पोखरा महानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि ’लेक टु लेक, केभ टु केभ,’ नमुना मार्ग रुपमा अगाडि बढाउदै

पोखरा, ९ असार । पोखरा महानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि नमुना मार्ग निर्माण गर्ने भएको छ। महानगरले आइतबार आफ्नो नीति तथा कार्यक्रम घोषणा गर्दै तालै ताल र गुफाको शहर पोखरामा नमुना मार्ग बनाउने बताएको हो। ‘लेक टु लेक, केभ टु केभ’ जोड्ने सडकको प्राविधिक सर्वेक्षण गरी नमुना मार्गको रुपमा अगाडि बढाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।  […]

नेपालको ताजमहल पाल्पास्थित रानीमहलमा पर्यटकको आकर्षण

पाल्पा, १ असार । वि सं १९५० मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको बौघागुम्बा गाउँपालिकामा अवस्थित रानीमहल दरबार रहेको छ । नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी र दाहिनेतर्फ […]

वायुसेवा निगममा चरम बेथिती, उच्च अधिकारीहरु नै रातोदिन जहाज कसरी थन्काउने भन्ने बुन्छन योजना

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले आफू निगममा नियुक्तभएदेखि निकै जोडतोडका साथ निगमका लागि जहाज किन्न दौडधुप गरे । निगममा जहाज नै नभएको र जहाज उडाएर कमाउने कम्पनीले जहाज नै नभएपछि कसरी कमाउँछ भन्ने प्रश्न गर्दै उनले अनेक लविङ गरे । त्यो उनको लविङ निगमका लागि जहाज किन्नैका लागि थियो वा जहाज किन्दा […]

ऐतिहासिक पर्यटकीय स्थल जोडने पदमार्गको निर्माण

लमजुङ, २९ जेठ । यहाँका एक पर्यटकीय पदमार्गको निर्माणकार्य शुरु भएको छ । बेँसीशहर नगरपालिका–६ पुमागाउँ घरबासदेखि सोही क्षेत्रमा रहेको ऐतिहासिक कन्यादेवी मन्दिर जाने बाटोमा सिँढी निर्माणको काम भइरहेको छ । उक्त गाउँबाट मन्दिरसम्म पुग्न ५०० मिटर लामो सिँढी निर्माण भइरहेको वडासदस्य वीरेन्द्र गुरुङले बताए । उनका अनुसार जेठ १२ गतेबाट शुरु भएको उक्त कार्यको […]

काठमाडौंमा एयर इन्डियाको जहाज दुर्घटनाबाट धन्न जोगियो

काठमाडौं, १९ जेठ । एयर इन्डियाकाे एउटा जहाज दुर्घटनाबाट जाेगिएकाे छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइतबार बिहान अवतरणका लागि अाएकाे एयर इन्डियाको जहाज दुर्घटनाबाट धन्न जाेगिएकाे हाे । विमानले सही बाटाे चिन्न नसकेर त्रिअविमा अवतरण गर्न नसकेका कारण यस्ताे समस्यामा परेकाे हाे । अाइतबार बिहान ८ः५५को समयमा निकै धेरै काेशिस गरेर पनि ल्यान्ड गर्न आएको […]

पूर्वराजा ज्ञानेन्द्रका व्यापारिक साझेदारको अमेरिकामा मृत्यु

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहका राजनीतिक सल्लाहकार तथा व्यावसायिक साझेदार प्रभाकर शमशेर राणाको उपचारका क्रममा बिहिबार अमेरिकाको न्युयाेर्कमा निधन भएको छ। एक वर्षदेखि न्युयाेर्कमा उपचार गर्ने क्रममा बिहिबार राणाको निधन भएको पारिवारिक स्रोतहरूले पुष्टि गरेका छन्। राणाको शव नेपाल ल्याएर संभवतः शनिबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम छ। ८४ वर्षीय राणा ढाडको विरामी थिए […]

राजधानीभित्रै विद्युत ट्रान्सफरमा अड्किएर पहिलो पटक चितुवा मर्यो

काठमाडौं । काठामाडाैैमै विद्युत ट्रान्सफरमा अड्किएर एक चितुवाकाे मृत्यु भएकाे छ । काठमाडाैकाे कागेश्वरी मनहरा नगरपालिकाकाे वार्ड नं.१ स्थित गागलफेदी गाउँमा रहेकाे विद्युत् ट्रान्सफरमरमा चितुवाको मृत्यु भएको हाे। वन्यजन्तु संरक्षणमा काम गर्ने विज्ञहरुले याे घटना अनौठो र नौलो भएको बताएका छन् । सहरकाे विद्युत ट्रान्सफरमरमै चढेर चितुवा मरेकाे यस्ताे घटना अहिलेसम्म घटेकाे थिएन । यसरी […]

हरिहरपुरगढीबाट सिन्धुलीगढी जोड्न नयाँ पदमार्ग अभियान

सिन्धुली । तेह्रौं सताब्दीमा बनेको हरिहरपुरगढी ओझेलमा छ । चौधौं शताब्दीमा बनेको सिन्धुलीगढी तत्कालीन ब्रिटिस सेनालाई पराजित गरेको गौरवशाली इतिहास बोकेर बसेको छ । अब यी दुई स्थल पदमार्गले जोडिने भएका छन् । यी दुवै स्थललाई जोडेर प्रबर्धन गर्न पहल गरेको छ समृद्ध सिन्धुली अभियानले । अभियानले हरिहरपुरगढी र सिन्धुलीगढीलाई जोड्ने पदमार्गको अध्ययन पूरा गरेको […]

सगरमाथामा १० आरोहीको मृत्यु

काठमाडौँ, ११ जेठ । विश्वकाे सर्वाेच शिखर सगरमाथा आराेहण गर्न गएका १० जना आराेहीकाे मृत्यु भएकाे छ । उनीहरुकाे एक हप्ताकाे अन्तरालमा मृत्यु भएकाे हाे । शनिबार बिहान ४४ वर्षीय वेलायती नागरिक रोबिन फिसरको मृत्यु भएसँगै यो एक हप्ताको अवधिमा सगरमाथामा मृत्यु हुनेको संख्या १० पुगेको सगरमाथा आरोहण अभियानका आयोजकले जनाएका छन्। शनिबार सगरमाथाको चुचुरोमा […]

२४ औं पटक सर्वोच्च शिखर सगरमाथामा चढेर कामिरिताले तोडे आफ्नै रेकर्ड

काठमाडौं । कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर पुनः आफ्नै रेकर्ड तोडेका छन्। मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा २४ औं पटक सरमाथाको सफल आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरेका हुन्। उनको आरोहण कम्पनी सेभेन समिटका अनुसार शेर्पाले नेपाली मोहोडाबाट शिखर चुम्दै कीर्तिमान राखेका हुन्। आजको आरोहणसँगै ४९ वर्षीय कामिरिता […]