय भए अनुरुप समुदाय -प्रहरी साझेदारी कार्येक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त स्वयम्भु र काठमाडौँ महानगर पालिका १५ वडाको बिषेश पहलमा भ्रमण बर्ष २०२० लाइ सफल बनाउने उदेश्य अनुरुप यही आउदो यही पौष १६ देखि २२ सम्म ” स्वयम्भु जाऔं नेपाल भ्रमण भर्ष मनाऔं” भन्ने नाराका […]
भ्रमणको बर्ष अवसरमा ‘ स्वयम्भु जाऔं नेपाल भ्रमण भर्ष मनाऔं ’कार्येक्रम
पौष १५ ,काठमाडौँ / सरकाले नेपाल भ्रमण बर्ष २०२० मनाउने निर्णय भए अनुरुप समुदाय -प्रहरी सज्गेदारी कार्येक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त स्वयम्भु र काठमाडौँ महानगर पालिका १५ वडाको बिषेश पहलमा भ्रमण बर्ष २०२० सफल बनाउने उदेश्य अनुरुप येही आउदो यही पौष १६ देखि २२ सम्म ” स्वयम्भु जाऔं नेपाल भ्रमण भर्ष मनाऔं” भन्ने नाराका […]








