हेर्दा हेर्दै सँगै उभिएको साथीलाई जहाजले किच्यो, रौ रौले बचेका साथीको यस्तो अनुभव

सोलुखुम्बु, २ वैशाख । नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गते बिहानैदेखि अधिकांशको मोबाइलमा शुभकामना आदनप्रदानको कार्यक्रम चलिरहेको थियो तर त्यही बेला पर्यटकीय क्षेत्र लुक्लामा समिट एयरको बिमान दुर्घटको खबरले अधिकांश दुखित भए।  पर्यटक आउने याम भएकाले तेञ्जिङ हिलारी विमानस्थल लुक्ला यति बेला निक्कै व्यस्त रहन्छ। आइतबार पनि बिहानैदेखि उडान तथा अवतरण चलिरहेका […]

क्रिष्टल हिमालमा हिमपहिरोमा परी ३ जना वेपत्ता, प्रहरी भन्छ उद्धारमा जान सकिन्न

डोल्पा, २२ चैत । डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा पर्ने क्रिष्टल हिमाल आरोहणका लागि गएको टोली हिमपहिरोमा परेर वेपत्ता भएको छ । हिमपहिरोमा परेको पाँच दिन बित्दा पनि अहिलेसम्म उद्धारका लागि कोही पुग्न सकेका छैनन । क्रिष्टल हिमाललाई दोस्रो कैलाश पर्वत मानिन्छ । हिउँ परेका बेला यो पर्वत घुम्दा पुण्य कमाइन्छ भन्ने धार्मिक विश्वास रहेको छ […]

पर्यटक लोभ्याउँदै तनहुँको  इर्लुङ झरना

पाथर्दी तनहुँ १४ चैत । स्वच्छ वातावरण, चराचुरुङ्गीको चिरविराहटसँगै छङ्छङ्ती झरेको पानीको झरनाले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गरेको छ । तनहुँ भिमाद नगरपालिका–९ पाथर्दी गाउँको पुछारमा रहेको धुँवाखोलाको पानी झर्ने इर्लुङ झरना धेरै सम्भावना बोकेको स्थल हो । स्थानीय समाजसेवी ७२ वर्षीय सोमबहादुर रानाका अनुसार ४० मिटर उचाइको झरना पर्यटकीय दृष्टिबाट अन्यन्त महत्वपूर्ण रहे […]

समृद्धिका लागि विधागत विज्ञता आवश्यक

बाँके, १३ चैत । नेपाल पर्यटन पत्रकार महासङ्घ नेफ्टोज०ले पर्यटन विधामा विज्ञ पत्रकार उत्पादन गर्ने हेतुले राष्ट्रियस्तरको ‘पर्यटन पत्रकारिता प्रशिक्षण’ कार्यक्रम सम्पन्न गरेको छ । नेपालगञ्जमा आज सम्पन्न ‘पर्यटन पत्रकारिता प्रशिक्षण’ बाट देशभरिका ५४ पत्रकार प्रशिक्षित भएका छन् । मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार मध्येको पर्यटन एक बलियो पक्ष भएको ठहर गर्दै महासङ्घले पर्यटन क्षेत्रको […]

घुम्नैपर्ने विश्वका १९औँ स्थानमा उत्कृष्ट गन्तव्य काठमाडौँ

काठमाडौँ, १३ चैत । सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ १९औँ स्थानमा परेको छ । घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने सभवतः विश्वकै सबैभन्दा ठूलो अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले नेपालको राजधानीलाई यो वर्ष भ्रमण गर्नैपर्ने १९औँ उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको हो । ट्रिप एडभाइजर […]

सांस्कृतिक संरक्षित क्षेत्र टोखामा जनप्रतिनिधि, पत्रकार संयुक्त भ्रमण

काठमाडौँ, १२ चैत । ‘सांस्कृतिक संरक्षित क्षेत्र टोखाकाे पर्यटनलाइ बढाउन स्थानीय जनप्रतिनिधि, समाजका अगुवा, सांस्कृतिक तथा सामाजिक संघ–संस्था, पर्यटन व्यवसायी, पत्रकारकाे संयुक्त टाेलीले भ्रमण गरेकाे छ । समाजका विभिन्न क्षेत्रका पेशा व्यवसायीहरु तथा स्थानीय अभियन्ताहरुको सहभागितामा ‘टोखा सांस्कृतिक पर्यटन यात्रा” को आयोजना गरी सोमबार यस क्षेत्रका सम्पदा तथा एेतिहासिकस्थलहरुको संयुक्त अवलोकन भ्रमण गरिएकाे हाे ।  […]

चर्चित पर्यटकीय स्थल काँक्रेविहारको नयाँ स्वरुप तयार हुँदै

सुर्खेत, १२ चैत । कर्णालीको पर्यटकीयस्थल काँक्रेविहार पुनःनिर्माण करिव ७० प्रतिशत सकिएको छ । मूर्तिकारको अभाव र रेखाङ्कनका भरमा काम गर्नुपर्ने बाध्यताका कारण तोकिएको समयावधिभन्दा पुनःनिर्माण एक वर्ष पर धकेलिएको हो । जेठ मसान्तमा सकिएको म्याद पुरातत्व विभागले पुनः एक वर्ष थप गरेको थियो । काँक्रेविहार क्षेत्रको पर्खाल, उत्तर–दक्षिण तथा मुख्यद्वार निर्माण सकिएको छ । […]

कला नगरी ललितपुरमा कला र सांस्कृतिक महोत्सव हुने

        चैत्र ११ गते सोमबार / वल्ड क्राफ््ट काउन्सिलले ललितपुरलाई ३५ औं हस्तकला नगरी घोषणा भएको अवसरमा ललितपुर महानगरपालिका– १६ ले बृहत कला तथा सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ । कला नगरीलाइ वृहत परिचय दिन यो महोत्सव चैत्र १७ गतेसम्म हुने छ । ललितपुर स्थित पाटन दरबार क्षेत्रमा हुने महोत्सवको उत्घातन उपपराष्ट्रपति […]

प्रधानमन्त्री ओली चढेको विमान होल्ड गर्नेलाई कार्वाही गर्न सिफारिश

काठमाडौँ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली सवार जहाज आकासमा फन्को लगाउनु (होल्ड) भएको सम्बन्धमा छानबिन गर्न गठित समितिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को कमजोरी औँल्याएको छ । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा अतिविशिष्ट व्यक्तिको आन्तरिक उडानमा प्राथमिकताको संवेदनशीलता ख्याल नगरेको भन्दै क्यान र सम्बन्धित एयरलाइन्सका कर्मचारीलाई […]

सेवा सुविधा यथोचित लागु नगरे पर्यटन क्षेत्र ठप्प पार्ने घोषणा

Tourism-Nepal

काठमाडौँ, ७ चैत । पर्यटन क्षेत्रमा संलग्न मजदूरले सम्झौताअनुरुप कम्पनीले सेवासुविधा नदिएको भन्दै सरोकार भएका निकायको ध्यानाकर्षण गराएका छन् । पर्यटन मजदूरको सङ्गठन युनिट्राभलले बिहीबार पत्रकार सम्मेलन गरी नौ बुँदे माग अघि सार्दै श्रम ऐनअनुसार पर्यटन क्षेत्रका श्रमिकको कार्यक्षेत्रमा सेवासुविधा कार्यान्वयन गरिनुपर्ने भन्दै माग सम्बोधन नभए सङ्घर्षमा जान बाध्य हुने जनाएको छ । श्रमिकको माग […]